मोटरसाइकल र भ्यान ठोक्किदा: श्रीमान श्रीमतीको मृत्यु, छोरा घाइते

जनकपुरधाम, १५ माघ । धनुषामा सवारी दुर्घटना हुँदा श्रीमान र श्रीमतीको मृत्यु भएको छ । जिल्लाको गनेशमान चारनाथ नगरपालिका ६ गोदारमा बा ६४ प ३०४७ नम्बरको मोटरसाइकल र स १ च १८५८ नम्बरको भ्यान ठोक्‍किदा श्रीमान श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको मृत्यु भएको र उनीहरुका एक छोरा घाइते भएको धनुषाका प्रहरी नायव
घटनाबारे थप छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Loading...