महर्जन बिजनेस भवनमा व्यवसायीको आकर्षण बढ्दो

काठमाडौं, १४ मङ्सिर । राजधानीको सबैभन्दा ब्यस्त ब्यापारिक केन्द्र मानिने नयाँ सडक (न्युरोड) जुद्ध शालिक अगाडि रहेको महर्जन बिजनेस एसोसिएट प्रालिले आफ्नो भवन निर्माण सम्पन्न गर्दै सञ्चालनमा ल्याएको छ । यो व्यवसायिक भवन दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण धकेलिएपछि भवनलाई थप प्रविधियुक्त गरेर सञ्चालनमा ल्याइएको हो । मल्लकालिन बसन्तपुर […]

महर्जन बिजने भवनमा ब्यबसायीको आकर्षण बढ्नु पर्ने कारण यस्तो छ।

काठमाडौं, मङ्सिर १४ गते । राजधानीको मुटुमा रहेको न्युरोडको जुद्ध शालिक अगाडि रहेको महर्जन बिजनेस एसोसिएट प्रालिले आफ्नो भवन निर्माण सम्पन्न गर्दै सञ्चालनमा ल्याएको छ । मल्लकालिन बसन्तपुर दरबार स्वाक्वयरको मुखैमा रहेको सो भवन सम्पदामैत्री र न्यूक्लासिकल शैलीमा शहरको सुन्दरता बढाउँदै आफ्नो छुट्टै पहिचान स्थापित गरेको युनेस्कोस्थिति काठमाडौं कार्यालयले प्रशंसा समेत गरेको छ । यस […]

मत नदिन भन्दै पर्चा बाँडिएको प्रति भीम रावलले पोखे आक्रोश

मङ्सिर १४,काठमाडौं । नेकपा एमालेको चितवनमा जारी दसौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेका बेला भीम रावलसहित ११ जना उम्मेदवारलाई मत नदिन भन्दै पर्चा बाँडिएको प्रति नेता भीम रावलले आक्रोश पोख्नु भएको छ । मत नदिन भन्दै पर्चा बाँडिएको प्रति नेता रावलले आफ्नो सामाजिक सञ्चाल ट्वीटरमा लेख्दै आक्रोश पोख्नु भएको हो । मतदान स्थलमा […]

राष्ट्रिय प्रसारणमा ५२ मेगावाट विद्युत् थपियो

मङ्सिर १३,काठमाडौँ। राष्ट्रिय प्रसारण लाइनमा ५२.४ मेगावाट विद्युत् थप भएको छ । रामेछाप र ओखलढुङ्गा जिल्लाको सीमा भएर बग्ने लिखु नदीमा निर्माण भएको लिखु–४ जलविद्युत् आयोजनाबाट उत्पादित ५२.४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेपछि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । आयोजनाबाट अहिले करिब ३५ मेगावाट […]

उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षणमा ज्यापु समुदायको योगदान महत्वपूर्णः प्रम

मंसिर १२,काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा आदिवासी जनजाती ज्यापु समुदायको ठूलो योगदान रहेको बताउनुभयो । १८ औं ज्यापु दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) हस्तान्तरण गर्न प्रम निवास पुगेका समतिका पदाधिकारीहरुसँगको छलफलमा उहाँले सो कुरा भन्नुभएको हो । निमन्त्रणा दिन पुगेका ज्यापु समुदायलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री देउवाले […]

काठमाडौँको मौसम धुम्म , हट्न अझै एक साता लाग्ने

मंसिर १०,काठमाडौँ । मौसममा आएको परिवर्तनका कारण काठमाडौँको उपत्यकाको आकाश धुम्मिँदा जनजीवन प्रभावित बनेको छ । अरुबेला गति शिल भइरहने हावाको गति कमजोर भएपछि वायुमण्डलमा भएको चिसो हावाको तह नहट्दा आकाश धुम्मिएको हो । उपत्यकाको आकाशमा आज मध्यान्न हावाको गति मापन प्रतिसेकेण्ड दुई मिटर मात्र रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो हावाको गति […]

आफ्नै मामाको हत्या गर्ने ब्यक्ति पक्राउ

मङ्सिर १०, काठमाडौँ। आफ्नै मामाको हत्या गर्ने एक ब्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ। अपराध अनुसन्धान महाशाखाले धादिङ थाक्रे गा.पा.-४ स्थायी घर भएको वर्ष- १९ को मिलन लुङगेनी मगरले आफनै मामा धादिङ थाक्रे गा.पा.वडा नं. ४ धैरेनी स्थायी घर भई का.जि. चन्द्रागिरी न.पा. ५ किसिपिडी बस्ने वर्ष -३९ को राजु पुलामी मगरलाई कुटपिट गरि गरेको आरोपमा […]

प्रेस सेन्टर कीर्तिपुर शाखा गठन, लाय्कु दरबार यथास्थानमा पुननिर्माण गर्न माग

  काठमाडौं १० मंसिर । प्रेस सेन्टर नेपाल कीर्तिपुर शाखा गठन भएको छ । किर्तिपुर शाखाको बिहीबार भएको प्रथम अधिवेशनले रिडेन महर्जनको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा गौतम महर्जन, सचिवमा त्रिलोचन प्रधान, सदस्यहरुमा अनुप श्रेष्ठ, भुपेन्द्र निरौला चयन भएका छन् । अधिवेशनले समितिलाई पुर्णता दिने अधिकार कार्यसमितिलाई प्रदान गरेको छ […]

रितादेवी प्रधान जोशीका दुइ कृति ‘फय् वःगु लँय्’ र ‘तापालय् थ्वःगु स’: एकसाथ सार्वजनिक

ललितपुर । साहित्यकार रितादेवी प्रधान जोशीद्वारा लेख्येका कथा र कविताका दुई कृति ‘फय् वःगु लँय्’ र ‘तापालय् थ्वःगु स’: एकसाथ सार्वजनिक गरिएको छ । सिर्जना अभियान समाज र नेवाः हाइकु ख्यःको आयोजनामा सम्पन्न कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलगायतले रितादेवीको उक्त कृतिहरू बिहिबार विमोचन गरेको हो । शताब्दी पुरुष तथा संस्कृतिविद् जोशीले नेपाली साहित्यको विकासमा […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै निकालिए ‘ बालुवाटार न्याय मार्च ’ ( फोटोहरु )

मङ्सिर ९,काठमाडौँ।   एक महिनादेखि न्यायपालिका शुद्धीकरणको माग गर्दै आन्दोलनमा होमिएका कानुन व्यवसायीको अगुवाइमा नागरिक समाज तथा अन्य बिभिन्न संघ संगठनहरुले एक्यबद्दता जनाएर मार्चपास गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउन र सम्पत्ति छानबिन गर्न माग गर्दै बिहीबार दिउँसो २ बजे नेपाब बार एसोसिएसनको कार्यालय बात बारसहित ८ वटा संघ संस्थाले बालुवाटार सम्म संयुक्त […]