सुनको भाउ घट्यो

मङ्सिर ७ , काठमाडौँ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायेम भएको छ । सोमबार प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुशार आज तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको हो। […]

प्रचण्ड आगामी आम निर्वाचनमा चितवनबाटै उम्मेदवारी दिने

मङ्सिर ७ ,काठमाडौँ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी आम निर्वाचन चितवनबाटै उम्मेदवारी दिने भएको छ । चितवन भूमिगत संयोजनात्मक जलसिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै उहाँले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवारी दिने बताउनु भएको हो। गत निर्वाचनमा आफूले […]

सर्वोच्च अदालतमा आज मंगलबारका लागि १० इजलास

मंसिर ७ ,काठमाडौँ । सर्वोच्च अदालतमा आज मंगलबारका लागि १० इजलास तोकिएको छ। प्रधानन्यायाधीश जबराले आजका लागि एक एकलसहित नौ संयुक्त इजलास तोक्नुभएको हो । आज बस्ने दश इजलासमा ५९२ मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ । बन्दी प्रत्यक्षीकरण मुद्दाको पेशी नियेमित गरि सबै बिषएको मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ । प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय […]

नेपाल वायुसेवा निगमले काठमाडौंदेखि मुम्बई, बेग्लोर र बनारस उडान पुःन सञ्चालन गर्दै

मंसिर ६ , काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौंदेखि मुम्बई, बेग्लोर र बनारस उडान पुःन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस महामारीको कारण यी गन्तव्यका उडान लामो समयदेखि बन्द भएकोे थियो। भारतले नेपालको वायुसेवा निगमलाई ५६ वटा उडान भर्न प्रस्तावलाइ मध्य नजर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले ०७६ चैत्र अघिकै अवस्थामा भएका […]

सर्वोच्च अदालतमा आजका लागि तोकियो १२ इजलास

काठमाडौं, ६ मंसिर । सर्वोच्च अदालतमा सोमबारका लागि १२ इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि एउटा एकलसहित ११ संयुक्त इजलास तोक्नुभएको छ । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ । प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाल, दीपककुमार कार्की र हरिप्रसाद फुयाल, मीरा खड्का र […]

काठमाडौँ महानगरमा खुल्ला शारीरिक व्यायाम स्थल पार्क स्थापना

काठमाडौँ । काठमाडौँ महानगरको वडा १८ मा खुल्ला शारीरिक व्यायाम स्थल स्थापना गरिएको छ । पुष्पलाल पार्कमा जडान गरिएका शारीरिक अभ्यास उपकरणको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज उद्घाटन गर्नुभयो । त्यस क्रममा बोल्दै प्रमुख शाक्यले, महानगर क्षेत्रभित्रका खुल्ला ठाउँलाई उपयोग गर्न स्थानीयलाई आग्रह गर्नुभयो । ‘हामीले खुल्ला गरेर पार्कका रुपमा विकास गरेका ठाउँहरु स्थानीयका लागि […]

प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा सवारी साधन चार्जिङ स्टेसन छ महिनाभित्र बन्ने

मङ्सिर ४,काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले छ महिना भित्र ५० वटा सवारी साधन चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ। प्राधिकरणले सुरु गरेको ५० वटा चार्जिंग स्टेसन प्रमुख राजमार्गका ३२ स्थानमा निर्माण गरिन लागिएको हो । स्टेसन रहने स्थानको पहिचान गरि चार्जर मेसिन खरिदको सम्झौता समेत भइसकेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुशार बन्दै गरेको […]

वीर अस्पतालले घरबाटै टिकट लिने डिजिटल सेवाको गर्यो सुरुवात

मङ्सिर ४,काठमाडौँ । देशकै जेठो वीर अस्पतालले बिरामी जचाउन लिनुपर्ने टिकट वितरणलाइ डिजिटल बनाएर सरल सेवाको सुरुवात गरेको छ । अस्पतालले शुक्रबार बात मोबाइल एप्लिकेसन प्रयोग गरि अनलाइन टिकट लिन सक्ने गरी सरल र आधुनिक सेवाविस्तार गरेको हो । यो सेवा विस्तारले बिरामीलाई लामो लाइनमा समय खर्चिने झन्झटबाट मुक्त हुने बिर अस्पताल प्रशासनले बिस्वास लिएको […]

नेपाल सम्बतलाइ ब्यबहारिक रुपमा प्रयोगमा ल्याउन बर्ष भरि विविध कार्येक्रम हुनु पर्ने – उपाध्क्षय शाक्य

मङ्सिर ४,काठमाडौँ।  नेपाल कयुनिष्ट पार्टी  (एमाले) का उपाध्क्षय तथा बागमती प्रदेशका पुर्व मुख्य मन्त्री अष्ट लक्ष्मी शाक्यले नेपाल संवतलाइ ब्यबहारिक रुपमा प्रयोगमा ल्याउन बर्ष भरि विविध कार्येक्रम हुनु पर्ने बताउनु भएको छ। नेकपा एमाले नगर कमिटि अन्तर्गत काठमाडौँ महानगर पालिका २३ वडा कमिटीले शुक्रबार आयोजना गरेको नयाँ बर्ष नेपाल संवत ११४२ को उपलक्षयमा सुभकामना आदान […]

काष्ठमंड़पमा सातौ शताव्दीको सिप कला आजसम्म जीवित राख्न सकेको खुशीको कुरा – अध्क्षय ओली ( फोटोहरु )

मङ्सिर ४,काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्क्षय तथा पुर्व प्रधान मन्त्री के पी शर्मा ओलीले पुनःनिर्माण भएको काष्ठमण्डपको अवलोकन गर्नु भएको छ। पुनः निर्माण भैरहेको काष्ठमण्डपको अध्क्षय ओलीले शुक्रबार गरेको यो दोश्रो अवलोकन हो। अवलोकनका क्रममा उहाले सातौ शताव्दीको सिप कला आजसम्म जीवित राख्न सकेको खुशीको कुरा भएको बताउनु भयो। आधुनिक नेपाललाइ पनि यसै गरि […]