काठमाडौं, १९ फागुन । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) सामाजिक विषयकाे नतिजा प्रकाशन गरेकाे छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएकाे थियाे । यससँगै आयोगले प्रथम चरणमा माध्यमिक तहका विभिन्न ११ बिषयको नतिजा सार्वजनिक गरिसकेकाे छ । यसअघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, […]
Author: Nonstop Khabar
शिक्षक लाइसेन्स मावि गणित विषयको नतिजा सार्वजनिक (हेर्नुहोस नामावली)
काठमाडौं, १९ फागुन । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) गणित विषयकाे नतिजा प्रकाशन गरेकाे छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएकाे थियाे । यससँगै आयोगले प्रथम चरणमा माध्यमिक तहका विभिन्न १२ विषयको नतिजा सार्वजनिक गरिसकेकाे छ । यसअघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, […]
स्वागत र बिदाइमा नआउनु : त्रिभुवन विमानस्थल
कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले ठुला भेला सम्मेलन आयोजना नगर्न अनुरोध गरेको भोलिपल्टै नेपाल नागरिक उड्ययन प्राधिकरणको त्रिभुवन विमानस्थलले आफन्तको स्वागत र बिदाईका लागि नआउन अपिल गरेको छ । सोमबार त्रिभुवन विमानस्थल कार्यालयका महा प्रवन्धकले एक सूचना जारी गर्दै सर्वसाधारणलाई यस्तो अपिल गरेका हुन् । त्यतिमात्र होइन विमंस्थाल्ले प्रदान गर्दै आएको आगन्तुक प्रवेश पास […]
कोरोनाबाट बच्न ‘नमस्ते अभियान’
काठमाडौं, १९ फागुन । पर्यटकीय नगरी पोखरामा विश्वका विभिन्न राष्ट्रबाट आउने पर्यटकलाई पर्यटन व्यवसायीले नमस्तेभन्दा उनीहरू निकै खुशी हुन्छन् । लेकसाइडमा कतिपय विदेशी पर्यटकले त नेपालीका अन्य शब्द बोल्न नजाने पनि नमस्ते भन्दै यहाँका स्थानीयवासीलाई अभिवादन गरिरहेका भेटिन्छन् । नेपाली समाजमा आतिथ्यतापूर्ण व्यवहारको पहिलो सुरुवात नै नमस्ते हो । गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष आफ्नो […]
चीनको वुहानबाट ल्याइएका १ सय ७५ जनामा कोरोना देखिएन, सबै जना आज घर जाँदै
काठमाडौँ, १९ फागुन । सरकारले कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानबाट उद्दार गरेको ल्याएको नेपाली विद्यार्थी १६ दिनपछि आज घर पठाउने तयारी गरेको छ । खरिपाटी क्वारेन्टाइनमा राखिएका मध्ये १ सय ५७ जनाको स्वास्थ्य परीक्षणको नतिजा सोमबार आएको र सो परीक्षणमा कसैमा पनि कोरोनाको संक्रमण नपाइएको क्वारेन्टाइनमा खटिएका नेपाली सेनाका चिकित्सक नविन फूयाँलले जानकारी दिए […]
६ प्रतिशतले ओरालो लागेपछि शेयर कारोवार बन्द
काठमाडौं, १९ फागुन । नेपाल स्टक एक्सचेन्जले आजका लागि शेयर कारोवार स्थगित गरेको छ । कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि आजको कारोवार बन्द गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए। नेप्सेका अनुसार सोमबार दिउँसो १ बजेर २९ मिनेटदेखि कारोवार स्थगित गरिएको हो। बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर […]
यि हुन प्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा
काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी ओली मृगौला प्रत्यारोपण गर्न सोमबार अपराह्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना हुँदैछन् । चिकित्सकले बुधबार उनको मृगौला प्रत्यारोपण गर्ने समय तोकेका छन् । प्रधानमन्त्री ओली लामै समय बस्नुपर्ने भएकाले अहिले शिक्षण अस्पतालमा सुरक्षा चेकजाँच कडा बनाइएको छ । नेपाली सेनाले तालिम प्राप्त कुकुरलाई रेकी गर्न खटाएको छ । प्रधानमन्त्री […]
चीन र दक्षिण कोरियाबाट फर्किएका पाँच जनामा कोरोनाभाइरसको आशङ्कामा अस्पताल भर्ना
काठमाडौँ, १९ फागुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित सोमवार बिहानसम्म पाँच व्यक्ति भर्ना भएको बताएका छन्। चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरू ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि उपचारका लागि अस्पताल आएको केन्द्रका निर्देशक डा. वासुदेव पाण्डेले बताए।उनीहरू शङ्कास्पद बिरामीको मापदण्डमा परेकाले निगरानीमा राखिएको डा। पाण्डेले बीबीसी न्यूज नेपालीलाई […]
विदेशीले अब ‘अनअराइभल’ भिसा नपाउन
काठमाडौँ, १९ फागुन । सरकारले कोरोना भाइरसको जोखिम हेरेर नेपाल आउनेहरूलाई ‘अन-अराइभल’ भिसा नदिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले यही फागुन २४ गतेबाट ‘अन–अराइभल’ भिसा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण देखिएका देशहरूबाट नेपाल आउने व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै भिसा ल्याउनु पर्नेछ र भिसाका लागि […]
कोरोना त्रास: यो वर्ष होली नखेल्ने डाक्टरको सुझाव
काठमाण्डौँ, १९ फागुन । कोरोना भाइरसको जोखिम बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । पानीमा भिज्दा तथा भिडभाडमा रङ्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको सुझाव छ । सङ्क्रमण फैलिनुअगावै सतकर्ता अपनाउन सके कोरोनाको संक्रमणलाई रोक्न सक्ने भन्दै डाक्टरले होलीमा धेरै […]










