सरकारमा हुँदा वा नहुँदा पनि माओवादीले जनताको काम गर्छ, प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड

पर्सा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज आएका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल, पर्साको पत्रकार सम्मेलनमा आफू २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा नरहेको स्पष्ट पारेका हुन् । सरकारमा हुँदा एक कुरा र सरकार […]

२५० प्रतिशतले बढ्यो शेयर कारोबार

काठमाडौं । पछिल्लो समय शेयर कारोबार अत्याधिक बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार पछिल्लो आठ महिनामा शेयर कारोबार २५० प्रतिशतले बढेको बताइएको छ । नेप्सेका अनुसार चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १४ खर्ब ५५ अर्ब ८६ करोड बराबरको ३ अर्ब २५ करोड ९४ लाख ६८ हजार कित्ता शेयर कारोबार भएको छ […]

११ वर्षदेखि हराएको जहाजको रहस्य खोज्न मलेसियाले ७० मिलियन खर्च गर्ने

न्यूजकारखाना, क्ववाललम्पुर । मलेसिया सरकारले ११ वर्षअघि बेपत्ता भएको मलेसिया एयरलाइन्सको उडान एमएच ३७० को खोजी कार्य टुंगाएको छैन ।  खासमा २२९ जना यात्रु बोकेको उक्त विमान कहाँ ‘बेपत्ता’ भयो भन्ने प्रश्नको जवाफ खोज्ने अर्को प्रयासमा मलेसिया सरकारले एक समुद्री रोबोटिक्स कम्पनीलाई अन्तिम स्वीकृति दिएको छ । तर, २२७ यात्रु र १२ चालक दलका सदस्यसहितको […]

एनएमबि बैंकको शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंकले शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक शेयर बिक्री खुल्ला गरेको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।  शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (चैत ८ गते) बाट ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, […]

मध्यपुर थिमिसहित ६ नगरपालिका बिभिन्न बिधामा उत्कृष्ट, प्रम ओलीले गरे सम्मान

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वातावरण, संस्कृति र पर्यटनतर्फ देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका संघको ३२ औं स्थापना दिवसको अवसरमा सो घोषणा गरिएको हो । सो अवसरमा बिहीबार राजधानीमा आयोजित बिशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रमुख सुरेन्द्र श्रेष्ठलाई सम्मान पत्र प्रदान गरे । मध्यपुर थिमि नगरपालिकालाई नगरपालिका संघले आर्थिक वर्ष […]

पद्मकन्या स्ववियुमा गुटको छाया, गगन थापा निकट ऐरको बिद्रोही प्यानल बिजयी

काठमाडौ । राजधानीको पुरानो एवं महिला मात्र पढ्ने चर्चित क्याम्पस पद्मकन्या क्याम्पसमा बिहीबार सम्पन्न स्वबियु निर्वाचनबाट स्वतन्त्र उम्मेदवार रहेकी भुपेश्वरी (भुपी) ऐर नेतृत्वको पूरै प्यानल निर्वाचित भएको छ । नेविसंघबाट बिद्रोह गरी सभापतिमा स्वतन्त्र उम्मेदवारी दिएकी ऐरले नेविसंघकै आधिकारिक उम्मेदवार पुर्णिमाया परियारलाई पराजित गरेकी हुन् । ऐरले ७ सय ३० मत प्राप्त गर्दा परियारले ३ सय […]

सुन्तलाको जुस पिउनुका यस्ता छन् फाइदा

काठमाडौं । गर्मीको मौसम सुरू भएको छ, यस्तो बेला खानपिनमा विशेष ध्यान दिनुपर्छ किनभने यस मौसममा पेटसम्बन्धी समस्या हुने सम्भावना बढि मात्रामा हुन्छ । खासमा गर्मी मौसममा तरल खानेकुरालाई बढी महत्व दिनुपर्छ । त्यसैले यो मौसममा आफ्नो दैनिक आहारमा सुन्तलाको जुस अवश्य समावेश गर्नु होस्। तपाईले यसबाट एक होइन्, धेरै फाइदाहरू पाउन सक्नुहुन्छ, जसको बारेमा […]

चीनमा बिश्वकै ठुलो सुन भण्डार, ६ सय अर्ब युआन आम्दानीको अनुमान

न्यूजकारखाना, बेइजिङ । यसपटक चीनको भाग्य सुनौलो रंगले चम्किरहेको छ  किनभने चीनमा सुनको ठूलो भण्डार फेला पारिसकेको छ ।  यो सुन भण्डारमा करिब १ हजार मेट्रिक टन सुन रहेको अनुमान गरिएको छ । चीनले सन् २०२४ को अन्तिम महिनामा यो सुनौलो भण्डार फेला पारेको थियो, त्यसमा थप अपडेट आएको छ । तर, यो खोजमा केही […]

आज पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं, ८ चैत । हाल देशमा पश्चिमी  वायूको साथै स्थानीय वायूको समेत आंशिक  प्रभाव रहेको छ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही […]

उपत्यकाब्यापी योग नृत्य प्रतियोगिता हुने

भक्तपुर । पातन्जल योग समितिले काठमाडौं उपत्यकाब्यापी खुला योग नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । भोलि शनिवार भक्तपुरको सूर्यविनायक-८ जगातीस्थित सेराटन पार्टी प्यालेसमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा उपत्यकाको ३ जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरमा रहेका यौगिक संघ सस्था र विद्यालयहरुबाट सहभागिता जनाउन सकिने आयोजक पातन्जल योग समितिका वरिष्ठ उपाध्यक्ष नवराज काफ्लेले बताएका […]