सु:ख नबुझी बिलाउदैन दु:ख, शान्ति प्राप्ति बिना आउदैन सु:ख बोलको भावमा ‘ दु:ख दुख सकसीतं दु:ख ’ नेपाल भाषा म्युजिक भिडियो सार्वजनिक ( भिदियी सहित )

काठमाडौँ। सु:ख नबुझी बिलाउदैन दु:ख, शान्ति प्राप्ति बिना आउदैन सुख बोलको भावमा ‘ दु:ख दु:ख सकसीतं दु:ख ’ नेपाल भाषा म्युजिक भिडियो भएको छ। आइतबार एक कार्येक्रम बीच सार्वजनिक भएको यस म्युजिक भिडियोमा गायीका मिनर्वा देवी शाक्य (बज्राचार्य ) स्वर रहेको छ। संघ रत्न शाक्यको रचनामा यस गीतमा बिरेन शाक्यको संगीत रहेको छ । रवि सायमी निर्देशन र सम्पादन, क्यामरामा भवानी सिलाकार तथा कलाकारहरु सबिन शाक्य ,श्याम सुन्दर शिल्पकार ,अर्नेस्वरी शिल्पकार ,रबिना शाक्य लगाएतको भूमिका रहेको छ। 

Loading...