मङ्सिर २१ ,काठमाडौँ। हल्चोक स्थित रहेको हल्चोक आकाश भैरवको मुर्ति चोरि भएको छ। हल्चोक आकाश भैरव गुथिका अध्यक्ष सागर पुतुवारका अनुसार सोमबार रातको १२ बजे र साढे १२ बजेका बिचमा उक्त मुर्ति छोरि भएको हो। मध्य रातमा पाच वटा मोटर साइकलमा आएकाहरुको समूह मन्दीरको पछाडी पट्टि रहेको पर्खालबात उक्लेर पुजारीलाइ नियेंत्रनामा लिइ ज्यानको धम्कि दिएर […]
Author: ननस्टप संवाददाता
ललितपुरका जातिय संस्थाहरु एकीकृत हुँदै
मंसीर २१ , ललितपुर। आ-आफ्ना संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा संगठित ललितपुरका २१ भन्दा बढी जातिय समाजहरुसँगै नेपालभाषा मंका: खल: यल पनि एक्यबद्धभै बनेको यल जातिय समाजलाई बिधिवत दर्ता गरिने भएको छ । पाटन झटापोल सत्तलमा मंसीर १९ गते यल जातिय समाजका संयोजक (पा:ल्हा) एवं नेपाल तण्डुकार समाजका अध्यक्ष शिवराम तण्डुकारको अध्यक्षतामा बसेको बैठकले […]
निगमले इतिहासमै पहिलोपटक खतराजन्य पदार्थ ओसारपसार गर्ने अनुमति पायो
मङ्सिर २१,काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले इतिहासमै पहिलोपटक खतराजन्य पदार्थ ओसारपसार गर्ने अनुमति पाएको छ। माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री प्रेम बहादुर आलेज्यूको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारीको सक्रिय सहभागितामा निगमले आफ्नो इतिहासमै पहिलोपटक खतराजन्य पदार्थ (Dangerous Goods) ओसारपसार गर्ने वायुसेवाको रुपमा अनुमति प्राप्त गरेको छ । […]
पाटनको मन्दिरबात ४० बर्ष अगाडी हराएका मूर्ति पुनः प्रतिस्थापन
मंसीर २० , ललितपुर। ललितपुर महानगरपालिका १६ वडा भित्रको पाटन पटको टोलमा करीव ४० वर्षअघि लक्ष्मीनारायणको मूर्ति हराएपछि स्थानीयहरूले दुरुस्तै मूर्ति बनाएर प्राणप्रतिष्ठा गरी पूजा गर्दै आएका थिए । बिदेशको संग्रहालयमा पाईएको उक्त मूर्तिलाई फर्काएर बिधिवत रूपमा यथास्थानमा प्राणप्रतिस्थापन गरिएपछी अब सो मन्दिरमा लक्ष्मीनारायणका दुबै मूर्तिलाई पुजिने भएको छ । ३७ वर्षअघि पाटनको पटको […]
दलको राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारबाही गर्न उच्च अदालतबात आदेश जारी
मङ्सिर २०,काठमाडौं । उच्च अदालत पाटनले दलको राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारबाही गर्न आदेश जारी गरेको छ । विभिन्न दलको क्रियाशिल सदस्य र महाधिवेशन प्रतिनिधिनै बनेर शिक्षकहरु लागेपछि त्यसको प्रभाव शिक्षाको गुणस्तरमा प्रक्ष पर्ने र खस्किन सक्ने कारण देखाएर अजित भण्डारीले दर्ता गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनले कानूनको उल्लंघन गर्नेलाई कारबाही […]
मानन्धरहरुको प्रोत्साहनका लागि सम्मान कार्यक्रम
मंसीर १९ , भक्तपुर। भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरसहित आठ जना मानन्धरहरुलाई सम्मान गरिएको छ । भक्तपुर जिल्ला मानन्धर युवा संघले शनिबार भक्तपुरको मध्यपुर थिमिमा एक कार्यक्रम गरी शिवप्रसादसहित पछिल्लो समय विभिन्न संघसंस्था, राजनीतिक दल तथा अन्य क्षेत्रमा विजयी प्राप्त गर्न उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा भक्तपुर उद्योग वाणिज्य संघको […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी ।
मङ्सिर १९, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डप नयाँ नेतृत्व चयनका लागि भएको पहिलो एकता महाधिवेशनबाट अत्याधिकमतले राप्रपा अध्यक्षमा निर्वाचित हुनु भएकाे हो । उहाँका प्रतिद्वन्द्वी कमल थापाले अध्यक्षमा विजयी हुनु भएकाेमा लिङ्देनलाइ बधाइ दिनु भएकाे छ । राप्रपा अध्यक्षमा लिङ्देन १८ सय १७ […]
सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज विरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर
मङ्सिर १८ ,काठमाडौँ। सिभिल सहकारी चलाएर सहकारीको निक्षेपकर्ताको पैसा दुरुपयोग गरेको अभियोगमा पक्राउ परेका इच्छाराज तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ। निक्षेप कर्ताको रकम ठगी आरोपमा पक्राउ परेका सिभिल सहकारीका पूर्व अध्यक्ष तामाङ, अध्यक्ष केशवलाल श्रेष्ठसहित ४२ जनाविरुद्ध शुकरबार मुद्धा दायर भएको हो। सरकारी वकिल कार्यालयले ५ अर्ब ६७ करोड ५५ लाख २४ […]
राप्रपा को नयाँ नेतृत्व चयनका लागि मतदान जारि
मङ्सिर १८,काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।काठमाडौँमा जारि राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न आज बिहान आठ बजेदेखि मतदान सुरु भएको हो । राप्रपामा नयाँ नेतृत्व चयका लागि अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि आज निर्वाचन भइरहेको छ । अध्यक्ष पदका […]
काष्ठमण्डप पुनर्निर्माण सम्पन्न नजिक
मंसिर १७,काठमाडौं । २०७२ सालको महाभूकम्पले पूर्णरुपमा भत्केको काष्ठमण्डप पुनर्निर्माण सम्पन्न नजिक पुगेको छ । काष्ठमण्डप पुनः निर्माण बारे जानकारी दिन काष्ठमण्डप पुननिर्माण समितिले आज पत्रकार सम्मेलन गरि कुल लागत खर्च , निर्माण पक्ष् , धार्मिक मान्यताको पक्ष् लगाएतका बारेमा बिषेसज्ञ टोलि सम्मिलित सार्वजनिक सुनुवाई गर्दै माघ सम्म पूर्ण सम्पन्न गर्ने जानकारी दिएको छ । […]











