बेञ्च बहिष्कार गरेका १९ न्याधिशहरुले जारी गरे श्वेतपत्र

काठमाडौं कार्तिक । सर्वोच्च अदालतका बेञ्च बहिष्कार गरेका १९ न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको राजीनामा मागिरहेका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका हुन् ।

प्रधानन्याधिश बिरुद्दको आन्दोलमा जनताको मुद्दा तथा अदालतको कम कारवाही नै ठप्प गर्न नहुने गणगुनासो बढेपछि सोको बारे स्पष्ट पार्न श्वेतपत्र जारी गर्ने तयारी गरिएको स्रोतले बताएको छ।

श्वेतपत्र जारी गर्ने सम्बन्धमा न्यायाधीशहरुको शुक्रबार बसेको बैठकमै छलफल भएको थियो।

Loading...