पुष २,काठमाडौँ। बागमती नदीमा फोहर फाल्ने कामको निगरानी गर्न नदी किनारा र पुलमाथि सीसीटीभी जडान गरिने भएको छ। बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारिणी सदस्य डा. माला खरेलले नदी सफाइ गर्ने क्रम जारी रहने र फोहोर नदीमा फाल्ने समस्या निराकरण नहुने भएकाले फोहोर फाल्ने कामको निगरानी गर्न नदी किनारा र पुलमाथि सीसीटीभी जडान गरिने […]
Author: ननस्टप संवाददाता
अस्ट्रेलिया संगको अन्तर्राष्ट्रिय सीमा खुल्ला
पुष २, काठमाडौँ – कोरोना सङ्क्रमणका कारण बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बिहीबारदेखि खुला भएको छ । सीमा खुलेसँगै नेपाललगायत अन्य मुलुकका विद्यार्थी र अन्य प्रकृतिका भिसावाहकहरूले अस्ट्रेलिया आवतजावत गर्न पाएका छन् तर अस्ट्रेलिया छिर्नेले अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्नेछ । अस्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेकालगायतका खोपलाई मान्यता दिएको छ । अस्ट्रेलिया सरकारको […]
विद्युत् नपाएर उद्योग बन्द हुने हो की भन्ने शंकारहित भएर उद्योगमा लगानि गरि ढुक्क हुनुस : मन्त्री भुषाल
पुष १ ,काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीलाई उद्योग स्थापना गर्दा विद्युत् नपाएर उद्योग बन्द हुने हो की भन्ने शंकारहित भएर उद्योगमा लगानी गर्न आग्रह गर्नु भएको छ । बिहीबार उर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग विद्युत् आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै व्यवसायीले उद्योग स्थापना गर्दा विद्युत् नपाएर उद्योग नै नचल्ने हो कि भन्ने […]
पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको कुरा प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौती
पुष १ , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने नेकपा एमाले अध्क्षय केपी ओलीले लगाएको आरोपको खण्डन गरेका छन् । उनले उक्त आरोप शतप्रतिशत झुटो र मन गणन्ते भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबारको एक कार्यक्रममा प्रचण्ड र ज्ञानेन्द्रबीच […]
सभापति देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता छ ः गृहमन्त्री खाँण
काठमाडौं -गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन्। बुधबार बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस नेतासमेत रहेका खाँणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता रहेका बताए। उनले पार्टी आगामी दिनमा सहज र सुदृढ ढंगले अघि बढ्ने विश्वास पनि […]
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पून विजयी
मङ्सिर २९ ,काठमाडौँ – नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पून विजयी हुनु भएको छ । पहिलो चरणको मतादानमा ५१ प्रतिशत नपुगेपछि दोस्रो चरणको मतदानमा अर्का प्रत्यासी डा. शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित हुनु भएको हो । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा […]
कांग्रेसको सभापति पदमा ५१ प्रतिशत मत कुनैको नआएपछि दोस्रो चरणको मतदान आजै हुने
मङ्सिर २८, काठमाडौं । कांग्रेसको सभापति पदमा ५१ प्रतिशत कुनै पनि उमेदवारको मत नआएपछि दोस्रो चरणको मतदान आजै हुने भएको छ। सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसके पछि पुनः दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अन्तिम मत परिणाम अनुसार सभापति पदका उम्मेदवार प्रधानमन्त्री […]
भारतकी हरनाज संधूले जितिन् मिस युनिभर्सको उपाधि
भारतकी हरनाज संधूले २०२१ को मिस युनिभर्सको उपाधि जितेकी छिन्। २१ वर्षपछि भारतकी प्रतिस्पर्धीले यो उपाधि जितेकी हुन्। भारतको पञ्जाबकी संधू मोडलिङका साथै स्नातकोत्तरको अध्ययन पनि गरिरहेकी छिन्। आफ्नो जितपछि हरनाज सिंधूले जितपछि आफूलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै २१ वर्षपछि आफ्नो मुलुकलाई उपाधि दिलाउन पाउँदा खुसी लागेको बताएकी छिन्। इजरायलमा आयोजिक यो प्रतियोगितामा […]
काग्रेस महाधिवेशनमा मतदान राती १० बजे सम्म हुने
मङ्कांसिर २७, काठमाडौँ। काग्रेस महाधिवेशनमा मतदान राती १० बजे सम्मको समए अवधि लम्बिएको छ। बिहान ११ बजे बात मतदान सुरु गरिएको निर्वाचन राति ९ बजेसम्म मतदान हुने सूचना जारी गरेको भए पनि १ घण्टा थप गरि अब राति १० सम्म समय बढाइएको निरवचन समितिका एक सदस्यले बताएको छ। कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ जना मतदाताले […]
कांग्रेस महाधिवेशन स्थलमै फोटोपत्रकारले ‘क्यामेरा डाउन’ गरे ,महासंघ द्वारा बिज्ञप्ति जारि
मङ्सिर २७ ,काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न बाट रोक लगाएपछि पत्रकारहरुले विरोध जनाएर क्यामरा डाउन गरेका छन् । उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् । फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर दुर्ब्यबहार गरि जान बात रोकेका थिए […]









