१० साउन, काठमाडौं । आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत सातौँ खेलमा आयोजक सिंगापुरले मलेसियालाई ८ विकेटको विशाल अन्तरले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। सिंगापुरले यस अघि आफ्नो पहिलो खेलमा कतारलाई ३३ रनले पराजित गरेको थियो भने कुवेतसंग खेल वर्षाको कारण हुन नसके पछि अंक बाँडेको थियो। इन्डीएन एसोसीएसन […]
खेलकुद
मलिंगा आज अन्तिम वानडे खेल्दै , पढ्नुस उनको करियरको ६ रोचक तथ्य
१० साउन, एजेन्सी । श्रीलंकाका तिब्र गतिका बलर लासिथ मालिंगाले एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। बंगलादेश बिरुद्द शुक्रबारबाट सुरु हुने ३ खेलको एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेल खेल्दै सन्यास लिने बताएका छन्। यद्धपि टि-२० क्रिकेटमा भने उनले सन्यास लिएका छैनन्। ३५ बर्षीय मालिंगाले इंग्ल्याण्डमा सम्पन्न बाह्रौं वानडे विश्वकप पछि सन्यास लिने हल्ला बाहिर आएपनि […]
विश्वकप एशिया छनोट–कुवेत विजयी
काठमाडौँ, १० साउन । आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गत आज भएको खेलमा कुवेतले कतारलाई १० रनले पराजित गर्दै विजयी भएको छ । सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९७ रनको योगफल बनायो । कुवेतका लागि अदनान आर्डिसले ५६ रनको उत्कृष्ट इनिङ खेले भने […]
फुटबल खेलाडी ओजिलले चक्कुधारी चोरसँग फाइट खेलेर जोगाए ज्यान र कार (भिडियोसहित)
काठमाडौं । जर्मनीका चर्चित फुटबल खेलाडी मेसुट ओजिल र सिड कोलासिनाकले चक्कु बोकेका चोरसँग फाइट गरेको भिडियो भाइरल बनेको छ । ओजिल र कोलासिनाक दुबै जना इग्लिस क्लब आर्सनलबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । आर्सनलका स्टार खेलाडी ओजिल र कोलासिनाक लन्डनमा चढेको कार दुई जना चक्कुधारी चोरले र्चो प्रयास गरेका थिए । चोरले कारमा चढिरहेका […]
सागमा प्याराग्लाइडिङको उडान र अवतरणस्थलको खोजी
कास्की, १० साउन । नेपालमा आगामी मङ्सीर १५ देखि २४ ९१७ देखि डिसेम्बर १ देखि १० तारिक०सम्मका लागि तय भएको १३औँ दक्षिण एशियाली खेलकूद ९साग०मा प्याराग्लाइडिङ खेलको प्रतिष्पर्धाका लागि उडान र अवतरण गरिने उपयुक्त स्थलको खोजी गरिएको छ । प्याराग्लाइडिङको प्रतिष्पर्धा पोखरामा हुने निश्चित भएकाले राष्ट्रिय खेलकूद परिषद्, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति, जिल्लास्थित खेल […]
भारतीय टीममा नपरेका धोनी कास्मीरमा गार्डको ड्युटी गर्दै
९ साउन, एजेन्सी । वेस्टइण्डिजसँगको सिरिज खेल्ने भारतीय क्रिकेट टिममा नपरेका टीम इण्डियाका दिग्गज तथा पूर्व कप्तान एमएस धोनी सेनामा गार्डको भुमिका निभाउने भएका छन् । टीम इण्डियाबाट दुईमहिनाका लागि अलग भएका धोनी यसै महिनाका ३१ जुलाई देखि १०६ टेरिटोरियल आर्मी बटालियनको साथमा जम्मुकस्मीरमा गार्ड रुपमा खटिने भएका हुन् । भारतीय सेनामा लेफ्टिनेन्ट कर्नेल (मानार्थ […]
गौतम बुद्ध रङ्गशाला निर्माणका लागि उद्योग वाणिज्य सङ्घद्वारा सहयोग हस्तान्तरण
चितवन, ९ साउन । धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा यहाँ निर्माण हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवन शाखाले ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष सहनलाल प्रधानले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई आज सो मूल्य बराबरको चेक प्रदान गर्दै सहयोग रकम बढाएर एक करोड पु¥याउने जानकारी […]
ग्रिजम्यान बार्सिलोनाबाट फिर्ता हुनसक्ने, एटलेटिको र बार्साबीच पर्यो यस्तो झगडा
काठमाडाैं । एथ्लेटिको मड्रिडबाट बार्सिलोना गएका चर्चित फुटबल खेलाडी एन्टोनी ग्रिजम्यान फेरि एटलेटिकाेमै फर्किन सक्ने बताइएकाे छ । ला लिगाले उनकाे ट्रान्सफर राेक्न सक्ने बताइएकाे छ । यस सम्बन्धमा ला लिगाले छिट्टै निर्णय लिनेछ । एट्लेटिकाे म्याड्रिडले बार्सिलाेनाले सम्झाैताभन्दा कम रकम दिएकाे भन्दै ला लिगामा कुरा पुगेकाे थियाे । बार्सिलाेनाले भने ग्रिजम्यानलाइ १२० मिलियन युराेमा […]
अमेरिकामा १ मुक्काले गयो रुसी बक्सरको ज्यान
२८ वर्षकै उमेरमा एक मुक्केवाज(बक्सर) ले ज्यान गुमाएका छन् । उनले कुनै कालगतीले नभई खेलकै क्रममा ज्यान गुमाएका हुन् । आईबिएफ लाइट वेल्टरवेट फाइटको दौरान म्याक्सिम डाडासेभको मृत्यु भएको हो । उनी रुसी खेलाडी हुन् । विपक्षी खेलाडीको मुक्का खादा उनको ज्यान गएको अन्तरास्ट्रिय संचार माध्यमहरुले बताएका छन् । अमेरिकाको मेरिल्याण्डमा गत शुक्रबार भएको खेलमा […]
मलेसियाविरुद्धको खेलमा नेपालको दुई कीर्तिमान !
८ साउन, काठमाडौं । टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेपाली क्रिकेट टोलीले पहिलो विकेटका लागि ६६ रन बनाउँदै ओपनिङमा नयाँ कीर्तिमान बनाएको छ । मलेसियाविरुद्धको खेलमा ओपनर ज्ञानेन्द्र मल्लले आक्रामक पारी खेल्दै २१ बलमा ५१ रन बनाउँदा उक्त कीर्तिमान सुधारमा सहयोग पुगेको हो । मलेसियाविरुद्ध ओपनर मल्लले ५१ रन बनाउँदा प्रदिप सिंह ऐरीले १२ रन बनाएका थिए […]











