मंसिर २,काठमाडौं । मधुमेह पहिचान, रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले नेपाल मधुमेही समाजलाई १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । विश्व मधुमेह दिवस २०२१ को सन्दर्भ पारेर आज महानगरको स्वास्थ्य विभाग र मधुमेही समाजविच सम्झौता भएको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट विभागका […]
Author: ननस्टप संवाददाता
पाटन म्युजियममा विभिन्न उत्खननबाट उपलब्ध प्राचीन मूर्ति, शिलालेखहरुको प्रदर्शन
कार्तिक, ३० लितपुर। पाटन संग्रहालय ब्यवस्थापन समितिको २४ औं बार्षिकोत्सवमा विभिन्न उत्खननबाट उपलब्ध प्राचीन मूर्ति, शिलालेख जस्ता सामग्रीहरुको पर्दशन गरिएको छ। ललितपुर पाटन क्षेतका विभिन्न स्थानमा भेटिएका , विभिन्न उत्खननबाट प्राप्त तथा नेपालबाट युरोप अमेरिकाका संग्रालय बात फिर्ता प्राचीन मूर्ति, शिलालेख जस्ता सामग्रीहरुको संग्रहित पुरातात्वित्व्क महत्वका बस्तुहरु सोमबार बात पाटन म्युजियम संग्रहालय विकास समितिले प्रदशनमा […]
काठमाडौँ महानगरका कर्मचारीहरुको पहिलो तालिम सम्पन्न
काठमाडौं, ३० कार्तिक। सरसफाइ र स्वच्छताका लागि काठमाडौँ महानगरका कर्मचारीहरुको पहिलो चरणको तालिम सम्पन्न भएको छ । महानगरका २० जना अधिकारीहरु विश्वविद्यालयको ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल (जीएसजीएस) प्राजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यवसायिक तालिम (प्रफेसनल लर्निङ् कोर्स — पिएलसि) लिइरहेका थिए । यसपछि थाइल्याण्डमा रहेको एशियन इन्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा एक हप्ताको कक्षामा सहभागी गराइनेछ । […]
मुल्मीको ‘मभित्रको म’ लोकार्पण
काठमाडौं, ३० कात्तिक – वरिष्ठ समाजसेवी शान्तलाल मुल्मीको मभित्रको म पुस्तक लोकार्पण भएको छ । नेपालको गैरसरकारी क्षेत्रका अभियन्ता एवम समाजसेवाका अग्रणी मुल्मीको आत्मवृत्तान्त पूर्व प्रधानन्यायधिस कल्याण श्रेष्ठ, भाषासेवी मल्ल के सुन्दर, मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठ, साहित्यकार सुलोचना मानन्धर, समालोचक केशव दाहालले संयुक्त रुपमा लोकार्पण गरेका थिए । ७८ वर्षे मुल्मीले जीवनमा भोगेका राजनीतिक, साहित्यिक, मानवअधिकारलगायत […]
विश्वको उच्च स्थानमा सामुहिक रक्तदानको कीर्तिमान
काठमाडौं, ३० कार्तिक । लायन्स क्लब अफ काठमाण्डु ब्लड सर्कलले साेलुखुम्बुकाे सल्लेरीस्थित याेङ स्टार क्लबसँगकाे सहकार्यमा दुई हजार तीन सय पचास मिटर उच्च ठाउँमा ७१ जनाले रक्तदान गरेर विश्व कीर्तिमान बनाएकाे छ । सल्लेरी बजार प्रदेश नं. १ अन्तर्गत सगरमाथाकाे अाधार शिबिर जाने मुख्य नाका तथा जिल्लाकाे सदरमुकाम हाे । अायाेजक टिमका अनिल तुलाधरले साेही […]
काठमाडौँ महानगरको आर्थिक सहयोगमा थिमी शंखधर चोकमा पार्क निर्माण
भक्तपुर,२९ कार्तिक। भक्तपुरको मध्यपुर थिमी नगरमा आइतबार शंखधर पार्क उदघाटन भएको छ । काठमाडौँ महानगरले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत उपलब्ध गराएको आर्थिक सहयोगमा थिमीस्थित शंखधर चोकमा पार्क निर्माण भएको हो । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नवनिर्मित पार्कको उदघाटन गर्नुभएको हो । उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका प्रमुख शाक्यले उदघाटन समारोहमा बोल्दै उपत्यकाका […]
बेञ्च बहिष्कार गरेका १९ न्याधिशहरुले जारी गरे श्वेतपत्र
काठमाडौं कार्तिक । सर्वोच्च अदालतका बेञ्च बहिष्कार गरेका १९ न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको राजीनामा मागिरहेका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका हुन् । प्रधानन्याधिश बिरुद्दको आन्दोलमा जनताको मुद्दा तथा अदालतको कम कारवाही नै ठप्प गर्न नहुने गणगुनासो बढेपछि सोको बारे स्पष्ट पार्न श्वेतपत्र जारी गर्ने तयारी गरिएको […]
बेञ्च बहिष्कार गरेका १९ न्याधिशहरुले श्वेतपत्र जारी गर्ने तयारी
काठमाडौं । सर्वोच्च अदालतका १९ न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका छन् । बेञ्च बहिष्कारसहितका कार्यक्रम ल्याएर प्रधानन्यायाधीशको राजीनामा मागिरहेका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका हुन् । जनताको मुद्दा नै नहेरेर कुनै व्यक्तिको राजीनामा लागेका भनेर प्रश्न उठ्न थालेपछि न्यायाधीशहरूले किन र के का लागि आन्दोलन गरिएको हो, सो बारे स्पष्ट पार्न श्वेतपत्र जारी […]
प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङको तयारी पूरा
काठमाडौं । यही कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुन गइरहेको प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय पुरुष तथा महिला बक्सिङ प्रतियोगिता २०७८ को तयारी पूरा भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको उक्त प्रतियोगिताको तयारी पूरा भएको नेपाल बक्सिङ संघले जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री […]
कात्तिक नाच अन्तर्गत आज युद्धकला मञ्चन हुने
कार्तिक २७,काठमाण्डौं । ललितपुर पाटन स्थित कार्तिक डबलीमा प्रत्यक बर्ष देखाइने कार्तिक नाच अन्तर्गत आज चौथो दिन युद्धकला मञ्चन हुने भएको छ । नेवार समुदायका सबै जातजाति समावेश गरिएको यो नाच वि सं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन […]










