मूल्यवृद्धि बिरुद्ध नेपाल कम्युनिष्ट पार्टीले गर्यो नेपाल बन्दको घोषणा

काठमाडौँ। बिप्लव नेतित्वको नेपाल कम्युनिष्ट पार्टीले हालै गरिएको मूल्यवृद्धि बिरुद्द बिभिन्न संघर्षका कार्येक्रम तथा नेपाल बन्दको घोषणा गरेको छ। पार्टी महासचिव बिप्लवले आज बिज्ञप्ति जारि गर्दै जनाता संग प्रत्क्षय जोडिएको पेट्रोलिएम प्रदर्थ लगाएतमा अत्यावस्यक बस्तुमा सरकारले लगातार गरेको मुल्य वृद्धिको बिरोधमा कार्तिक ३० गते नेपाल बन्दको धोषणा गरेको हो।
जारि बिज्ञप्तिमा भनेको छ “ जनताको दैनिक जिबन संग जोडिएको पेट्रोलियम प्रदर्थ तःथा स्खाध्य बस्तु जस्ता अत्यावस्यक बस्तुमा नेपाल सरकारले निरन्तर मुल्यवृद्धि गर्दै आएको छ र येस्प्रकारको सरकारी देहानाले निरिहतापुर्वक पालना गर्नु पर्ने जस्तै बनेको तथ्य हाम्रो समू छ। भर्खरै मात्र पेट्रोल , डिजेल , मट्टीतेलमा प्रति लिटर ३ रुपैया , आन्तरिक हवाई इन्धनमा प्रति लिटर मा ५ रुपैया र खाना पकाउने ग्यासमा ७५ रुपैयाका हिसाबमा मुल्य वृद्धि गरियो। जस अनुसार र ४७मा आयात गरिने पेट्रोल रु १३३मा बिक्रि गरिने छ। विज्ञहरुले मापन गरे अनिसार सबै कर कात्त गर्दा पनि मुनाफा सहित पेट्रोलमा रु ७०मा बिक्रि गर्न सकिन्छ। दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुनै प्रयोजनमा लगानी गरिम्न्छ।
पेट्रोलियम प्रदर्थ्मा गरिएको मुल्य वृद्धिले निषित रुपमा यातायात लगायत आयत गरिने सबै सामानहरुको मुल्यमा वृद्धि हुने छ। भर्खरै भएको मुल्य वृद्धिसंगै जनताले एकातिर करिब २०० प्रतिशत बढी मुल्य भुक्तानी गर्न विवश हुने छ भने अर्कातिर त्यसको प्रभावले सार्वजनिक यातायात सहित ढुवानी गरिने सम्पूर्ण सरसामानहरुको मुल्य वृद्धि हुने छ। नेसबता नेपाली उपभोक्ता कैयौ गुणा बढी मारमा पर्नेछन। हान्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उप्पिदितलाइ मुखदर्शक भएर हेरिरहन सक्दैन। तसर्थ सम्पूर्ण मुल्यवृद्धिका बिरुद्द सशक्त प्रतिरोध संघर्षमा उत्रन पार्टीका सबै जनवर्गीय संगठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ। साथै जनताको कदर गर्दै मुल्यवृद्धि तुरुन्त फिर्ता गर्न सरकासँग अपिल गर्द। ”

Loading...