कोराना भाइरस बिरुद्दको खोप अब दैनिक दुई लाख जनालाई लगाइने

काठमाडौं । सरकारले कोरना भाइरस बिरुद्दको खोप अब दैनिक दुई लाख जनालाई लगाउने भएको छ ।

खोप लगाउन बाँकि रहेकालाइ सरकारले निःशुल्क खोप लगाउने गरेको प्रतिवद्धता अनुसार दैनिक कम्तिमा दुई लाखलाई खोप अनिवार्य लगाउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बिहीबार बसेको मन्त्रिपरिषद् वैठकले निर्देशन दिएको दिइएको हो ।

बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार २८.२ प्रतिशतलाई हालसम्म पूर्ण खोप लगाइएको छ ।

 

 

Loading...