काठमाडौँ। सु:ख नबुझी बिलाउदैन दु:ख, शान्ति प्राप्ति बिना आउदैन सुख बोलको भावमा ‘ दु:ख दु:ख सकसीतं दु:ख ’ नेपाल भाषा म्युजिक भिडियो भएको छ। आइतबार एक कार्येक्रम बीच सार्वजनिक भएको यस म्युजिक भिडियोमा गायीका मिनर्वा देवी शाक्य (बज्राचार्य ) स्वर रहेको छ। संघ रत्न शाक्यको रचनामा यस गीतमा बिरेन शाक्यको संगीत रहेको छ । रवि […]
Author: ननस्टप संवाददाता
निगम नयाँ विमानहरुको खरिदको लागि नाफामूलक दीर्घकालिन खरिद योजना सहित मन्त्रालयमा जाने योजना
काठमाडौँ। नेपाल वायुसेवाको कार्यकारी अध्यक्ष युवराज अधिकारी नियुक्ति हुनु भएको छ। शुक्रबार निगममा आयोजित स्वागत एंव छलफल कार्यक्रममा कार्यकारी अध्यक्ष अधिकारीले निगमसँग भएका विमानहरुको पूर्ण उपयोग गर्ने तथा थप नयाँ विमानहरुको खरिदको लागि नाफामूलक दीर्घकालिन खरिद योजना सहित मन्त्रालयमा जाने योजना रहेको बताउनु भयो । विगत १२४ दिन देखि भइरहेको कर्मचारी ट्रेड युनियनको संयुक्त […]
चोरीका २३ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तर
काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानबाट हराएका २३ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । आज हस्तान्तरण गरिएका २३ मध्ये १५ वटा मोटरसाईकल र ८ वटा स्कुटर रहेका छन । उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरीले बिशेष टोली परिचालन गरेको छ । सवारी धनीले ट्राफिक महाशाखामा […]
ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई निमोनिया विरुद्धको खोप दिने
ललितपुर। ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई निमोनिया विरुद्धको खोप दिइने भएको छ । नगरपालिकाले आज सूचना जारी गर्दै पहिलो चरणको निमोनिया विरुद्ध कात्तिक १४ देखि १७ गतेसम्म ७४ वर्षभन्दा माथिका नागरिकलाइ खोप लगाइने कार्यक्रम सञ्चालन गरिने जनाएको हो । ललितपुर महानगरपालिका क्षेत्र भित्रका स्थानीय नागरिहकहरूले खोप लिन नागरिकता प्रमाणपत्र र वडा कार्यालयबाट जारी भएको प्रमाण नामावलीको आधारमा […]
धानबालीमा क्षति भएका पिडित किसानलाई सरकारले ५ अर्ब रुपैयाँ राहत दिने
बेमौसमी वर्षा र बाढीबाट धानबालीमा क्षति भएका पिडित किसानलाई सरकारले राहत प्रदान गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पिडित किसानलाई राहत दिने निर्णय गरेको हो । १० कट्ठासम्म जमिन भएका साना किसानलाई उत्पादन लागतको हिसाबमा राहत दिने सरकारले निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । साना किसानलाई प्रतिकठ्ठा एकहजार ९२१ […]
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिए राजीनामा, मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी
काठमाडौँ। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकि छिन। शाक्यले मुख्यमन्त्री बात राजिनामा दिएपछि तेश्रो मुख्य मन्त्री बन्न राजेन्द्र पाण्डेलाई सहज बाटो खुलेको छ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा ५९ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित बुधबार साँझ नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डेले मुख्यमन्त्रीको दावी […]
बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै, राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने सम्भाबना
काठमाडौँ। बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तैयारीमा रहेको तर विश्वासको मत नपाउने निश्चित प्राया भएपछि राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । गएको बिहीबार मुख्यमन्त्री शाक्यले आफूलाई विश्वासको मत दिनका लागि आग्रह गरेकी थिइन् । व्यक्तिगत रुपमा मुख्य मन्त्री शाक्य राम्रो व्यक्ति भए पनि […]
सरकारले विद्युतीय यातायातलाई बढावा दिने : मन्त्री भुषाल
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले प्राथमिकतामा राखी बढावा दिने बताउनु भएको छ । मन्त्री भुषालले महिन्द्रा मोटर्सले आज योजना गरेको ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताउनु भएको हो । नेपालीलाई चाहिने प्रयाप्त जलविद्युतको उत्पादन भइसकेको भनाइ राख्दै ‘ […]
नेपाली बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा पुग्न सफल
कार्तिक ९, काठमाडौँ। नेपालका बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा पुग्नुभएको छ । सर्बियाको बेलग्रेडमा सोमबार राति ६७ केजी तौल समूहको खेल अन्तर्गत इराकीका बक्सर अल ओहाइदीले वाकओभर दिएपछि सनिल विजेता घोषित हुनुभयो । सागमा स्वर्ण विजेता सनिलले अब प्रिक्वाटरफाइनलमा स्थान बनाउन बिहिबार ( Octobar,28 ) सर्बिया बक्सर आबासोभ भाखिदसँग […]











