काष्ठमंड़पमा सातौ शताव्दीको सिप कला आजसम्म जीवित राख्न सकेको खुशीको कुरा – अध्क्षय ओली ( फोटोहरु )

मङ्सिर ४,काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्क्षय तथा पुर्व प्रधान मन्त्री के पी शर्मा ओलीले पुनःनिर्माण भएको काष्ठमण्डपको अवलोकन गर्नु भएको छ। पुनः निर्माण भैरहेको काष्ठमण्डपको अध्क्षय ओलीले शुक्रबार गरेको यो दोश्रो अवलोकन हो। अवलोकनका क्रममा उहाले सातौ शताव्दीको सिप कला आजसम्म जीवित राख्न सकेको खुशीको कुरा भएको बताउनु भयो। आधुनिक नेपाललाइ पनि यसै गरि पुनः निर्माण गर्ने लक्ष्य लिएर अगाडी बढाउदै लग्ने उहाले सो अवसरमा धारणा व्यक्त गर्नु भयो।

अध्क्षय ओली संगै पत्नी राधिका शाक्य , केन्द्रिय सदस्य  तथा  पुर्व शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ , प्रतिनिधि सभा सांसद सुजाता श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य अजय क्रान्ति शाक्य ,राजेश शाक्य लगाएत सहभागी रहेका थिए।

 

फोटो- बुद्ध शरण शाही 

 

Loading...