काठमाडौं, २० माघ । नेपाल शिक्षक महासंघले विभिन्न बहानामा विद्यालय कर्मचारीहरुलाई सेवाबाट हटाउने काम बन्द गर्न माग गरेको छ । देशका विभिन्न स्थानमा विद्यालयहरु गाभ्ने तथा बन्द गर्ने प्रक्रिया अन्तर्गत तथा अन्य विभिन्न कारणहरु देखाउदै सेवारत विद्यालय कर्मचारीलाई जवर्जस्ती सेवाबाट वाहिर पठाइएका घट्नाहरु सार्वजनिक हुन थालेका प्रति महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । […]
Author: Nonstop Khabar
यातायात कार्यालयका अधिकृत घुससहित पक्राउ
काठमाडौं, २० माघ । यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्याङ स्वयम्भुमा कार्यरत अधिकृत शिवलाल पौडेल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले १३ हजार घुससहित पौडेललाई नियन्त्रणमा लिइएको हो । सवारी कर र प्रदूषणबापतको रकम तिर्न पौडेलले सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ । अख्तियारले घुस दिने दीपक खतिवडाले समेत […]
धनगढीमा २३ बर्षीय स्टाफ नर्सद्धारा आत्महत्या
धनगढी, २० माघ । धनगढीमा २३ बर्षीय स्टाफ नर्स मृत्यु प्रकरणमा मृतकका श्रीमानविरद्ध आत्महत्या दुरुत्साहनमा मुद्धा परेको छ । माघ १३ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ३ स्थित आफ्नै डेरामा २३ बर्षीय स्टाफ नर्स देविका श्रेष्ठ मृत फेला परेपछि उनका माईती पक्षले श्रेष्ठका श्रीमान भारतीय नागरिक बिक्की अग्रवालविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरेका हुन्। जिल्ला […]
गोरखामा नेपाल टेलिकमको ‘फोर जी’ सेवा शुरू
गोरखा २० माघ । सरकारी स्वामित्वको रहेका दुरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमले गोरखामा ‘फोर जी’ इन्टरनेट सेवा शुरू गरेको छ । गोरखाका बिभिन्न स्थानमा रहेको १३ वटा टावरबाट ‘फोर जी’ इन्टरनेट सेवा सुचारु गरिसकेको नेपाल टेलिकम गोरखा शाखाका प्रमुख चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए। यस अघि ‘थ्रिजी’ इन्टरनेट सेवा प्रदान गर्दै आएको नेपाल टेलिकम गोरखा […]
फ्लोरिडाको चर्चमा गोली चल्दा दुईको मृत्यु
फ्लोरिडा २० माघ । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा गोली चल्दा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ । स्थानीय समय अनुसार दिउसो २ः३० बजे गोली चलेको अधिकारीले बताएका छन् भने घटनामा दुईको मृत्यु भएको र दुई जनासख्त घाइते भएका जनाइएको छ । प्रहरीका अनुसार रिभेरा विचस्थित एक अन्त्येष्टि समारोहपछि गोली चलेको थियो […]
गृह मन्त्रालयद्वारा १६ जिल्लाका सिडिओ हेरफेर, को कहाँ पुगे हेर्नुहोस!
काठमाडौं, २० माघ। गृह मन्त्रालयले आफूमातहतका १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार गरेको सरुवाबाट १६ जिल्लाका सीडीओ परिवर्तन भएका हुन् । सीडीओ परिवर्तन हुनेमा पूर्वको इलामदेखि सुदूरपश्चिमको डडेल्धुरासम्म रहेका छन् । गृहमै रहेका अधिकांश सहसचिवले यसपटक प्रमुख जिल्ला अधिकारी हुने मौका पाएका छन् । […]
माटोको हित चिताएर काम गरौं
काठमाडौं २० माघ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल २८ वर्षपछि जागिरबाट निवृत्त भएका छन ।यही माघ १७ गते उमेर हदका कारण निवृत्त भएका पौडेल निजामती सेवामा २०४८ माघ १८ गते प्रवेश गरेका थिए । शाखा अधिकृतबाट सेवा शुरू गरेका पौडेल सहसचिवको रूपमा नौ वर्ष बिताएर रिटायर्ड भएका छन । सरकारले […]
मनाङमा पक्की धावनमार्ग बनेको सात वर्षसम्म पनि चलेन जहाज
मनाङ, २० माघ । पक्की धावनमार्ग बनेको ७ वर्षपछि गत भदौ २७ गते हिमाली जिल्ला मनाङमा जहाज अवतरण भयो । समिट एयरको परीक्षण उडानबाट हुम्डे विमानस्थल ओर्लिएका गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले असोज १० गतेदेखि मनाङमा नियमित उडान हुने बताए । भाषण गरेको चार महिना बित्दा पनि विमानस्थलमा […]
कोटेश्वर–जडीबुटी जाम हटाउन लेन थपिँदै
काठमाडौँ २० माघ । कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ । जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका लाई अनुरोध गरिरहँदा तत्काल समाधानसमेत खोजिएको हो । […]
कोरोना भाइरस: चीनले बनाएको अस्पताल आजबाट सञ्चालनमा आउँदै
काठमाडौं, २० माघ । कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि चीनले १० दिनमा तयार गरेको अस्पताल आजबाट सञ्चालनमा आउने भएको छ । कोरोना भाइरसको इपिसेन्टर वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल सोमबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो । चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार, अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा भएको छ र अस्पताल बिरामीको उपचारका लागि तम्तयार […]










