काठमाडौं, २६ साउन । काठमाडाैंकाे गोंगबुमा विभत्स अवस्थामा सुटकेशमा फेला पारिएको शवकाे पहिचान भएकाे छ । उक्त शव दाङका कृष्णबहादुर बोहराको भएको प्रहरीले पत्ता लगाएकाे छ । शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन नसकेपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेको थियो । तस्विर सार्वजनिक भएपछि पहिचान खुलेकाे हाे । मृतक बाेहरा नयाँ बजार क्षेत्रको एक उद्योगमा […]
Author: Nonstop Khabar
विष्णु पौडेलका अंगरक्षकमा कोरोना, महासचिव पौडेल पनि आइसोलेसनमा
काठमाडौं, २५ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएकाे छ । आइतबार पौडेलका पीएसओमा काेराेना संक्रमण पुष्टि भएको हो । उनकाे शुक्रबार परिक्षणाका लागि स्वाब संकलन गरिएकाे थियाे । पाैडेलका पीसओलाई अहिले प्रहरी अस्पतालमा भर्ना गरिएको छ । उनलाई लक्षण भने नदेखिएको बताइएकाे […]
चौथोपटक प्रधानमन्त्री बने महिन्दा राजपाक्ष
महिन्दा राजपाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन् । श्रीलंका पिपुल्स पार्टी (एसएलपिपी) का ७४ वर्षे नेता राजपाक्ष चौथो पटक प्रधानमन्त्री बनेका हुन् । श्रीलंकाको नवौँ संसदका लागि उत्तरी कोलम्बोको उप–नगर केलानियामा रहेको ऐतिहासिक बौद्ध गुम्बा राजमहा बिहारमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो । महिन्दाका भाइ तथा राष्ट्रपति गोटाभाया राजापाक्षले उनलाई शपथ ग्रहण […]
सोलुखुम्बुको चोकर्मा हिमताल फुट्यो
काठमाडौं, २५ साउन । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकास्थित चोकर्मा हिमताल फुटेको छ । गत शुक्रबार ताल फुटेपछि सोलु खोलामा पानीको बहाव बढेको नगर प्रमुख नाम्गेल जाम्बु शेर्पाले जानकारी दिए । तालको पानीले रिङ्मु, बेनी, व्यासी लगायतका वस्ती जोखिममा रहेको शेर्पा बताउँछन् । सल्लेरीबाट करिब ३० कोश उत्तरपूर्वमा रहेको चोकर्मा क्षेत्रमा हेलिकप्टरमार्फत जाने प्रयास भइरहेको उनले जानकारी […]
स्वास्थ्य मन्त्रालयकै चार कर्मचारीमा कोरोना पुष्टि
काठमाडौं, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । तीमध्ये ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयको एक अधिकारीले बताएका छन् । स्रोतको अनुसार संक्रमित कर्मचारीको […]
दिपाश्रीलाइ विवादमा ल्याउने सञ्चारकर्मी सुवेदी विरुद्ध नायिका पुजाले दिइन उजुरी
काठमाडौं । नायिका दिपाश्री निराैलालाइ विवादमा ल्याउने सञ्चारकर्मी प्रकाश सुवेदी विरुद्ध नायिका पूजा शर्माले उजुरी दिएकी छन् । सुवेदीले आफूविरुद्ध हाेच्याएर मिडियामा बाेलेकाे भन्दै नायिका पुजालले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् । सुवेदीले नायिका पूजाविरुद्ध दिएको अभिव्यक्तिमा अपशब्द र होच्चाउने शब्द प्रयोग गरेको भन्दै आलोचना भइरहेका छ । नायिका पूजाको शारीरिक एवं बौद्धिकतामाथि […]
सुटकेशभित्र टाउ र खुट्टा नभएको शव भेटियो
काठमाण्डौ । काठमाण्डौको गोंगवुमा सुटकेशमा टाउकाे नभएकाे शव फेला परेकाे छ । गाेंगबुकाे गणेशस्थानमा सुटकेसमा फालिएकाे शव भेटिएकाे ठाउँभन्दा तीन सय मिटर टाढा टाउकाे फेला परेकाे छ । शरिर र टाउको छुट्टाछुट्टै ठाउँमा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । टोखा नगरपालिका–१० स्थित सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर […]
तराईका जिल्ला र सार्क देशमा तत्काल उडान नहुने
काठमाडौं, २५ साउन । सरकारले भदाै १ देखि हवाइ उडान खुलाउने भने पनि केही थाेरै स्थानमा मात्र खुल्ने भएकाे छ । अान्तरिक तर्फ पाेखरा, भरतपुर र केही पहाडी जिल्लामा मात्र उडान गर्ने गरी तयारी भइरहेकाे स्राेतले जनाएकाे छ । साथै भदौ १ गतेबाट अन्तराष्ट्रिय उडान पनि केही निश्चित गन्तव्यमा मात्रै हुने भएका छन् । त्यसमध्ये […]
मेसीको नेतृत्वमा बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा
काठमाडौं । लियोनल मेस्सी कप्तानीको स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत शनिबार राति भएको खेलमा इटालियन क्लब नापोलीमाथि ३–१ को जित निकाल्दै समग्रमा ४–२ को नतिजासहित बार्सिलोनाले अन्तिम ८ मा स्थान पक्का गरेको हो। पहिलो लेगमा बार्सिलोना १–१ को बराबरीमा रोकिएको थियो । शनिबार […]
टीकापुरमा दुई समूहबीच झडपमा धारिलो हतियार प्रहार हुँदा ५ घाइते, ३ गम्भीर
टीकापुर । कैलालीको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नं ६ प्रसेनीका दिनेश साउद, किरण रावल र सुरज चौधरी र वडा नं ९ बैदीका तपेन्द्र साउद र भुवन साउद घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरले […]











