इतिहास सम्रक्षन समयमै नगरे हराएर जाने ,दिप (चिहान ) सरक्षणमा समुदाय नै अग्रसर हुनु पर्ने – संसद श्रेष्ठ

 

मङ्सिर २६,काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी) का केन्द्रिय समिति सदस्य तथा प्रतिनिधि सभा सांसद जीवन राम श्रेष्ठले इतिहास सम्रक्षन समयमै नगरे हराएर जान सक्ने  बताउनु भएको छ। काठमाडौँ महानगर पालिका १५ वडा स्थितमा रहेको लखतिर्थ दिप ( चिहान ) पुनः निर्माणमा सहयोग गर्ने बिभिन्न व्यक्तित्वहरुलाई सम्मान कार्येक्रममा संसद श्रेष्ठले इतिहास सम्रक्षन समयमै नगरे हराएर जाने बताउनु भएको हो । संसद बिकास कोष तथा विभिन्न दाताहरुको  चन्दा सहयोगमा करिव दुइ सय बर्ष भन्दा पुरानो  इतिहास रहेको लखतिर्थ दिप ( चिहान ) जीर्णोंध्दार गरि पुनः निर्माण भएको छ। सो क्रममा उहाले भन्नु भयो ‘ हामि सस्कृति र सम्पदा संग प्रक्ष जोडिएर रहेका छौ। मृत्यु  सस्कारको परम्परा हार्मो सस्कार संग जोडिएर रहेको छ। पुराना इतिहास काल देखी रहिआए का मृत्यु दाहा सस्कार गर्ने दिप (चिहान )को सम्रक्षन गर्न सके नेवा: परम्परा जोगिन्छ। ’
श्रेष्ठले पुराना नेवा : समुदायको मृत्यु  दाहा सस्कार गर्ने दिप (चिहान ) लाइ नयाँ बैज्ञानिक ढंगको रुपान्तरण गर्दै लजानु पर्ने समाएको आवस्यकता भएको बताउनु भयो। उपत्यकामा बस्ति बाक्लिदै गर्दा यस्ता इतिहास कालदेखि रहेका चिहान नजिकै धाराहरुको निर्माणले परम्परादेखि चलिआएको अन्तिम सस्कार गर्दै आएका दिपमा लास जलाउन समेत प्रशासनको सुरक्षा घेरा राखेर चाबहिलको दिपमा अन्तिम सस्कार गर्नु परेको प्रसंग सुनाउदै बाउ बाजेले चलाएको दिप ( चिहान)लाई  रम्पाराको रुपमा निरन्तरता दिनु पर्नेमा जोड दिनु  भयो | जीर्णोंध्दार भइ  पुनः निर्माण भएको यस दाहा सस्कार गर्ने दिप (चिहान )लाइ नयाँ बैज्ञानिक पद्दतिमा बनाउने कार्यभइ रहेको लाख तिर्थ दिप ( चिहान )सुधार तथा जीर्णोंध्दार समितिले जनाएको छ।
दिप (चिहान )जीर्णोंध्दारका लागि १२,४०,१२० रकम संकलन भएको हो।  र्बीच सहायो गर्ने विभिन्न व्यक्तित्वहरु सम्मानित भएका थिए।

Loading...