खेलकुद मन्त्रीलाई पार्टी कार्यालयमै कालो झण्डा

ललितपुर । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस केन्द्रीय कार्यालय परिसरमा कालोझण्डा देखाइएको छ। उनलाई कांग्रेसकै कार्यकर्ताले पार्टी कार्यालय सानेपामा बिहीबार कालोझण्डा देखाएका हुन्। खेलकुदमन्त्री चौधरीको विरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाइएको हो। उनीहरूले ‘खेलकुदमन्त्री राजीनामा दे’, ‘नेपाली कांग्रेस जिन्दावा’, ‘संगठनविरोधी गतिविधि अन्त्य गर’लगायतका नारा लगाएका थिए। उनीहरू खेलकुद मन्त्रीका गतिविधिप्रति असन्तुष्ट रहेकाे बताइएकाे छ।

स्वतन्त्र उम्मेदवारी दिएर स्ववियु सभापति भएका अधिकारी अखिल क्रान्तिकारीमा समाहित

चितवन । चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित स्ववियु सभापति प्रज्वल अधिकारी अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् । आफू अखिल क्रान्तिकारी भएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। बिहीबार पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भरतपुर महानगरकी मेयर समेत रहेकी माओवादी नेतृ रेणु दाहालले अधिकारीलाई पार्टीमा स्वागत गरेका […]

चैत १८ मा एमालेको मोटरसाइकल र्याली र जागरण सभा

काठमाडौं । एमाले वाग्मती प्रदेशले सो प्रदेशका सबै वडा र जिल्लामा जागरण सभा गर्ने निर्णय गरेको छ ।  नेकपा एमाले वाग्मती प्रदेश कमिटीद्वारा बिहीबार आयोजित वाग्मती प्रदेश सभा सदस्य, पालिका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुखहरूको भेलाले सो निर्णय गरेको हो ।   नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षतामा तथा नेकपा […]

स्ववियु परिणामसम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्यो : प्रचण्ड

बारा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको बताएका छन् । जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर चुनाव लड्दा उनीहरुले फाइदा लिने तर माओवादीले घाटा व्यहोर्ने […]

ट्याक्टर दुर्घटनामा पाँच घाइते

दिर्घ बहादुर शाही, डाेल्पा । डोल्पाको  मुड्केचुला गाउपालिका वडा नम्बर ७ सर्मिमा आज साँझ करिब ६ बजे लु ५ त १२५५ नम्बरको ट्याक्टर दुर्घटना भएकाे छ । दुर्घटनामा साेहि वडाका एकै परिवारका पाँच जना घाईते भएका छन । घाईते हुनेमा जनक बुढा , उनकि श्रीमती धनशाेभा , छाेरि अदिक्षा छाेरा अंकित र भिनाजु पदम रावल […]

नेकपा(बहुमत) ले घोषणा गर्यो दस्ता, यस कारण पर्यो आवश्यक

काठमाडौं । नेकपा (बहुमत)को काठमाडौं जिल्ला समितिले भ्रष्टाचार, वीत्तीय शोषण र मानव बेचविखन विरोधी दस्ता घोषणा गरेको छ ।   बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान सरकार सबै किसिमका बेथितिको संरक्षक भएकोले आफूहरुले सरकारकोविरुद्धमा संघर्ष छेड्ने उद्घोष गरेको छ । पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला इन्चार्ज सागर लिम्बुले वर्तमान सरकारले तमाम् बेथितिविरुद्ध कदम […]

भैरहवामा भेटिए नक्कली परीक्षार्थी

प्रेरणा वासफेर, भैरहवा, । रुपन्देही जिल्लामा एसईईको पहिलो दिनको परीक्षा मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । जिल्लाका ६० वटा परिक्षाकेन्द्रहरु रहेको रुपन्देही जिल्लामा २३ हजार ६ सय ६० जना विद्यार्थीहरुको सहभागिता रहेको शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका सुचना अधिकृत अम्बर केसीले जानकारी दिए । परीक्षामा रेगुलर तर्फ १७ हजार ३ सय ३० […]

डोल्पाको त्रिपुरा मावि केन्द्रमा एसईई शान्तिपूर्ण

दिर्घ बहादुर शाही, डोल्पा । त्रिपुरा मा.वि. काइगाउँ, डोल्पाको केन्द्रमा आज भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। विद्यालयमा आज पहिलो दिन स्तरबृद्धि सहित १ सय ६५ जना  परीक्षार्थीले परीक्षा दिए । नियमित परीक्षामा ८१ जना छात्र ७५ जना छात्रा सहभागी भएका छन् । परीक्षामा ३ जना छात्र र ४ जना छात्रा […]

भ्रामक टिप्पणी नगर्न नेपाली सेनाको आग्रह

नेपाली सेनाले संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न कटिबद्ध रहेको प्रष्ट पारेको छ ।  केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनालाई जोडेर विभिन्न खाले टिकाटिप्पणी हुन थालेपछि बुधबार जंग्गीअड्डाले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो । विज्ञप्तिमा सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न पनि सम्बद्ध […]

रास्वपा सांसद झाको आशंका,जग्गा दिएकै आधारमा अबैध भेप भेटिएको भाटभटेनीलाई उन्मुक्ति हुने होकि !

काठमाडौं, ७ चैत । भाटभटेनी सुपरमार्केटको समान बोकेको ट्रक समातिए पछि संसदमा प्रश्न उठेको छ । नेकपा माओवादी केन्द्रका सांसद हरी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सो ट्रक पक्राउ परे पछि संरक्षण नगरी कारबाही गर्न पनि माग गरेका छन् ।  प्रहरी चेकपोस्ट खुर्सानीवारीमा मङ्गलवार राती खटिएको टोली सो ट्रक पक्राउ गरेको थियो […]