काठमाडौ नेवाः किन्डरगार्टेनमा युकेजीमा अध्ययनरत ससाना विद्यार्थी भाइबहिनीहरुलाई सामूहिक म्हपुजा गरिएको छ । नेवाः समुदायको आफ्नै विशिष्ट पहिचान बोकेको म्हपुजा विद्यार्थीहरुलाई पनि जानकारी दिने उद्देश्यले उक्त किन्डरगार्टेनले विगत केही वर्ष यता निरन्तर रुपमा सामूहिक म्हपुजा गरिंदै आएको छ । किन्डरगार्टेन परिसरमा नै भएको विद्यार्थीहरुको सामूहिक म्हपुजा पूर्व मिस नेवाः तथा लिपि सुन्दरीका रुपम चर्चित व्यक्तित्व […]
Author: ननस्टप संवाददाता
परिवर्तन बिरोधी षडयन्त्रलाई परास्त गर्न माओवादी केन्द्रलाई बलियो बनाउनुको बिकल्प छैन- अध्यक्ष प्रचण्ड
कार्तिक १८,काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै पनि लोकतन्त्र बिरुद्द षडयन्त्र हुन् सक्ने बताएका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चा, केन्द्रीय समितिद्वारा नेपाल सम्वत ११४२ नयाँ वर्षको उपलक्ष्यमा आज आयोजित ‘भिन्तुना कालबिल’ शुभ कामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले अझै पनि षडयन्त्र भइ नै रहने र षदयन्त्रलाइ परास्त गर्ने भनेको नै माओबादी […]
एमालेले जनतालाई झुठो र हावादारी गफ बाहेक केहि दिन सकेन- सांसद श्रेष्ठ
कार्तिक १८ ,काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी) का केन्द्रिय समिति सदस्य तथा सांसद जीवन राम श्रेष्ठले एमालेले जनतालाई दिएको बचन र चुनावी घोषणा पत्रमा बाचा गरे अनुसार काम नगरेपछि सोहि जिम्मेवारी बोकेर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी ) गएको बताएका छन् । (एकीकृत समाजबादी ) काठमाडौँ महानगर जिल्ला कमिटि २३ वडाले आयोजना गरेको […]
सम्पदा प्रवर्धनमा थपिएको इलाननी पार्कको उदघाटन
ललितपुर। ललितपुर महानगरपालिका– १६ वडाको सहयोगमा पुननिर्मित इलाननीस्थित पार्कको समुदघाटन गरिएको छ । १६ वडा र इलाननी टोल सुधारको संयुक्त आयोजनामा ऐतिहासिक हिरण्यवर्ण महाविहार ‘गोल्डेन टेम्पल’ पछाडितर्फ रहेको इलाननी चोकको पुरानो स्वरुपमा परिर्वतन गरिएको पुनर्निर्मित इलाननी पार्कको समुदघाटन ललितपुर महानगरपालिका काका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गिता सत्यालले संयुक्त रूपमा गरेका हुन । पुरानो पार्कको […]
तिहार बजार यस्तो छ – फोटोहरु
कार्तिक १७ ,काठमाडौँ। तिहार बजार काठमाडौँको प्रमुख बजार नयाँ सदक, इन्द्र चोक तथा असनमा देखिएका केहि तस्विरहरु समावेस गरेका छौ। फोटो -बुद्ध शरण शाही
अनुचित व्यापारिक क्रियाकलाप गर्ने ११ वटालाई जरिवाना तिराउँदा ४ लाख ६० हजार रुपैयाँ राजस्व संकलन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पर्व लक्षित बजार व्यवस्थापनका लागि गरेको १९ दिने अनुगमनका क्रममा ६१ वटा व्यापारिक प्रतिष्ठान हेरिएका छन् । यीमध्ये अनुचित व्यापारिक क्रियाकलाप गर्ने ११ वटालाई जरिवाना तिराउँदा ४ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ । जसमध्ये ७० हजार रुपैयाँ वाणिज्य विभागको खातामा र ३ लाख ९० हजार रुपैयाँ काठमाडौँ महानगरपालिकाको […]
काठमाडौँ महानगरले नेपालभाषा अध्यापन गराउन आरआर कलेजलाई वार्षिक १५ लाख दिने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन काठमाडौँ महानगरपालिकाले वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७० औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । बैठकका अध्यक्ष शाक्यकाअनुसार महानगरले उपलब्ध गराउने रकममा नपुग खर्च क्याम्पसको आन्तरिक स्रोत तथा […]
नेपाली राष्ट्रिय सम्बत ११४२ को उप्लक्ष्मा सामुहिक ‘ म्ह पुजा ’ तथा भिन्तुना मोटर साइकल र्याली हुने
कार्तिक १६,काठमाडौ। नेपाली राष्ट्रिय सम्बत ११४२ को उप्लक्ष्मा सामुहिक ‘ म्ह पुजा ’ तथा भिन्तुना मोटर साइकल र्याली हुने भएको छ। नयाँ बर्ष नेपाल सम्बतले सम्पूर्ण नेपालीमा शुभकामना आदान प्रदान गर्न एवं भाइचारा बढाउन कार्तिक ९ गते सिन्ह सवा खल:को योजनामा उपत्यका ब्यापी भिन्तुना मोटर साइकल र्याली तथा सामुहिक ‘म्ह’ पुजाको योजना गरिन लागिएको हो। […]
मिस लिटिल नेवाःहरुको भाषा र संस्कृति मोह
कात्तिक १४ ,काठमाडौं । भर्खरकी देखिने किशोरीले दर्शकदीर्घामा रहेका व्यक्तित्वलाई फूलको वर्षा गर्दा एक ढंगको रोमान्चित वातावरण सिर्जना भएको थियो । त्यो क्षणको सिर्जना गर्ने अरु नभएर मिस लिटिल नेवाः ११४१ ट्यालेन्ट शोकी प्रतिस्पर्धी नयना शाक्य थिइन् । काठमाडौं कान्तिपथस्थित राष्ट्रिय नाचघरको स्टेजमा कुटुम्ब व्याण्डको संगीतसँगै त्यो वातावरण बनेको थियो । लगत्तै १४ नम्बरकी प्रतिस्पर्धी […]
यो बर्षको नेपाल संवत् ११४२ आगामी शुक्रबार , यस्तो छ मनाउने तयारी
कात्तिक १५ , काठमाडौँ। यो बर्षको नेपाली राष्ट्रिय संवत् नेपाल संवत् ११४२ नववर्ष नजिकिदै गर्दा बिभिन्न समुदायस्तर बात मौलिक पर्वको रुपमा मनाउने तयारीमा तिब्रता थपिएको छ । बिशेष बारी नेवार समुदाय आवद्द जातीय संघ सस्था, समाज , भाषा/सस्कृति अभियन्तालगाएतले विभिन्न कार्यक्रम गरि भब्य रुपमा मनाउने तयारी भएको छ । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले […]











