माघ १८, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गत तीन हप्ता अगाडी मात्र मुल्य वृद्दि गरेको निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४२ रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन […]
Author: ननस्टप संवाददाता
कप्तान किरण चेम्जोङ म्यान अफ दी म्याच
माघ १८,काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ म्यान अफ दी म्याच भएका छन् । मंगलबार मोरिसस संग भएको दोस्रो मैत्रीपूर्ण खेलमा किरणले उत्कृष्ट प्रदर्शन गर्दा नेपालि टिम बिजयी भएको छ । नेपालका लागि सुजल श्रेष्ठले १ गोल गर्दै नेपालको जित पक्का भएपछी नेपाली गोल्र रक्षक् किरणले मोरिससका आक्रमणलाई लगातार विफल पारेका थिए […]
एकै चरणमा स्थानीय तह निर्वाचन गर्न १२ अर्व खर्च आवस्यक : आयोग
माघ १८,काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन एकै चरणमा गर्न १२ अर्ब रुपैयाँ आवश्यक पर्ने जनाएको छ । प्रधान मन्त्री शेरबहादुर देउवासमक्ष आज पेस भएको ६ पृष्ठ लामो प्रस्तावको निर्वाचन खर्च सम्बन्धी शीर्षकमा आयोगले शीर्षकगत खर्चको विवरण उल्लेख गर्दै आगामी जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव गरे पछी निर्वाचनका लागि आवश्यक अनुमानित […]
एन एफ सी फुटकोर्डले ल्यायो गिनीको काँचो काजु नेपाली प्रशोधनमा
माघ १८, काठमाडौँ । अफ्रिकी मुलुक गिनीको काँचो काजुलाइ एन एफ सी फुटकोर्ड नेपाली प्रविधिबार प्रोशोधन गरि उपभोक्ता माझ ल्याएको छ । काठमाडौंको प्रमुख व्यापारिक केन्द्र मानिने नयाँ सडकमा न्यूरोड फुटकोर्ड (एनएफसी) ले आफ्नो उत्पादन गरेको बिलकुलै नयाँ स्वादको लस्सी, नेपाली काजु र अन्य विभिन्न खानेकुराको विशेषताको साथमा न्यूरोडको महर्जन कम्प्लेक्समा एनएफसीको शुरुवात गरिएको […]
शिक्षण अस्पताललाई काठमाडौँ महानगरबाट अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान
माघ १८ , काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महाराज गञ्ज स्थित त्रि. वि. शिक्षण अस्पताललाई अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्य तथा उप-मेयर हरि प्रभा श्रेष्ठ खड्गीले अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. सुवासप्रसाद आचार्यलाई मेसिन खरिद गर्दाको रकम बराबरको चेक प्रदान गर्नुभएको हो । मेयर शाक्यले सामुदायिक अस्पतालको प्राविधिक […]
पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्नेलाई कारबाहीको माग गर्दै सिभिलमा धर्ना
काठमाडौँ, १६ माघ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरबाही भएर मृत्यु भएको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै सिभिल अस्पतालमा प्रदर्शन भएको छ । श्रमजीवी पत्रकार सङ्घ नेपालले परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारलाई रोजगारी दिनुपर्ने र मृतकका छोराछोरीको पठनपाठनको व्यवस्था गर्नुपर्ने माग गर्दै आइतबार नयाँवानेश्वरस्थित सिभिल अस्पतालमा एक घण्टा धर्ना […]
बालाजु बाइपासमा सडक विस्तारले विस्थापित ३९ परिवारले मागे पुनर्स्थापना
माघ १६ , काठमाडौँ । बालाजु बाइपासमा सडक बिस्तारको नाउमा हटाइएका ३९ घर परिवारले पुनः स्लाथापनाको माग गरेको छ । पहिले घर रहेको सो स्थान हाल खाली रहेको स्थानमा काठमाडौँ महानगर पालिकाले सूचना केन्द्र भवन बनाउन लाग्दा पिडितले आफुहरु गैरन्यायिक ढंग बात हटाइएको भन्दै अदालतमा गएका थिए । अदालतले सो स्थानमा भैरहेको निर्माण कार्य नगर्न […]
शहीद दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
काठमाडौं, १६ माघ । शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिनु भएका छन् । राष्ट्रपति भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन सहिद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । शहीद दिवसको अवसरमा एक सन्देश दिंदै राष्ट्रपति भण्डारीले शसहिदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक […]
प्रतिनिधिसभाको बैठक फेरी स¥यो काठमाडौं ।
माघ ,काठमाडौँ – आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः १० दिन पछि सरेको छ । आज बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचना अनुसार कोरोना महामारीको संक्रमणको जोखिम यथावत रहेकाले आजको बैठक बस्न नसक्ने भएकाले […]
बाग्मती नदी किनारमा निर्माण गरिएको अवैध संरचना हटाउन अल्टिमेटम
माघ १५ , काठमाडौँ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाभित्रको बाग्मती नदी किनारमा बनाइएका अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन अल्टिमेटम दिएको छ । सहरी विकास मन्त्रालय मातहतको समितिले शनिबार सार्वजनिक सूचना जारी गरी नदी किनाराको दुबैतर्फ गुह्येश्वरीदेखि थापाथलीसम्मको क्षेत्रमा बनेका अनधिकृत अस्थायी तथा स्थायी संरचना हटाउन तथा खाली गर्न […]









