लोकसेवा तयारी गर्नेहरु केहि समसामयिक वस्तुगत प्रश्नोत्तर

काठमाडौँ, १५ माघ । नेपालमा अहिले लोकसेवाको तयारी गर्ने हरुको संख्या ठुलो रहेको छ । विभिन्न तहमा लोकसेवाले ठुलो संख्यामा विज्ञाजन खुलाउने तयारी गरेको छ । सरकारी जागिर खाने सपना बोकेर सबैले निकै मेहेनत गरिरहेका हुन्छन ।लोकसेवा तयारी गर्नेहरु ले केहि यि वस्तुगत प्रश्नोत्तर पढ्नुहोस । १. प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम […]

कोरोना संक्रमणको त्रासमा रसुवागढी नाका बुधबारदेखि १५ दिनसम्म बन्द

रसुवा, १५ माघ । रसुवागढी पुलदेखि जिलोङ काउन्टीसम्म पर्ने सडकको मर्मत बुधबारदेखि सुरु गरिने भएकाले नाका बन्द गरिएको हो । चीनको जिलोङ काउन्टीले मङ्गलबार एक विज्ञप्ति निकालेर बुधबारदेखि राष्ट्रिय राजमार्ग बन्द गर्ने जनाएको छ । नाका बन्द गर्नुअघि नेपाली तथा चिनियाँ अधिकारीहरूबीच मङ्गलबार बिहान रसुवागढीमा बैठक बसेको थियो । बैठकले कोरोना भाइरसको सङ्क्रमण रोक्न, केरुङतर्फ […]

नेकपाको केन्द्रीय कमिटी डेढ वर्षपछि दोस्रो बैठक सुरु

काठमाडौं, १५ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ । पार्टी गठन भएपछि दोस्रो दोस्रो पूर्ण बैठक राष्ट्रियसभा गृहमा बिहान ११ बजेबाट सुरु भएको छ । बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैैछन । सरकारका पछिल्ला निर्णयहरुबारे पार्टीभित्र र बाहिर उठेका विषयमा सम्बोधन गर्ने […]

कपास उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

गल्कोट, १५ माघ । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मङ्गलबार आगलागी भएको छ । आगलागी हुँदा कपास उद्योग पूर्णरूपमा क्षति भएको छ । विद्युत चुहिएर आगलागी भएको कपास उद्योगमा रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट उद्योगभित्र पार्किङ गरेर राखिएको ध१प १३२५ नम्बरको मोटरसाइकलमा समेत सामान्य […]

ओलीले घोषणा गरेको अन्तर्राष्ट्रिय ध्यानकेन्द्रसहितको विशाल आधुनिक सभाहल धमाधम निमार्ण हुदैँ

बुटवल, १५ माघ। झण्डै तीन वर्षअघिको बुद्ध जयन्ती समारोहका लागि तयार पारिएको कार्यक्रम स्थल हावाहुरी र पानीले ध्वस्त बनाइदिएको थियो । सोहि कार्यक्रममा आएका राष्ट्रपति, प्रधानमन्त्रीसहितको विशिष्ट पाहुना टोली भैरहवामै धेरै समय रोकिनुपर्‍‍‍यो ।हावाहुरीले कार्यक्रम पूरै प्रभावित भयो । त्यतिबेलै प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका थिए अब लुम्बिनीमा पाँच हजार जना अट्ने र एकैपटक […]

ट्रम्पले सार्वजनिक गरे मध्यपूर्व शान्ति योजना, अरब र इजिप्टले गरे योजनाको स्वागत

काठमाडौं, १६ माघ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व क्षेत्रको शान्ति स्थापनार्थ आफ्नो बहुप्रतीक्षित योजना सार्वजनिक गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई साथमा राखेर ट्रम्पले आफ्नो मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेका हुन् । इजरायल र प्यालेस्टाइनबीचको जारी द्वन्द्व समाधानका निम्ति घोषणा गरिएको शान्ति योजनामा जेरुसेलमलाई इजरायलको अविभाजित राजधानीका रूपमा निरन्तरता दिइने उल्लेख छ । त्यस्तै, […]

कोरोना भाइरसः ज्यान गुमाउनेको संख्या १३२ पुग्यो, झण्डै ६ हजार संक्रमित

काठमाडौँ, १५ माघ । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १३२ पुगेको छ । ज्यान गुमाउने सबै चीन भित्रकै हुन् । यस्तै पाँच हजार ९७४ जना संक्रमण पुष्टि भएको चीनको राष्ट्रिय स्वास्थ्य संगठनले जनाएको छ । चीन बाहिके कम्तिमा १६ देशमा नोवेल कोरोना भाइरसको संक्रमण भएको छ । गएको डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहानमा पहिलो […]

चार हजार धरौटीमा छुटिन् गायिका आस्था राउत

काठमाडौँ १४ माघ । गायिका आस्था राउतलाई मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले प्रशासनले उनलाई रिहा गर्न आदेश दिएको बताए । अभद्र व्यवहार सम्बन्धी मुद्दा खेपिरहेकी आस्था राउतलाई ४ दिन हिसासतमा राख्ने आदेश हिजो मात्रै जिल्ला प्रशासन कार्यालयले दिएको […]

आस्था राउत बारे बोलीन सांसद कोमल ओली, पहिले सुन्ने अनि थुन्ने

काठमाडौं १४ माघ । राष्ट्रियसभा सदस्य कोमल ओलीले आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत भएको बताएकि छन । अनुसन्धानका आधारमा थुन्ने अधिकार भएपनि भागेर जाने अवस्था, बाहिर राख्दा प्रमाण नष्ट हुने अवस्था, गम्भिर खालको अपराध गरेको र तीन वर्ष भन्दा बढी कैद हुने अवस्थामा मात्रै थुनामा राख्न सक्ने भन्दै […]

आस्था राउत: हाइपर टेन्सनका कारण समस्या भएपछि अस्पताल भर्ना

काठमाडौं, १४ माघ । स्वास्थ्यमा समस्या आएको भन्दै गायिका आस्था राउतलाई हिरासतबाट त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले सोमबार साँझ नै राउतलाई अस्पताल भर्ना गरिएको बताए । ‘हाइपर टेन्सनका कारण समस्या भएपछि उहाँलाई अस्पताल लगिएको हो’, प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुवेदीले भने ।