काठमाडौं, २७ साउन । विराटनगरकाे एउटै सञ्चारगृहमा काम गर्ने ६ सहित ८ जना पत्रकारमा काेराेना संक्रमण देखिएकाे छ । एकैपटक ८ जना पत्रकारलाइृ काेराेना संक्रमण भएपछि जिल्लाका मिडियामा त्रास उत्पन्न भएकाे छ । संक्रमित भएका मध्ये ५ जना विराटनगरबाट प्रकाशित हुने एक स्थानीय दैनिक पत्रिकामा पत्रकार हुन् । साथै साेही दैनिकमा काम गर्ने एक कम्प्युटर […]
Author: Nonstop Khabar
विवाहको नाटक गरेर युवतीको सुन र लाखौ नगद लुट्ने राजन पक्राउ
काठमाडाैं । महानगरीय प्रहरी वृत्त थानकोटले विवाह गरी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। डिएसपी घनश्याम श्रेष्ठका आइतबार ३ बजे चन्द्रागिरि नगरपालिका-६ थानकोट बस्ने धादिङको सिद्धलेख गाउँपालिका-७ का ३० वर्षीय राजन बिश्वकर्मा पक्राउ परेका हुन्। राजनले केही महिनाअगाडि एक महिलासँग चिनजान गरेका थिए। उनले ती महिलालाई आफ्नो नाम पनि राजन श्रेष्ठ बताएका थिए। […]
गोंगवुमा शव भेटिएका बोहराले दोहोरी खोल्ने भन्दै ऋण लिएकी महिला पक्राउ
काठमाडाैं । गोंगबु हत्याकाण्डमा संलग्न भन्दै चितवनबाट पक्राउ परेकी कल्पना शाही र मृतक कृष्णबहादुर बोहराबीच ‘आर्थिक लेनदेनका कारण मतभेद रहेको’ प्रहरी अनुसन्धानबाट खुलेको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार पक्राउ परेकी महिला भाडामा बसेको घरमा मृतकको धेरै आउजाउ हुने गरेको थियो। हत्या भएको रात ती महिला काठमाडौंमै थिइन्। उनी शव फ्यालेर निजी गाडीमा चितवन […]
हवाइ सेवा र लामो दुरीका यातायात भदौ १५ सम्म नखोल्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम उच्च भएसँगै लामो दूरीका यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको एक मन्त्रीले बताए । त्यस्तै भदौ एक गते देखि संचालनको […]
राजधानीमा कोरोना धेरै फैलिन थालेपछि रोकियो ‘नाडा अटो शो’
काठमाडौँ । काेराेनाका कारण दुई दशकदेखि हुँदै आएको ‘नाडा अटो शो’ रोकिएको छ। नाडा अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद दुलालले कोरोना महामारीका कारण पहिलो पटक नाडा अटो शो रोकिएको जानकारी दिए। उनले दसैँ–तिहारअघि अटो शो हुने सम्भावना नरहेको बताए। उनले भने, ‘नाडाको इतिहासमा नै पहिलो पटक अटो शो रोकिएको हो। कोभिड–१९ ले सबै क्षेत्रमा प्रभावित परेको […]
बाढीले बगाउँदा बेपत्ता भएका पुरुष घाइते अवस्थामा जीवितै फेला परे
कैलाली । कैलालीमा खोलाले बगाउँदा बेपत्ता भएका पुरुष आज जीवित भेटिएका छन् । मोहन्याल गाउँपालिका–३ पिपलीखेतका ५४ वर्षीय दानबहादुर विष्ट आइतबार सोही ठाउँको गेदान खोला तर्ने क्रममा बेपत्ता भएको र खोजतलास गर्दै जाँदा बगेको ठाउँबाट करिब ५० मिटर पर चोटपटक लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए । विष्टलाई […]
उपत्यकाका सबै स्थानीय तह तीन साताका लागि बन्द
काठमाडौँ । काठमाडौं उपत्यका भित्रका स्थानीय तहहरुले तीन साताका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेका छन्। कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार राष्ट्रिय सभा गृहमा बसेको बैठकले उक्त निर्णय गरेको हो। भदौ १५ गतेसम्मका लागि ती सेवाहरु बन्द रहनेछन्। सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव […]
एकैदिन थपिए ३३८ जना कोरोना संक्रमित, २३ हजार बढीमा संक्रमण
काठमाडौं । पछील्लो २४ घण्टामा देशभर ३३८ जना कोरोना संक्रमित थपिएका छन । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १४० जना संक्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म निको हुनेको कूल संख्या १६ हजार ४९३ जना पुगेको छ । पछिल्लो २४ […]
कोरोना लागेर अस्पताल भर्ना भएका एक व्यक्तिको ललितपुरमा मृत्यु
ललितपुर । लिलतपुरकाे ग्वार्काेमा रहेकाे किष्ट मेडिकल कलेजमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ । किष्ट मेडिकल कलेजमा उपचारत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका चिफ अप्रेटीभ अफिसर अनिश पाठकले जनाकारी दिए । पाठकका अनुसार ती महिला साउन २५ गते निमोनियाको समस्या लिएर अस्पताल भर्ना भएकी थिइन् उनको आज बिहान ९ […]
गोंगवु विभत्स हत्यामा सम्लग्न भएको आशंकामा एक महिला पक्राउ
काठमाडौं । काठमाडौंको गोंगबुमा विभत्स अवस्थामा मृत भेटिएका दाङका कृष्णबहादुर बोहोराको हत्या आशंकामा प्रहरीले चितवनकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न भएको आशंकामा चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् । उनी बोहोराको हत्या भएको कोठामा बस्दै आएको प्रहरीको दाबी छ ।उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । आइतबार […]










