काठमाडौँ । भारतको राजधानी दिल्लीमा अत्यधिक प्रदुषण बढेको छ। त्यहाँ स्थित केन्द्रीय प्रदुषण नियन्त्रण बोर्डले अत्यधिक प्रदुषण बढेपछि चेतावनी जारी गरेको छ । बोर्डले अत्यधिक प्रदुषणका कारण हावाको गुणस्तर निकैनै खराब भएको तथ्यांक सार्वजनिक गर्दै कम्तिमा दुइ दिन गम्भीर रोगी, बच्चा, गर्भवती र बुढाबुढीलाई घरबाहिर ननिस्किन चेतावनी दिएको हो । साथै नोभेम्बर १८ सम्म दिल्लीमा […]
Author: ननस्टप संवाददाता
सर्वोच्चको काममा निरन्तरता, सबै खालका मुद्दामा सुनुवाइका लागि तोकियो पेसी
काठमाडौं, २६ कार्तिक। सर्वोच्च अदालतले आफ्नो काम कारवाहीलाई निरन्तरता दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहितका अन्य सबै बिषयका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नु भएको छ । आज आठवटा इजलासमा पेसी तोकिएकामा सातवटा संयुक्त र एउटा एकल इजलास रहेको छ । गएको कार्तिक ७ गते प्रधानन्यायाधीश जवराले मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण […]
सर्वोच्चमा कानुन ब्यवसायीको जुलुस, दुईपक्षबीच झडप, पाँच जना पक्राउ
काठमाडौं, २६ कार्तिक । सर्वोच्च अदालत अगाडि सडकमा कानुन व्यवसायीले गरेको जुलुसमा झडप भएको छ । आन्दोलनका पक्षधर कानुनव व्यवसायी र आन्दोलनको विपक्षमा रहेका कानुन व्यवसायीबीच विवाद हुँदा झडप भएको हो। कानुन व्यवसायीहरु बाहिरी सडक हुँदै सर्वोच्च अदालततर्फ अघि बढेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि उनीहरुले बाहिरी गेटतर्फ अगाडि […]
अब नेपाल एअलाइन्सकै टिकटमा युरोप, सिड्नी र कोरिया उडन पाइने
काठमाडौ, २५ कार्तिक । नेपाल एयरलाइन्सको सिधा उडान नहुने गन्तब्यसम्म पनि अब नेपाल एयरलाइन्सकै टिकटबाट यात्रुले उडान गर्न सक्ने भएका छन। नेपाल वायुसेवा निगम र विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुबीच द्धिपक्षीय अनुपातिक सम्झौता भएपछि निगमले यो सेवा दिन सम्भव भएको हो । सम्झौता अनुसार सिधा उडान नहुने गन्तब्यसम्म पनि अब नेपाल एयरलाइन्सकै टिकटबाट यात्रुले उडान गर्न […]
मूल्यवृद्धि बिरुद्ध नेपाल कम्युनिष्ट पार्टीले गर्यो नेपाल बन्दको घोषणा
काठमाडौँ। बिप्लव नेतित्वको नेपाल कम्युनिष्ट पार्टीले हालै गरिएको मूल्यवृद्धि बिरुद्द बिभिन्न संघर्षका कार्येक्रम तथा नेपाल बन्दको घोषणा गरेको छ। पार्टी महासचिव बिप्लवले आज बिज्ञप्ति जारि गर्दै जनाता संग प्रत्क्षय जोडिएको पेट्रोलिएम प्रदर्थ लगाएतमा अत्यावस्यक बस्तुमा सरकारले लगातार गरेको मुल्य वृद्धिको बिरोधमा कार्तिक ३० गते नेपाल बन्दको धोषणा गरेको हो। जारि बिज्ञप्तिमा भनेको छ “ जनताको […]
जनगणना सुरु,लिपुलेक र लिम्पियाधुरा पनि समेटिने
कात्तिक २५, काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ बिहीबार आज बात सुरु भएको छ । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक जनगणनाका लागि देशैभर गरी कार्यक्षेत्रमा खटिएका छन् । कोरोना महामारीका कारण जनगणना कार्यतालिका स्थगित भएको थियो । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । एक जना […]
एमसीसीबारे नेकपा माओवादी केन्द्रले गर्यो यस्तो निर्णय
काठमाण्डाै। नेकपा माओवादी केन्द्रले एमसीसी प्रक्रिया तत्काल अगाडी नबढाउने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमति कायम नभइ र संशोधन तथा परिमार्जन नभइ एमसीसी सम्बन्धि प्रक्रिया अगाडी नबढाउने निर्णय गरेको हो । बैठकले आउँदाे पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय माओवादी केन्द्रले यसअघि नै गरिसकेको थियो । प्रवक्ता कृष्णबहादुर […]
छठ पर्वले मिथिला क्षेत्रमा छायो रौनकता
काठमाण्डौ- दोश्रो ठुलो महान चाड सकिए लगतै मिथिला क्षेत्रमा छठ पर्वको रौनकता बढेको छ । सूर्य उपासना गरि मनाइने छठ पर्व अन्तर्गत आज व्रतालुले ‘नहाय–खाय’ विधि अपनाई यो बर्षको पर्व आरम्भ गर्दैछन् । छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् ।बिगत दुइ बर्ष कोरोना सङ्क्रमणका कारण परिवारमा सिमित […]
बागलुङको ढोरपाटन नगरपालिकाबाट भ्रष्टाचार विरोधी अभियान चलाउदै बिप्लव नेकपा
बागलुङ: नेपाल कम्प्युनिष्ट पार्टी विप्लव नेतृत्वले बागलुङमा भ्रष्टाचार विरोधी अभियान चलाउने भएको छ। उक्त पार्टीका जिल्ला इन्चार्ज धु्रव घिमिरेले अभियानका लागि सबै दलसँग छलफल चलाइरहेको जानकारी दिनुभएको छ। घिमिरेले सरकारी, सामाजिक र जनप्रतिनिधि तहमा भएका अनियमितताको भण्डाफोर समेत गर्ने बताउनुभयो। यो अभियानको सुरुआती चरणमा ढोरपाटन नगरपालिका भित्रको अनियमितता विरुद्ध काम थालिसकेको उहाँले दाबी गर्नुभएको छ। […]
नेपाल सम्बतको महत्व ऐतिहासिक रुपमा बढेर गएको प्रधान मन्त्री देउवाको बिश्वास
कार्तिक १९,काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले तिथि अनुसार नेपालमा धार्मिक र सांस्कृतिक पर्वहरुको चलन रहेकाले ऐतिहासिक रुपमा नेपाल सम्बतको महत्व बढेर गएको बताउनुभएको छ । नेपाल सम्बत ११४२ नयाँ वर्ष शुभारम्भ भएको दिनको अवसरमा काठमाडौंमा न्हूदँ राष्ट्रिय समारोह समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको छ । जनताको ऋण तिरेर दासत्वबाट मुक्ति दिलाउँदै […]










