हल्चोक आकाश भैरवको मुर्ति चोरि

मङ्सिर २१ ,काठमाडौँ। हल्चोक स्थित रहेको हल्चोक आकाश भैरवको मुर्ति चोरि भएको छ।

हल्चोक आकाश भैरव गुथिका अध्यक्ष सागर पुतुवारका अनुसार सोमबार रातको १२ बजे र साढे १२ बजेका बिचमा उक्त मुर्ति छोरि भएको हो।

मध्य रातमा पाच वटा मोटर साइकलमा आएकाहरुको समूह मन्दीरको पछाडी पट्टि रहेको पर्खालबात उक्लेर पुजारीलाइ नियेंत्रनामा लिइ ज्यानको धम्कि दिएर सो मुर्ति च्रोरिएको छ।
प्रहरीले चोरिएको मुर्ति खोज्ने कार्य भैरहेको जनाएको छ।

 

Loading...