काठमाण्डौँ, १९ फागुन । काठमाण्डौ- जडिबुटीमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । बा ७४ प ९०६३ नम्बरको स्कूटर र बा १३ प ४९१४ नम्बरको मोटरसाइकल राति साढे १० मा ठोक्किँदा आपसमा स्कूटरका चालक काभ्रे घर भई काठमाण्डौको नयाँ वानेश्वरका दोर्जे लामाको ज्यान गएको हो । उनको […]
Author: Nonstop Khabar
भारतीय प्रधानमन्त्रीद्वारा ओलीको सफल शल्यक्रियाको कामना
काठमाडौं, १९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक हुन लागेको मृर्गौला प्रत्यारोपणको सफलताको शुभकामना दिएका छन ।मोदीले आफ्नो आधिकारीक ट्वीट मार्फत् भनेका छन, “मेरा प्रिय मित्र केपी शर्मा ओलीजी तपाईं शल्यक्रियाको सफलता र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।” उनले सन्देशमा अगाडि भनेका छन, “भगवान पशुपतिनाथसँग तपाईंको सुस्वास्थ्य, खुशी […]
कोरोना त्रास: भ्रमण वर्ष २०२० स्थगित गर्ने तयारी
काठमाडौँ, १९ फागुन । सरकारले नेपालमा कोरोना भाइरसको उच्च जोखिम रहेको कुरा ध्यानमा राखी नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा संवाद कार्यक्रम स्थगित गर्ने तयारी गरेको छ । दुबै कार्यक्रम स्थगित गर्नेबारे आइतबारको मन्त्रिपरिषद बैठक र उच्चस्तरीय समितिमा छलफल भए पनि औपचारिक घोषणा भने हुन बाँकी छ । सम्भवतः एक दुई दिनभित्रै औपचारिक निर्णय हुनेछ […]
कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो
काठमाडौं, १९ फागुन । नोभेल कोरोना ९कोभिड–१९० भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । गत डिसेम्बरबाट चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोना भाइरस विश्वका धेरै मुलुकमा फैलिसकेको छ । कोरोनाबाट सोमबार विहानसम्म तीन हजार ५३ जनाको मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् । चीनमा सबैभन्दा बढि दुई हजार ९१२ जनाको ज्यान गएको […]
खाडीमा कोरोना फैलिरहदा नेपालमा चिन्ता
काठमाडौं, १९ फागुन । चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोना भाइरस विश्वका धेरै मुलुकमा फैलिसकेको छ । लामो समयदेखि महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण चिनमा नियन्त्रण हुदै गरेको दाबी गरेका छन । भाइरसको संक्रमण कोरियादेखि यूरोपसम्म पुगेको छ । नेपाली युवाको प्रमुख श्रम गन्तव्य मुलुकहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि नेपालीहरुमा चिन्ता […]
नेपाल भ्रमण वर्ष २०२० स्थगित
काठमाडाै, १८ फागुन । नोभल कोरोना भाइरस(कोभेड १९ ) को महामारीले छिमेकी राष्ट्र चीन लाई आक्रान्त पारेपछि नेपाल भ्रमण वर्ष पनि प्रभावित बनेको छ । विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोभेड १९ को उच्च जोखिममा राखेपछि नेपाल सरकारले भ्रमण वर्ष सार्ने निर्णय नै गरेको हो । आइतबार साँझ प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले […]
शिक्षक लाइसेन्स मावि नेपाली विषयको नतिजा सार्वजनिक (हेर्नुहोस नामावली)
काठमाडौं, १४ फागुन । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) नेपाली विषयकाे नतिजा प्रकाशन गरेकाे छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएकाे थियाे । यससँगै आयोगले प्रथम चरणमा माध्यमिक तहका विभिन्न ११ बिषयको नतिजा सार्वजनिक गरिसकेकाे छ । यसअघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, […]
टेकु अस्पतालको आइसोलेसन वार्डमा कोरोनाका २ विरामी
काठमाडौं, १८ फागुन । चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको संक्रमण आशंकामा अस्पताल भर्ना भएका छन् । उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएका प्रवक्ता अनुप बास्तोलाले बताए। ‘दक्षिण कोरियाबाट फर्केको […]
प्रचण्डमाथि सार्वजनिक कार्यक्रममा जुम्लाका रतनले गरे जुत्ता प्रहार
काठमाडौं १८ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी प्रहार भएको छ । एक कार्यक्रममा उनलाई ताकेर एक व्यक्तिले जुता हानेका हुन । तर, त्यो जुता उनलाइ भने लागेन । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आयोजित भरतमोहन अधिकारी स्मृति दिवस कार्यक्रममा सम्बोधन गरिरहेकै समयमा प्रचण्डमाथि जुता प्रहार भएकाे हाे । नेकपा […]
स्वयंसेवक शिक्षकका लागि आवेदन खुल्यो, यस्तो छ योग्यता र दरखास्त दिने तरिका
काठमाडौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षण स्वयंसेवकका लागि आवेदन खुलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ अभियान मार्फत स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरेका युवालाई शिक्षक अभाव भएका विद्यालयमा स्वयम् सेवक शिक्षकका रुपमा खटाउने घोषणा गरेसँगै केन्द्रले सो व्यवस्थालाई कार्यान्वयन गर्नका लागि आवेदन खुलाएको हो […]










