शिक्षक लाइसेन्स मावि सामाजिकको रिजल्ट सार्वजनिक (पास हुनेहरुको नामावलीसहित)

काठमाडौं, १९ फागुन । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) सामाजिक विषयकाे नतिजा प्रकाशन गरेकाे छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएकाे थियाे ।

यससँगै आयोगले प्रथम चरणमा माध्यमिक तहका विभिन्न ११ बिषयको नतिजा सार्वजनिक गरिसकेकाे छ । यसअघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, कम्प्युटर विज्ञान, विज्ञान र गणित विषयको नतिजा सार्वजनिक गरेको थियाे । यसैक्रममा साेमबार सामाजिक विषयकाे नतिजा पनि सार्वजनिक गरिएकाे हाे ।

हेर्नुहाेस पूरै नामावालीसहितकाे नतिजा

Loading...