शैलपुत्री : धैर्य र सत्यकी देवी, यस्ता छन् पूजाविधि र प्रसन्न पार्ने उपाय

काठमाडौं ।आज बिहानबाट देशभरका मठ–मन्दिर र घर–घरमा विशेष शान्ति छाएको छ । माटोको घटमा जमरा रोपिँदै, दीपको उज्यालो बालिँदै र वैदिक मन्त्र गुञ्जिँदै नवरात्रिको यात्रा आरम्भ भएको छ । दशैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ, र यस दिन देवी दुर्गाको पहिलो रूप शैलपुत्रीको पूजा–आराधना गरिन्छ । शैलपुत्री : धैर्य, सत्य र शुद्धताको प्रतीक शैलपुत्री, जसको नाममै […]

शङ्का र सङ्कट निवारण गर्ने शङ्खादेवीसंग शान्तिको कामना

ललितपुर । शङ्का र सङ्कट निवारण गर्ने शक्तिशाली देवीका रूपमा प्रसिद्ध ललितपुर महालक्ष्मी नगरपालिका–८ स्थित शंखादेवी मन्दिरमा आज देशव्यापी शान्ति र समृद्धिको कामना गर्दै विशेष धार्मिक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा दीप प्रज्वलन, शान्ति पाठ तथा विशेष सङ्कल्प गरियो। चार सय वर्षभन्दा पुरानो इतिहास बोकेको यस मन्दिरमा आजदेखि नवरात्रको अवसर पारेर शंखादेवी माताको नित्य पूजाको शुभारम्भ […]

शिक्षा पत्रकार समूहको २६ औं वार्षिक साधारण सभा सम्पन्न

education journalists group

काठमाडौं । शिक्षा पत्रकार समूहको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार अनामनगरस्थित समूहको सभाहलमा साधारण सभा सम्पन्न भएको हो । सो अवसरमा समूहका सल्लाहकार प्राडा विद्यानाथ कोइराला, पूर्व अध्यक्षहरु सुदर्शन घिमिरे, प्रकाश सिलवाल र सुदर्शन सिग्देल लगायतले भावी कार्यदिशाबारे दिशानिर्देश गरेका थिए । उनीहरूले बदलिँदो परिवेशमा शिक्षाको मुद्दालाई दह्रो गरी पक्रिएर […]

माओवादी केन्द्र आन्दोलनको भाव पक्रने पहिलो पार्टी : मंसिरमा विशेष महाधिवेशन, चुनावबाट नेतृत्व चयन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) जेन-जी आन्दोलनले उठाएको भावनाअनुसार अघि बढ्ने पहिलो राजनीतिक दल बनेको छ । पार्टीको पदाधिकारी बैठकले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय सबै कमिटी भङ्ग गर्दै आउँदो मङ्सिरमा नयाँ नेतृत्व चयनका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा आइतबार बसेको पदाधिकारी बैठकले असोज ८ गते […]

देशको गुप्तचर निकायको प्रमुखमा कार्की नियुक्त

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक रहेका कार्कीलाई मुख्य अनुसन्धान निर्देशकमा पदोन्नति गरेको हो । कार्की २०५३ सालमा अनुसन्धान निरीक्षकको पदमार्फत् विभागमा सेवा प्रवेश गरेका थिए । त्यही वर्ष विभागमा प्रवेश गरेका निवर्तमान प्रमुख हुतराज थापासँगै उनले आफ्नो पेशागत […]

रसरङ्गको साैगात सार्वजनिक

 काठमाडौ । अक्षरधाम प्रकाशनको आयोजनामा नेपाल लाइब्रेरी फाउन्डेसन नेपाल जडिबुटीको सभाकक्षमा अछामका लेखक कण्ठराज गिरीको रसरङ्गको साैगात पुस्तक शुक्रबार लोकार्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य डा. मधुसूदन गिरीले नेपालको इतिहासका विभिन्न कालखण्डमा कर्णाली सभ्यता, लोकसाहित्य, देउडाको सांस्कृतिक जन्ममा न्याउला प्रथाको भूमिका उल्लेख गर्दै, न्याउली चेलीको पीडादायी रोदनमा विभिन्न रस, अलंकार, बिम्ब तथा […]

डिपी ढकालको प्रश्न- महानगर जलिरहँदा पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?

Dp dhakal

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै नायक वा महानायकले नगर्ने स्पष्ट पारेका छन् । बौद्धिक नेताको पहिचान बनाएका ढकालले ‘अरुलाई नायक र आफूलाई नालायक ठान्ने’ प्रवृत्तिले नै देशलाई पछाडि पारेको बताए । ढकालका अनुसार हामी अझै नायक खोज्ने दौडमै छौं तर,नायक ठानेका व्यक्तिहरू नै पछि निराशाजनक […]

निमन्त्रणामा नयाँ नेतृत्व, न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति निर्वाचित

भक्तपुर । भक्तपुरको सूर्यविनायक-८ जगातीस्थित निमन्त्रणा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा नयाँ नेतृत्व चयन भएको छ। शुक्रबार लोहकिल्थली(लोकन्थली)मा सम्पन्न साधारण सभाबाट सुरेश न्यौपाने अध्यक्षमा निर्वाचित भएका छन्। न्यौपानेको नेतृत्वमा ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक हरिगोपाल कर्माचार्यले जनाएका हुन् । सञ्चालक समितिको उपाध्यक्षमा सीता पोखरेल, सचिवमा इन्दिरा अधिकारी र कोषाध्यक्षमा बसन्त पौडेल […]

नेपालको समस्या र समाधान – दिनेश मैनाली

Youth

नेपालको इतिहास र वर्तमान राजनीतिक यात्रा एउटा विडम्बनापूर्ण कथा हो। परिवर्तनका लागि पटक–पटक आन्दोलन भयो, रगत बग्यो, हजारौंले बलिदान दिए, तर देश अझै पनि उही समस्याको चक्रभित्र कैद छ। आजको यथार्थ यो हो कि नेपाली जनताले धेरै पटक आक्रोश व्यक्त गरे पनि त्यसभित्रको पीडा र चाहनाको सुनुवाइ भएको छैन। त्यसैले, प्रश्न उठ्छ—किन नेपालले अझै पनि […]

भक्तपुर दरबार क्षेत्रमा आन्दोलनको असर, सुनसान बन्दै पर्यटकीय शहर

Bhaktapur darbar square

भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य भक्तपुर दरबार क्षेत्रमा पर्यटकको चहलपहल घटेको छ । भिडभाड हुने सो क्षेत्र जेनजी आन्दोलनपछि अचेल सुनसान बन्दै गएको छ। केही दिनअघि सम्म दैनिक १ हजार २ सय देखि –१ हजार ५ सय सम्म बाह्य पर्यटक(बिदेशी)ले भ्रमण गर्ने यो दरबार क्षेत्र अहिले घटेर दैनिक दुई सयको हाराहारीमा सीमित भएको छ। […]