माडीमा रामको मन्दिर बनाउन प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माडीका जनप्रतिनिधिलाई रामकाे मन्दिर छिटाे बनाउन निर्देशन गरका छन् । शनिवार माडीका जनप्रतिनिधिहरुलाइ बालुवाटारमा बाेलाएर प्रम आेलीले रामकाे जन्मभूमी नेपालमै भएकाे ठाेकुवा गर्दै मन्दिर बनाउन निर्देशन दिएका हुन्। प्रधान्मनी अाेलीले माडीकाे अयाेध्यापुरीमा रामकाे मन्दिर बनाउने मात्र नभइृ माडी नगरपालिकाकाे नाम नै बदलेर अयाेध्यापुरी राख्न सुझाएका छन् । शनिवार साँझ […]

सवा करोडको चेक सहित कार्यालय प्रमुख अख्तियारको फन्दा

नेपाल बिद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख रितेश गुप्ता अख्तियारको फन्दामा परेका छन् । करिब सवा करोडको चेक सहित उनी अख्तियारको फन्दामा परेका हुन् । भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै बिभिन्न योजनाहरुको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटी उक्त चेकहरु लिएर काठमाडौंतर्फ आउँदै गरेको सूचनाका आधारमा अख्तियारले उनलाई […]

नीलकण्ठको ‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ सार्वजनिक

चितवन । सर्जक नीलकण्ठ सुबेदीको शब्दमा ‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ भन्ने तीजको गीत सार्वजनिक भएको छ । चितवनको गुन्जनगरमा स्थायी घर रही अमेरिकाको भर्जिनियामा बस्दै आएका सुबेदीको तिजको गीतमा कोरोनाका कारण तीजलाई पर्ने प्रभाव र देशले भोगिरहेको समस्याका विषयलाई उठाइएको छ । अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वाशिङ्ग्टन डिसि च्याप्टरका सचिव समेत रहेका सुबेदी भन्छन्, […]

जीवन रहे मात्र जागिर र व्यवसाय रहने हुदाँ सचेत बनाैं, जेल हाल्ने स्थिति नहाेस् : सिडिओ पाण्डे

आइतवारबाट २ साताका लागि कार्यालय सट डाउन गर्ने उपत्यकाका तीनैवटा जिल्लाका सिडिओहरु सम्मिलित बैठकले निर्णय गरेपछि मानिसहरु तरंगित बनेका छन् । खासगरी निजी क्षेत्रका ब्यवसाय र कार्यालयहरु बन्द हुने वा नहुने भन्ने जनचासोको विषय बनेको छ । भक्तपुरकी सिडिओ हुमकला पाण्डेले बताए अनुसार कोभिड १९ संक्रमणको जोखिम कार्यालयहरुमा बढेका कारण अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने […]

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला नेता पक्राउ

नेत्रविक्रम चन्द’विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला नेता प्रेम लामा भनिने प्रशान्तकुमार मोक्तान पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो । ३३ वर्षीय मोक्तानलाई भक्तपुरबाट गिरफ्तार गरिएको भनिएपनि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले त्यसलाई इन्कार गरेको छ । भक्तपुरको सूर्यविनायकबाट उनलाई गिरफ्तार गरिएको भनिएपनि काभ्रे प्रहरीले उनलाई रोशी गाउँपालिकास्थित उनकै निवास बाट गिरफ्तार गरिएको […]

नातामा बलात्कार अभियोग लागेका वडाध्यक्ष पूर्पक्षका लागि जेल चलान

कालिकोट जिल्लाको खाँडाचक्र ६ का वडा अध्यक्ष जगदिश शाही पूर्पक्षका लागि जेल चलान भएका छन् । बालिका बलात्कार अभियोग लागेका उनी पूर्पक्षका लागि जेल चलान भएका हुन् । ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले शुक्रवार पूर्पक्षका लागि जेल चलान गरेको हो । नाता पर्ने स्थानीय एक बालिकालाई पटक पटक जबर्जस्ती करणी गरेको अभियोगमा सुनुवाई गर्दै […]

पछिल्लो एकैदिन मात्रै थपिए ४६४ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या नाघ्यो २२ हजार

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २२ हजार नाघेकाे छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमले नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार […]

राजधानी काठमाडौँमा भेटिए एकै दिन अहिलेसम्मकै बढी १०६ कोरोना संक्रमित

काठमाडाैँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडाैँका ९२ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ललितपुरका ३ र काठमाडौँका १४ जना, […]

असनका तीन फेन्सी पसल सञ्चालकहरुमा कोरोना संक्रमण

काठमाडौँ । निकै भिडभाड हुने राजधानी काठमाडौँको व्यापारिक क्षेत्र असनका तीन स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएको छ। ती तीनै जना राजधानीको महाबौद्धमा फेन्सी पसल चलाउँथे। काठमाडौँ महानगरपालिकाको वडा नम्बर २५ मा उनीहरुको फेन्सी पसल रहेको क्षेत्रमा अहिले कडाइ गरिएको छ। काठमाडौँ उपत्यकाको वडा २७ मा पर्ने असन क्षेत्रमा उनीहरुको बसोबास छ। काठमाडौँ उपत्यकामा कोरोना भाइरसको […]

राजधानीका तीन जिल्लाकै सिडियोसहितको बैठकले कोरोना फैलिन नदिन गर्यो यस्ता निर्णय

काठमाडौँ । काेराेना भाइरसकाे संक्रमण समुदायस्तरमै फैलन थालेपछि राजधानीका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका अधिकारीहरुले संयुक्त बैठक बसेर निर्णय गरेका छन् । संक्रमण फैलिन नदिनका लागि अपनाउनुपर्ने उपायका बारे छलफल गर्न बसेकाे उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका सिडियोहरुसहित तीनै जिल्लाका जिल्ला समन्वय समितिको बैठकले काेराेना देखिएका स्थानहरु सिल गर्ने निर्णय गरेकाे छ […]