मङ्सिर ९ ,काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भान्सामा प्रयोग हुदै आएको एलपी ग्यास हटाएर विद्युतीय चुलो राख्न सरकारले प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले बुधबार दुवै निकायका उच्च अधिकारीहरूसँग छलफल गर्दै ग्यासको प्रयोग हटाएर स्वदेशमा उत्पादन भएको विद्युतीको खपत गर्न इन्डक्सनको प्रयोग गर्न बारे कार्ययोजनाको कार्यान्वयन प्रक्रिया अघि बढाउने […]
Author: ननस्टप संवाददाता
सर्वोच्च अदालतमा आजका लागि नौवटा इजलास तोकियो
मङ्सिर ९ ,काठमाडौँ । सर्वोच्च अदालतमा आजका लागि नौवटा इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि दुई पूर्ण, दुई एकल र पाँच संयुक्त इजलास गरि नौ इजलास तोक्नुभएको छ । आजका लागि तोकिएको नौ इजलासमा २८४ वटा मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ । आज नियमित जस्तै बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको […]
युनेस्कोले प्रशंसा गरेको ‘ महर्जन कम्प्लेक्स ’ खुल्यो
मंसिर ९,काठमाडौ। राजधानीकै ब्यस्त प्रमुख ब्यापारिक केन्द्र नयाँ सडक ( न्युरोड ) को केन्द्र बिन्दुमा रहेको सम्पदामैत्री व्यावसायिक भवन ‘ महर्जन कम्प्लेक्स ’ सञ्चालनमा आएको छ । उक्त कम्प्लेक्स महर्जन बिजनेस एसोसिएटले निर्माण गरेको हो । कोरोना महामारीका कारण दुइ बर्ष ढिलो भएको यो ब्यापारिक कम्प्लेस निर्माण अन्तिम चरण सकिएर ब्यबसायिक क्षेत्रमा नयाँ प्रविधि युक्त […]
नेपाल राष्ट्र बैंकले २० अर्ब बराबरको रिपो जारी गर्दै
मंसिर ९, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तरलता व्यवस्थापन गर्न २० अर्ब बराबरको रिपो जारी गर्दैछ । बैंक तथा वित्तीय प्रणालीमा लगानी योग्य रकम अभाव हुन नदिन दिउँसाे २ बजे १४ दिने रिपो जारी गर्न लागिएकाे राष्ट्र बैंकले जनाएकाे छ । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । […]
प्रधानमन्त्री देउवाले नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई सम्बोधन गर्ने
मंसिर ९, काठमाडौँ। नेकपा (एमाले) को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा शुक्रबार चितवन पुगेर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार प्रधान मन्त्री देउवा हेलिकप्टरबात बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्नुहुने कार्यक्रम रहेको […]
उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी महाधिवेशन प्रतिनिधिमा निर्वाचित
काठमाडौँ। नेपाली काँग्रेसको १४ औ महाधिवेशनको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा काठमाडौँ महानगर पालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी अत्याधिक मत बात विजय हुनु भएकी छिन। काठमाडौँ क्षेत्र न ६ बात उपमेयर श्रेष्ठ खड्गी महिला महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएकी हुन्। उहाले १९३ मत प्राप्त गर्नु भएको हो ।
पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि स्वीकृत गर्दै काठमाडौँ महानगरको ७१ औँ कार्यपालिका बैठक सम्पन्न
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि ०७८’ स्वीकृत गरेको छ । मंगलबार राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७१ औँ कार्यपालिका बैठकले कार्यविधि स्वीकृत गरेको हो । आर्थिक बर्ष ०७५÷०७६ मा होटल व्यवसायीहरुले तिरेको करको ६५ प्रतिशत रकमबाट कोष सञ्चालन गर्न लागिएको हो । त्यो बर्ष कोविडका कारण होटल […]
मारुती सिमेन्टको गुणस्तरप्रति उठेका विषयमा उद्योगले भन्यो ‘ उपभोक्ताको विस्वास तथा भरोसा तोडेका छैनौ ’
विगत केही दिनदेखि मारुती सिमेन्टको गुणस्तरप्रति लक्षित समाचार हरु सम्प्रेषित भएकोमा मारुती सिमेन्ट उद्योगले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । उद्योगले सो विषएमा विज्ञप्ती जारी गर्दै भनेको छ, ‘मारुती सिमेन्टको आधुनिक प्रविधिबाट गुणस्तरीय ओ.पि.सी. सिमेन्ट उत्पादन गर्ने निजी क्षेत्रको पहिलो उद्योगको रुपमा आफूलाई परिचत गराउन सफल उद्योग हो र आफ्नो उत्पादनको १ वर्ष देखिनै सिमेन्टको […]
डयुटी सकियो भनेर नेपालगञ्जमा अवतरण गरेको भन्ने समाचार प्रति निगमले भन्यो यस्तो
मंसिर ८,काठमाडौँ। काठमाडौं बात रुकुम (सल्ले) उडेको नेपाल वायु सेवा निगको जहाज नेपालगञ्जमा अवतरण गरेको बारे समाचार प्रति निगाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गएको आइतबार मंसिर ५ गते काठमाडौँ बात रुकुम उडेको बिमानका चालले डयुटी सकियो भनेर नेपालगञ्जमा अवतरण गरेको भन्ने सम्बन्धमा सत्यतथ्य विवरण स्पष्ट पार्न बुधबार निगमले आफ्नो ध्यान आकर्षण पत्र मार्फत […]
नारीलाई सम्मान गर्ने चलनको प्रचार गर्न १०८ कन्यापूजाको आयोजना
मङ्सिर ७ , काठमाडौँ। काठमाडौंको बसन्तपुरमा १०८ कन्यापूजाको आयोजना गरिएको छ । महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको ईनर ह्वील क्लब अफ कीर्तिपुर, टोखा, महालक्ष्मी र ईनर ह्वील क्लब अफ कीर्तिपुर मिलेनियल्सले संयुक्त रुपमा कन्यापूजाको आयोजना गरेको हो । ‘कन्यालाई नेपाली समाजमा कुमारी र तुलजा भवानीको रुपमा पूज्ने चलन छ । त्यसैले पनि नारीलाई […]











