नेपाली विज्ञहरु भन्छनः तिब्बत ऐन अन्तराष्ट्रिय कानुनको उल्लंघन, अर्को देशको सार्वभौमिकतामाथिको हमला

काठमाडाैं । संयुक्त राज्य अमेरिकाको तल्लो सदनले गत साता तिब्बत सम्बन्धी ऐन पारित गरेको छ । “तिब्बत नीति र समर्थन ऐन, २०१९” विशेष गरी तिब्ब्ती शरणार्थी, निर्वासित तिब्बती धर्मगुरु दलाई लामा र तिब्ब्ती जनताको मानवअधिकारको पक्षमा केन्द्रित छ भनि लेखिएको छ । सो ऐन जारी गर्ने अमेरिकी कदमलाई चिनियाँ जनताको सार्वभौमिकताको बिरूद्ध अमेरिकाको नाङ्गो हस्तक्षेप […]

अदालतको रिहा आदेश मानेन प्रहरीले, अदालत परिसरबाट माइला लामासँगै समाइए पत्रकार र खेलाडी

काठमान्डौ । चर्चीत जनवादी गायक तथा बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामा रिहा भए लगत्तै पूनः गिरफ्तार परेका छन् । नेता लामा आइतबार उच्च अदालत पाटनको आदेशमा रिहा भएका थिए। लामासहित नेकपा केन्द्रीय सदस्य नविन विश्वकर्मा, तत्कालिन काठमाडाैं सेक्रेटरी धिरेन्द्रा उपाध्याय र इश्वर पनि रिहा भएका थिए । थुनामा […]

भारतका चर्चित युवा वामपन्थी नेता कन्हैयाकुमार गिरफ्तार

नयाँ दिल्ली, १६ माघ । वामपन्थी नेता तथा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले पक्राउ गरेको छ । समर्थकहरुका साथ गान्धी स्मारक संग्रहालय गइरहँदा उनलाई प्रहरीले पक्राउ गरेको बिबिसीले जनाएको छ । आफ्ना समर्थकसहित बिहीबार भितिहरवाको गान्धी स्मारण संग्रहालतर्फ गइरहेका समयमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसको जानकारी ट्विटरमार्फत कन्हैया कुमारले […]

प्रहरीकै अगाडि एक युवाले प्रदर्शनकारीमाथि चलाए गोली, गोली लागेर विश्वविद्यालयकी छात्रा घाइते

नयाँदिल्ली, १६ माघ । नागरिकता संशोधन कानुन र राष्ट्रिय नागरिकता रजिस्टर (एनआरसी) को विरोधमा दिल्लीमा उत्रिएका प्रदर्शनकारीमाथि एक युवाले गोली चलाएका छन् । बिहीबार दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयदेखि राजघाटसम्म निकालिएको र्‍यालीलाई ताकेर ती ‘सन्की’ युवकले गोली चलाएका हुन् । ठूलो मात्रामा सुरक्षाकर्मीको तैनाथीका बाबजुद यो घटना घटेको हो । आफ्नै अगाडि खुल्लमखुला एक सन्की […]

छात्रामाथि कुकृत्यमा मस्त पेन्टागनका शिक्षक, कलेज प्रशासन मौन

काठमाडौं । शैक्षिक क्षेत्रमाथि हुने अन्याय, अत्याचार र ठगी विरुद्धको हाम्रो अभियान जारी छ । शैक्षिक क्षेत्रमा हुने अपराधका घट्नालाई हामीले निरन्तर पस्किरहेका छौ । लामो समयको निरन्तर अध्ययनपछि प्राप्त तथ्याङ्क र प्रमाणको आधारसहित अबको केही अंकमा हामी राजधानीमा रहेको एक शैक्षिक संस्था र त्यहाँभित्र भइरहेका शैक्षिक हिंसा र अनैतिक गतिविधिको चर्चा गर्नेछौ । राजधानीमा […]

मोटरसाइकल र भ्यान ठोक्किदा: श्रीमान श्रीमतीको मृत्यु, छोरा घाइते

जनकपुरधाम, १५ माघ । धनुषामा सवारी दुर्घटना हुँदा श्रीमान र श्रीमतीको मृत्यु भएको छ । जिल्लाको गनेशमान चारनाथ नगरपालिका ६ गोदारमा बा ६४ प ३०४७ नम्बरको मोटरसाइकल र स १ च १८५८ नम्बरको भ्यान ठोक्‍किदा श्रीमान श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको मृत्यु भएको र उनीहरुका एक छोरा घाइते भएको […]

आकर्षक कुरामात्र नगरी सरकार गन्तव्यसम्म पुग्ने: प्रधानमन्त्री

काठमाडौं, १५ माघ। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीबिरुद्ध प्रचार युद्ध भैरहेकाले सरकार र पार्टीबिरुद्ध प्रचार युद्ध भैरहेकाले सरकार र पार्टीले प्राप्त गरेका उपलब्धि र नतिजाबाट त्यसको जवाफ दिन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन । नेकपाको दोस्रो केन्द्रीय समितिको उदघाटन गर्दै प्रधानमन्त्री समेत रहेका पाटी अध्यक्ष ओलीले बैचारिक आग्रह पूर्वाग्रहबाट माथि […]

हङकङले बनायो कोरोना भारसको खोप

एनेन्सी, हङकङका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको खोप आविष्कार गरेको बताएका छन् । यद्यपि यसलाई परीक्षण गर्न केही समय लाग्ने उनीहरुको भनाइ छ। सरुवा रोग विशेषज्ञ प्राध्यापक युन कोक युङले आफ्नो अनुसन्धान टोलीले खोप विकास गरेको बताएका हुन्। एक सय ६ जनाको ज्यान लिइसकेको कोरोना भाइरसको खोप विकास गर्न चीन र अमेरिकाका वैज्ञानिकहरु पनि लागिपरेका छन्। ‘हामीले […]

प्रहरी र भारतीय अपराधीबीच दोहोरो भिडन्त गोली हानाहान

रौतहट १५ माघ । रौतहटमा प्रहरी र अपराधी समुहबीच दोहोरो भिडन्त भएको छ । रौतहट जिल्लाको दक्षिणी भेग तथा भारत कुण्डवा चैनपुर थाना क्षेत्रको सामुन्ने पर्ने इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल–भारत सीमासँग जोडिएको बकैया नदीको बाँधमागएराति प्रहरी गस्ती टोली र भारतीय अपराधीबीच दोहरो भिडन्त भएको हो । भिडन्तमा प्रहरीको गोली लागेर घाईते भएका मोस्टवान्टेड भारतीय अपराधीलाई […]