काठमाडौँ । काठमाडौँ महानगरपालिकाको २७ औँ महानगर दिवसको अवसरमा आयोजित मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटवल सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेतृत्व गर्नुभएको जनप्रतिनिधिको टीम र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले नेतृत्व गर्नुभएको कर्मचारीको टीम बराबरीमा टुंगिएको हो । दशरथ रंगशालामा आज सम्पन्न खेलमा सुरुमा कर्मचारीको टीम हावी भएको थियो […]
Author: ननस्टप संवाददाता
लिच्छिविकालिन सप्तपाताल पोखरीको पुनर्निर्माण हुदै
पुनः निर्माण परिकल्पना चित्र – काठमाडौं, मंसिर २७ ।ललितपुरको ल:गंख्य (लगनखेल) स्थित लिच्छिविकालिन समएमा निर्माण भएको एतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण गरिने भएको छ । नेपाली सेनाको राजदल गण भित्र रहेको पोखरीको बुधबार प्रधान सेनापति प्रभुराम शर्मा र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । सेनाको राजदल गण र ललितपुर महानगरपालिकाबीच भएको समझदारी […]
नेपाली काँग्रेसको १४औँ महाधिवेशनमाका निर्वाचन हुदै , मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले गरे मतदान
मङ्सिर २७ ,काठमाडौँ। नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि आज निर्वाचन भैरहेको छ। पार्टीको १४औँ महाधिवेशन अन्तर्गतको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिसकेका छन् । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह, उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेता डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा […]
काठमाडौँ महानगरले १ सय ९६ किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न गरेको छ : मेयर शाक्य
मङ्कासिर २७,काठमाडौँ । महानगरपालिकाले जनप्रतिनिधि आएपछि १ सय ९६ दशमलव १ किलोमिटर सडक कालोपत्रे गरेको जानकारी दिएको छ । २७ औँ महानगर दिवसको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो जानकारी दिनुभएको हो । महानगर भित्र १४ दशमलव ६८ किलोमिटर सडक ढलान गरेको र १० दशमलव ७९ किलोमिटर सडकमा ब्लक […]
इतिहास सम्रक्षन समयमै नगरे हराएर जाने ,दिप (चिहान ) सरक्षणमा समुदाय नै अग्रसर हुनु पर्ने – संसद श्रेष्ठ
मङ्सिर २६,काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी) का केन्द्रिय समिति सदस्य तथा प्रतिनिधि सभा सांसद जीवन राम श्रेष्ठले इतिहास सम्रक्षन समयमै नगरे हराएर जान सक्ने बताउनु भएको छ। काठमाडौँ महानगर पालिका १५ वडा स्थितमा रहेको लखतिर्थ दिप ( चिहान ) पुनः निर्माणमा सहयोग गर्ने बिभिन्न व्यक्तित्वहरुलाई सम्मान कार्येक्रममा संसद श्रेष्ठले इतिहास सम्रक्षन समयमै […]
काठमाडौँ महानगरको १ करोड ५४ लाख रुपैयाँ लागतमा बन्ने च्वाकँ वहीः आँगछे शिलान्यास
मंसिर २४, काठमाडौँ । काठमाडौँ महानगरको १ करोड ५४ लाख रुपैयाँ लागतमा महानगर पालिका २१ वडा स्थित किर्तिपुण्य बिहार च्वाकँ वहीः आँगछे शिलान्यास भएको छ। महानगरपालिकाका प्रमुख बिध्य्सुन्दर शाक्यले सो अँगछेको आज शिल्यानायास गर्नु भएको हो। च्वाकँ वही आँगछें शिलान्यास गर्दै मेयर शाक्यले भन्नु भयो – ‘काठमाडौँ महानगरभित्र पुननिर्माण गर्नु पर्ने सबैजसो सम्पदा पुननिर्माण […]
नेपाली मौलिक उत्पादन प्रवर्धन गर्न वायुसेवा निगमले थाल्यो भेनियर सेल्स काउण्टर
मङ्सिर २४ ,काठमाडौँ। नेपाल वायुसेवा निगमले नेपाली मौलिक उत्पादनहरु यात्रुलाई बिक्रीको रुपमा उपलव्ध गराउन निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउण्टर (Souvenir Sales Counter) को स्थापना गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारले उक्त सेल्स काउण्टरको एक समारोहकाबीच आइतबार समुद्घाटन गर्नुभयो । केन्द्रीय कार्यालयको टिकट बिक्री कक्षमा खोलिए जस्तै सोभेनियर सेल्स काउण्टर ९क्यगखभलष्च क्बभिक […]
मन्त्र मुक्त हुन सक्छ, नेपालभाषा म्युजिक भिडियो ‘ धाये मफुत ’ हेरेपछि
मङ्सिर , २३,काठमाडौँ – नेपाल भाषामा निर्माण भएको म्युजिक भिडियो ‘ धाये मफुत ’ सार्वोजनिक भएको छ । अस्मिता परियार र प्रिज्वल नेपालीको स्वरमा रहेको यो म्युजिक भिडीयोमा शव्द रचना दिपक नेपाली , बावुल गिरीको संगीत रहेको म्युजिक भिडियो ‘ धाय मफुत ’ आज एक कार्येक्रमका बीच सार्वोजनिक भएको हो। युवा पुस्तामा देखिने प्रेम प्रसंगलाइ […]
नवनियुक्त सदस्य सचिव घिसिङलाई ओलम्पिक कमिटीमा स्वागत
२१ मंसिर २०७८, काठमाडाैं । नेपाल ओलम्पिक कमिटीले सोमबार एक विशेष कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको स्वागत गरेको छ । सातदोबाटो स्थित ओलम्पिक भवनमा भएको कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सदस्य सचिवको कार्यकालको सफलताको कामना गर्नु हुँदै नेपाली खेलकुदका दुई सर्वोच्च निकाय कमिटी र परिषदबीच सहकार्य गर्नु पर्नेमा जोड दिनु भयो । […]
बैङ्किङ् कारोवारका लागि काठमाडौँ महानगर र एनआइसी बैङ्कविच सम्झौता
काठमाडौँ । बैङ्किङ् कारोवारका लागि काठमाडौँ महानगरपालिकाले एनआइसी एशिया बैङ्कसँग सम्झौता गरेको छ । वडासहित राजस्व संकलन हुने केन्द्र र समग्र काममा पर्ने बैङ्किङ् कामका लागि महानगरले प्रतिस्पर्धाको माध्यमबाट छनौट गरी एनआइसीसँग सम्झौता गरेको हो । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र वैङ्कका प्रमुख कार्यकारी अधिकृत […]











