८ साउन, काठमाडौं ।आईसीसी टि-२० विश्वकप छनौट एसिया फाइनल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा मलेसियालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। जितसंगै नेपालको २ खेलमा १ जित र १ हार सहित २ अंक पुगेको छ। मलेसियाले यस अघि पहिलो खेलमा कुवेतलाई पराजित गरिसकेको छ र समान २ अंक रहेको छ। नेपालले आगामी खेल जुलाई […]
खेलकुद
नेपाललाई जितका लागि ८४ रनको लक्ष्य
८ साउन, काठमाडौं । टी-२० वर्ल्डकप एसिया फाइनलमा नेपाललाई जितको लागि ८४ रन को लक्ष्य मिलेको छ । मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको हो । टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। टस हुनु अगाडि नै लगातार वर्षा भएपछि खेल ढिला गरी सुरु भएको छ भने खेल ९ ओभरमा झारिएको थियो । […]
धुर्मुस–सुन्तली बनाउन लागेको क्रिकेट रङ्गशालाका लागि चितवनमै सहयोग दिनेको घुइचो
मुग्लिन, ८ साउन । धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि चितवनमै ठूलाे सहयाेग उठेकाे छ । अन्तराष्ट्रिय स्तरकाे रंगशाला बन्ने भएपछि खुसी भएर चितवनमा सयाै किसानहरुले समेत सहयाेग जुटाउन थालेका छन । सहयाेगका लागि चितवनमा अहिले विभिन्न कार्यक्रम नै गर्न थालिएका छ । साेही क्रममा पूर्वेली […]
नेपाल र मलेसिया भिड्दै, नेपाललाई जित्नैपर्ने दबाब
८ साउन, काठमाडौं । टी-२० वर्ल्डकप एसिया फाइनलमा नेपाल र मलेसिया बीच खेल भइरहेको छ । अस जितेर नेपालले फिल्डिङ रोजेको छ । टस हुनु अगाडि नै लगातार वर्षा भएपछि खेल ढिला गरी सुरु भएको छ भने खेल ९ ओभरमा झारिएको छ । ब्याटिङको निम्तो पाएको मलेसियाले पहिलो ओभरमा नै दुई विकेट गुमाएको छ । […]
कतारसंग हार पछि नेपाली टिमलाई पुर्वकप्तान बिनोद दासको प्रश्न
टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) अन्तर्गत टि-२० वरियतामा ११ औं वरियतामा रहेको नेपालले आफ्नो पहिलो खेलमा वरियतामा २१ औं नम्बरमा रहेको कतारसंग हार बेहोर्दै निराशाजनक सुरुवात गरेको छ। सिंगापुरको इन्डीएन एसोसीएसन मैदानमा टस जितेर ब्याटिंग रोजेको नेपालले खराब ब्याटिंग गर्दै १२२ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। जवाफमा सिंगापुरले १९.२ ओभरमा मात्र ६ […]
पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने
पोखरा, ७ साउन । नवआदर्श सामुदायिक विकास समाजले तीज महोत्सवको अवसरमा यहाँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ८आँै संस्करणको उक्त प्रतियोगिता लामाचौरमा आगामी भदौ १२ देखि १६ गतेसम्म हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार संयोजक बुद्धिबहादुर कार्कीले जानकारी दिए । राष्ट्रिय महिला भलिबलसँगै विद्यालयस्तरीय […]
दुवै मृगौला बिग्रिएका क्रिकेट खेलाडी सिंहलाई ५१ हजार सहयोग
गौशाला, ७ साउन । जिल्ला क्रिकेट सङ्घ महोत्तरीले दुवै मिर्गौला खराब भएका एक राष्ट्रिय क्रिकेट खेलाडीलाई उपचारका लागि रु ५१ हजार सहयोग गरेको छ । सङ्घले काठमाडौँमा उपचार गराउँदै आएका जलेश्वर नगरपालिका–९ फुल्हट्टाका २१ वर्षीय कुन्दनकुमार सिंहलाई आज सो रकम प्रदान गरेको हो । सङ्घका जिल्ला अध्यक्ष रोशनकुमार सिंहले जलेश्वरमा एक कार्यक्रम गरी पीडित खेलाडीका […]
चीनले २९ हजार फुटबल मैदान बनाउने
बेइजिङ, ७ साउन । चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ । चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ट अधिकारी वाङ डेङफेङले चीनमा अझै पनि फुटबल मैदानको संख्या सानो रहेकाले त्यसलाई विस्तार गर्न लागिएको बताए । गत वर्ष सेप्टेम्बरसम्ममा देशभर करिब एक लाख २० हजार फुटबल मैदान थिए […]
नेपाल कतारसँग पराजित
सिंगापुरमा जारि आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भएको छ। पहिलो खेलमा सिंगापुरसंग ३३ रनले पराजित भएको कतारले प्रतियोगितामा पहिलो जित निकालेको छ। नेपालले दोश्रो खेल भोलि बुधबार मलेसियासंग खेल्नेछ। आयोजक सिंगापुर सहित, नेपाल, मलेसिया, कुवेत र कतार सहभागी प्रतियोगिताको विजेता टिम अक्टोबरमा […]
कतारविरुद्ध नेपालको फितलो प्रदर्शन, १२३ रनको लक्ष्य
७ साउन, काठमाडौं । आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता नेपालले अहिले कतारको सामना गरिरहेको छ। नेपालले कतारविरुद्ध निकै फितलो प्रदर्शन गरेका छ । कतारलाई जितका लागि १२३ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एशोसिएट मैदानमा जारी खेलमा नेपालले पहिले टस जिते ब्याटिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालले २० […]









