काठमाडौँ । एकहजार नेपाली महिलालाई रोजगारी दिने उद्देश्यले ‘इम्ब्रोइडरी थाङ्का’ तालिमको सुरूवात भएको छ । नेपाल विश्वकर्मा आर्टस् एण्ड क्राफ्ट्स प्रालि, बौद्धले बुधवारदेखि उक्त तालिमको सुरूवात गरेको हो । कपडामा विभिन्न रङ्गका धागोले इम्ब्रोइडरी गरी बनाइने थाङ्का तालिमको उद्घाटनका लागि चीनका प्रशिक्षकहरू भर्चुअल माध्यमबाट जोडिनुभएको हो । सो प्रालिमार्फत चीनका प्रशिक्षकहरुले नेपाली महिला÷किशोरीलाई तालिम दिएर […]
Author: ननस्टप संवाददाता
ओमिक्रोन संक्रमण भित्रिन नदिन कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकामा उच्च सतर्कता
कञ्चनपुर ,मङ्सिर १७ गते । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन’ नेपालमा भित्रिन बात रोक्न पश्चिमको कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकामा उच्च सतर्कता अपनाइएको छ । दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन’ भारतमा पनि देखिन थालेपछि सबैभन्दा बढी जोखिम मानिएको कञ्चनपुर तथा कैलालीमा पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न […]
राप्रपाको उम्मेदवारी दर्ता आज, शनिबार मतदान हुने
मंसिर १७,काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उम्मेदवारी दर्ताको लागि समय शुक्रबार बिहान साढे ११ देखि साढे १ बजेसम्म निर्धारण भएको राप्रपाका नेता राजाराम श्रेष्ठले बताउनु भएको छ । शुक्रबार आज बिहान ११ बजे सम्म महाधिवेशनको अन्तिम मतदाता नामावली प्रकाशन हुने जानकारी उहाँले दिनुभएको छ । बिहान ७:३० देखि साढे ९ बजेसम्म मतदाता नामावली उपर […]
यी ९ वटा देशहरुमा गएका नेपालीहरु स्वदेश फर्किन नपाउने
मंसिर १६,काठमाडौँ। कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विभिन्न देशमा देखापरेको भन्दै सरकारले संक्रमण फैलिने जोखमबात सुरक्षित बनाउन ९ वटा देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। शुक्रबार रातिदेखि लागू […]
कोराना भाइरस बिरुद्दको खोप अब दैनिक दुई लाख जनालाई लगाइने
काठमाडौं । सरकारले कोरना भाइरस बिरुद्दको खोप अब दैनिक दुई लाख जनालाई लगाउने भएको छ । खोप लगाउन बाँकि रहेकालाइ सरकारले निःशुल्क खोप लगाउने गरेको प्रतिवद्धता अनुसार दैनिक कम्तिमा दुई लाखलाई खोप अनिवार्य लगाउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बिहीबार बसेको मन्त्रिपरिषद् वैठकले निर्देशन दिएको दिइएको हो । बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार २८.२ प्रतिशतलाई […]
सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्छौ – सभामुख सापकोटा
मंसिर१६,काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताउनुभएको छ । स्पेनबाट स्वदेश फर्किनुभएको सभामुख सापकोटाले बिहिबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सर्वोच्च अदालतमा देखिएको समस्या समाधान छिटै गरिने बताउनुभएको हो । सर्वोच्चमा हाल देखिएको गतिरोधको बारे पत्रकारहरुको प्रश्नमा सभामुख सापकोटाले यो समस्या समाधानका लागि पहलकदमी लिने र धारणा कसरी बनाएर […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा आजदेखि चुनावी प्रक्रिया
मंसिर १६,काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनका क्रममा आजदेखि चुनावी प्रक्रिया शुरु हुदैछ । नयाँ नेतृत्व चयनका गर्नका लागि भोलि देखि हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता / दाबी विरोध र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । बुधबार साँझसम्म प्रकाशित गरिसक्नुपर्ने मतदाता नामावली अहिलेसम्म प्रकाशित हुन सकेको भने छैन । विहान […]
आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने
मङ्सिर १५,काठमाडौँ। निर्वाचन आयोगले आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ। निर्वाचन पर्यवेक्षण समिति नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरुमा गरिएको अन्तरक्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताउनु भयो । […]
सर्वोच्चमा गोला प्रथाबाट पेसी तोकिएको पहिलो दिन २ वटा एकल इजलाससहित ११ वटा इजलास
मङ्सिर १५,काठमाडौं । सर्वोच्च अदालतमा आजबाट गोला प्रणालीबाट पेसी तोकिएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो । गोला प्रथाबाट पेसी तोकिएको पहिलो दिनमा न्यायाधीशद्वय मीरा खड्का र कुमार चुडाललाई २ वटा एकल इजलाससहित ११ वटा इजलास तोकिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा न्यायिक विचलनमा परेका लगाएतका […]
मङ्सिर १९ देखि बाघ सर्वेक्षण सुरु हुने
मङ्सिर १५ , चितवन । मङ्सिर १९ देखि बाघको सर्वेक्षण सुरु हुने भएको छ। राष्ट्रिय बाघ सर्वेक्षण कार्येक्रम अन्तर्गत ९०० क्यामेरा र १०० गणक परिचालन हुने गरि तैयारी थालेको छ । बाघ गणनाको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जको सौराहामा गरिने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार देशभर बाघ पाइने निकुञ्जलाई तीन कम्प्लेक्समा […]











