आस्था राउत: हाइपर टेन्सनका कारण समस्या भएपछि अस्पताल भर्ना

काठमाडौं, १४ माघ । स्वास्थ्यमा समस्या आएको भन्दै गायिका आस्था राउतलाई हिरासतबाट त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले सोमबार साँझ नै राउतलाई अस्पताल भर्ना गरिएको बताए । ‘हाइपर टेन्सनका कारण समस्या भएपछि उहाँलाई अस्पताल लगिएको हो’, प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुवेदीले भने ।

Loading...