उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडौँ। नेपाली काँग्रेसको १४ औ महाधिवेशनको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा काठमाडौँ महानगर पालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी अत्याधिक मत बात विजय हुनु भएकी छिन।

काठमाडौँ क्षेत्र न ६ बात उपमेयर श्रेष्ठ खड्गी महिला महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएकी हुन्। उहाले १९३ मत प्राप्त गर्नु भएको हो ।

Loading...