लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश सभाका चार दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु आज पेस भएको दाबीअनुसार माओवादी केन्द्र संसदीय दलका केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री केसीको नेतृत्वमा गठन हुने सरकारमा गठबन्धनका तीन दल र […]
Author: ननस्टप संवाददाता
देशलाइ निर्दलीयतातर्फ धकेल्न खोजेको आरोप
नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजुले देशलाई निर्दलीयतामा धकेल्ने षडयन्त्रको शुरुवात भएको दावी गर्नुभएको छ । निर्वाचन आयोगले नेपाः पार्टी लगायत ४१ वटा राजनीतिक दल खारेज गरेको विषयमा नेपाः पार्टीका अध्यक्ष डा. सैंजुले यस्तो भनेका हुन् । आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको सूचना प्रकाशन गरे लगत्तै अध्यक्ष डा. सैंजुले आयोगको […]
२० युनिटसम्म बिजुली खपत गर्ने विपन्न ग्राहकहरुले निशुल्क विद्युत पाउने सरकारको निर्णय
काठमाडौं । मासिक २० युनिटसम्म बिजुली खपत गर्ने विपन्न ग्राहकहरुले निशुल्क विद्युत पाउने उपलब्ध गराउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सो निर्णय गरिएको जानकारी गराउनु भएको हो । मन्त्री भुसालले महसुलबारेको निर्णय विद्युत नियमन आयोगले गर्ने भएकाले आजनै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले उक्त निर्णय […]
पाँच प्रदेशका पाँच नगरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध स्थापना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थप दुई ओटा नगरपालिकासँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी काठमाडौँ महानगरपालिकाले प्रदेश नम्बर–१ को पाख्रीबास नगरपालिका र सुदुरपश्चिम प्रदेशको अमरगढी नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको हो । ती दुई नगरबिच गरेको समझदारी पत्रमा काठमाडौँ महानगरपालिका […]
एक्सनमा देउवा सरकार ,ओली ट्रस्टको हदबन्दी भन्दा अधिक जग्गा जफत
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा आफ्नो जन्मथलो तेह्रथुममा स्थापित ट्रस्टको ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारले जफत गरेको छ। ओलीको ट्रस्टको नाममा सरकारले तोकेको हदबन्दीभन्दा बढी जग्गा राखेको पाइएपछि भूमि व्यवस्था मन्त्रालयका अनुसार २०७८ असार २१ को निर्णयबाट उक्त जग्गा सरकारको नाममा ल्याउने निर्णय गरिएको हो । पहाडी क्षेत्रमा ७५ […]
काठमाडौ उपत्यकामा राति ८ बजेपछि सवारीसाधन चलाउन रोक, निषेधाज्ञा भदौ ८ सम्म
काठमाडौं। काठमाडौ उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा गर्न नपाउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले भदौ ८ सम्म निषेधाज्ञा थप गर्दै बिहीबारबाट लागू हुने गरी बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड-१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा नियेंत्रण […]
एमसीसी परियोजनाबारे सरकारले जवाफ दिनु पर्छ : अध्यक्ष ओली
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अमेरिकी सहयोगको एमसीसी परियोजनाबारे सरकारको जवाफ खोजेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई लोकतान्त्रिक भन्न नसकिने बताएका छन् । मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे धारणा सार्वजनिक गर्नुपर्ने बताए । ‘एमसीसी गर्नुभएको थियो तपाईंहरूले । एमसीसीबारे […]
‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमालाई थप बढाएको छ – मेयर शाक्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमालाई थप बढाएको बताउनु भएको छ । आज वडा नम्बर–५ को हाँडीगाउँमा नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्वोधन गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताउनु भएको हो । ‘धरहराबाट सरकारले मास्क अभियान थालेको छ, यो सकारात्मक हो,’ शाक्यले भन्नुभयो, ‘धरहरा निर्माण भएपछि त्यसको गरिमा थप […]
काठमाडौँ महानगरको १ करोड ४८ लाख अनुदानमा नरबुद्धपार्कको शिलान्यास
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लिएको एक वडा एक पार्कको नीति अनुसार १ करोड ४८ लाख अनुदानमा नरबुद्धपार्कको शिलान्यास भएको छ। महानगरपालिकाको ५ वडा हाँडीगाउँमा आज महानगरका प्रमुख बिद्या सुन्दर शाक्य तथा उप प्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले संयुक्त रुपमा नरबुद्धपार्कको शिलान्यास गर्नु भएको हो। प्रमुख शाक्यले काठमाडौँ महानगरपालिले अहिलेसम्म साना–ठूला गरी करीब ७० वटा पार्क […]
आधिवासीले संस्कार र संस्कृतिलाई निरन्तरता दिई रहँदा राज्यले पहिचानको भेउ कहिले पाउने ? विश्व अधिवासी जनजाति दिवसको सबैमा शुभकामना
महेश्वर मानन्धर – सडक विस्तार पिडित अभियन्ता अपवादलाई छाडेर भन्ने हो भने विश्वका हरेर ठाउँमा आदिवासी जनजातिहरूले कानुनी रूपमा लिपिबद्ध भएका अधिकार पाएका छैनन् । कुनै पनि भुमि र सो सँग जोडिएका संस्कार र संस्कृति, भाषा, धर्म लगायतको संरक्षण आदिवासीजनजातिहरूका कारण भएका छन् । तिनै आदिवासीजनजातिका कारण देशले पहिचान पाएको हुन्छ । उनीहरूले आफ्नो […]











