बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे द्वारा सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक

 माघ २१, हेटौडा  । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफू नेतृत्वको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेले शुक्रबार पत्रकार सम्मेलनमार्फत  गठबन्धन सरकार बनेको एक सय दिनमा गरेका उपलब्धिहरूलाई  सार्वजनिक गर्नुभएको हो । मुख्य मन्त्री पाण्डेले सार्वजनिक गर्नु भएको  उपलब्धिको पहिलो बुँदामा नै प्रदेश सरकारको आर्थिक रूपान्तरण गर्न, नागरिकलाई सरल र […]

बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाइ कारबाही गर्न पत्रकार महासंघको माग

    माघ २१, काठमाडौँ –  नेपाल पत्रकार महासंघले झापास्थित बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले पत्रकारलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ। अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि अस्पतालका कार्यकारी निर्देशक प्रसाईले पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको भन्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघ झापा शाखाले जनाएको छ। महासंघ झापा शाखाका […]

शनिवारसम्म देशका धेरै ठाउँको मौसम बदली हुनुकासाथै पानी र हिमपात हुने

माघ १८,काठमाडौँ –  शनिवारसम्म देशका धेरै ठाउँको मौसम बदली हुनुकासाथै  पानी र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने भएकाले बिहिबार  रातिदेखि  देशका धेरै ठाउँको मौसम बदली भएर कतै पानी पर्ने र हिमपात हुने भएको हो । महाशाखाले आज विशेष बुलेटिन निकालेर भाेलि रातिदेखि देशको उच्च […]

९/१० हजार तिरेमा स्वाब नलिई दुई घण्टामै पिसिआर रिपोर्ट दिने’गरेको तथ्य बाहिरियो , चिकित्सक नै संलग्न

माघ २१,काठमाडौँ –  बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि आवश्यक पर्ने पिसिआर  रिपोर्ट  निगेटिभ लिन स्वाब नै नलिइ  ९/१० हजार तिरेमा दुई घण्टामै  रिपोर्ट दिने’गरेको तथ्य बाहिरिएको छ ।  महानगरीय अपराध महाशाखाले  बुधबार  भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका प्रबन्धक प्रसन्न […]

आन्तरिक हवाइ उडानको भाडादर बढ्यो

माघ २१ ,काठमाडौँ  । नेपाल आयेल निगमले पेट्रोलियम पर्दार्थमा मुल्य वृद्दि गरेपछि  वायुसेवा सञ्चालक संघले शुक्रबारदेखि लागू हुने गरी आन्तरिक हवाइ उडानको भाडादर वृद्धि गरेको छ । संघका प्रवक्ता योगराज कँडेलका अनुसार  हवाइ इन्धनमा प्रतिलिटर दुई रुपियाँभन्दा बढीले मूल्य घटबढ भएको अनुपातका आधारमा भाडा समायोजन गर्न पाउने अधिकार संघलाई भएसँगै भाडादर १०५ रुपियाँदेखि ४४५ रुपियाँसम्म […]

धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा आगामी महिनाबाट चलाउने तैयारी

माघ २१ ,जनकपुर  ।   धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षाैँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिकासहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खुशीयाली छाएको हो । रेल्वे लिकको काम सकिएको […]

बालाजु बाइपास विवाद : पिडित बिरुद्द भिडन्त निमित्याई कार्यकर्ता पक्राउ गर्न लगाएको भन्दै जसपाले निकाल्यो बिज्ञप्ति

माघ १९ ,काठमाडौँ –   बालाजुको बाइपासका स्थानीय जनताको ३९ घर भत्काकाई खाली गरिएको बिबादित स्थानमा सर्वोच्च अदालतको आदेश बिपरित निर्माण कार्य हुदै गर्दा पिडित पक्षले गरेको बिरोध बिरुद्द पुर्व स्थानीय बिकास राज्यमन्त्री रामवीर मानन्धरआफै उपस्थित भएर  भिडन्त  निमित्याई कार्यकर्ता पक्राउ गर्न लगाएको भन्दै जसपाले बिरोध जनाएको छ ।   घरबार गुमेका पिडितहरुले आफुहरुलाई गैरन्यायिक ढंगबाट सडक […]

नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलियाहरु पक्राउ , दुबै अस्पतालका ल्याबहरु सिल

माघ १९,काठमाडौँ  ।  नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी , बिचौलियाहरु पक्राउ पर्नुका साथै नक्कली रिपोर्ट बनाउने  अस्पताल ल्याब सिल गरिएको छ  ।  भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका प्रबन्धक प्रसन्न कुमार झा,  कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टान,  नागेन्द्र […]

ट्राफिक महाशाखाबाट मृगौला पीडित प्रहरीलाई आर्थिक सहयोग

काठमाडौँ, १८ माघ । महानगरीय ट्राफिक महाशाखाले दुबै मृगौला फेल भई उपचारार्थ प्रहरी जवान मधु खत्रीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत खत्रीको दुवै मृगौला फेल भएर उपचारमा खर्च जुटाउन असहज भईरहेको अबस्थामा ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीको बिशेष सक्रियतामा संकलित तीनलाख सतहत्तर हजार पाँचसय […]

बुधवारदेखि शनिवारसम्म देशका धेरै ठाउँको मौसम बदली हुने , पानी र हिमपातको सम्भावना

माघ १८,काठमाडौँ –   बुधवारदेखि शनिवारसम्म देशका धेरै ठाउँको मौसम बदली हुनुकासाथै  पानी र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने भएकाले  भाेलि रातिदेखि  देशका धेरै ठाउँको मौसम बदली भएर कतै पानी पर्ने र हिमपात हुने भएको हो । महाशाखाले आज विशेष बुलेटिन निकालेर भाेलि रातिदेखि देशको […]