यूक्रेनी नागरिक माथि आक्रमणको ‘ जी सेभेन ’ ले गर्यो रूसको कडा आलोचना

  फागुन २० ,कीव, एजेंसी।    विश्वको सबैभन्दा ठुलो अर्थव्यवस्था भएको सात देशोहरुको समुह  जी सेभेनले  यूक्रेनका  नागरिक तथा निवास क्षेत्रमा भएको सैन्य हमलाबात भएको मानवीय क्षतिलाइ लिएर रूसको कडा  आलोचना गरेको छ । साथै ति देशहरुले यस घटना लाइ  लिएर युद्ध अपराधको जिम्मेदार र जवाबदेहि तय गर्न  आग्रह गरेको छ । जी सेभेनमा  अमेरिका, ब्रिटेन, […]

यूक्रेनी नागरिक माथि आक्रमणको ‘ जी सेभेन ’ ले गर्यो रूसको कडा आलोचना

फागुन २० ,कीव, एजेंसी।    विश्वको सबैभन्दा ठुलो अर्थव्यवस्था भएको सात देशोहरुको समुह  जी सेभेनले  यूक्रेनका  नागरिक तथा निवास क्षेत्रमा भएको सैन्य हमलाबात भएको मानवीय क्षतिलाइ लिएर रूसको कडा  आलोचना गरेको छ । साथै ति देशहरुले यस घटना लाइ  लिएर युद्ध अपराधको जिम्मेदार र जवाबदेहि तय गर्न  आग्रह गरेको छ । जी सेभेनमा  अमेरिका, ब्रिटेन, […]

 यूक्रेनको खार्किवमा रूसी सैन्य हमला तीव्र , सर्वसाधारणलाइ अन्यन्त्र  जान निर्देशन

कीव, एजेंसी। यूक्रेनमा रूसी सैन्य कार्रवाईका कारण  हालात निकै जटिल बनेको छ। कीव इंडिपेंडेंटले दिएको जानकारी अनुसार खार्किव सहरको विभिन्न स्थानमा बिष्फोटका  आवाजें सुनीएको छ । आम सर्वसाधारणलाइ नजिकैको स्थानमा आश्रय लिन भनिएको छ । पूर्वी यूक्रेनको क्षेत्र बात  सैन्य हमला गरेका रूस सेनाले यूरोपको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लांटमा  कब्जा समेत गरेका छन् । यसै […]

काठमाडौँ महानगरको ७६ लाख रकमको सहयोगमा अन्नपूर्ण देवी (असं भलु अजिमा) को देवघर पुननिर्माण हुने 

फागुन २०,काठमाडौँ ।  काठमाडौँ महानगरको ७६ लाख रकमको सहयोगमा महानगरको वडा २७ भोटाहिटीमा रहेको  अन्नपूर्ण देवी (असं भलु अजिमा) को देवघर पुननिर्माण हुने भएको छ।   देव घर पुनः निर्मण गर्न आज महानगरका मेयर विद्यासुन्दर शाक्य तथा उप-मेयर हरिप्रभा श्रेष्ठ खड्गीले संयुक्त  शिलान्यास गर्नुभएको हो । यस देव घरमा असन चोकमा रहेकी अन्नपूर्ण अजिमाका गरगहना, देवीको […]

एमसिसी संसदबाट पारित भए पनि सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने महासचिव विप्लवको चेतावनी

फागुन २० ,काठमाडौँ – नेकपा महासचिव नेत्रविक्रम चन्दले संसदबाट पारित भएको राष्ट्रघाती एमसिसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् । संसदबाट पारित गरिएको एमसिसी राष्ट्रघाती भएको उल्लेख गर्दै मोहन वैद्य नेतृत्व नेकपा क्रान्तिकारी , विप्लव नेतृत्व नेकपा , चित्र बहादुर केसी नेतृत्व राष्ट्रिय जनमोर्चा  लगाएत राजनीतिक दलहरूले शुक्रबार काठमाडौंको टुँडिखेलमा गरिएको  […]

चोरी गरी अमेरिका पु-याइएका तीन नेपाली पुरातात्त्विक महत्त्वका सामग्री फिर्ता

फागुन २० काठमाडौँ  । चोरी गरी अमेरिका पु-याइएका पुरातात्त्विक महत्त्वका तीन नेपाली सामग्री नेपाल फिर्ता ल्याइएको छ । अमेरिकाको रुबिन म्युजियम अफ आर्टमा रहेका दुई सामग्री सोही सङ्ग्रहालयका पदाधिकारीले व्यक्तिगत खर्चमै नेपाल ल्याइदिएका हुन् । अमेरिकाको न्युयोर्क म्यानहट्टनस्थित तिबेत हाउस ग्यालरीमा रहेको अर्काे एउटा सामग्री पनि फिर्ता ल्याइएको छ । तिनलाई हवाई मार्गबाट नेपाल ल्याइएको हो […]

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै , स्थानीय निर्वाचनको तयारी र रणनीति तय हुने

फागुन २० , काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज  बस्ने भएको छ ।  बैठकमा साङ्गठनिक एवं समसामयिक राजनीतिका विषयमा छलफल हुने  पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । बैठकले  गत पुस १८ गते सम्पन्न महाधिवेशनले तय गरेको भावी कार्यदिशाबारेकार्यनीति तय गर्ने छ भने , महाधिवेशनले तय गरेका र […]

मतदाता नामावलीमा आजदेखि दाबी विरोध गर्न सकिने 

फागुन २०, काठमाडौँ  । स्थानीय तह निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आजदेखि  निर्वाचन आयोगले दाबी विरोध आह्वान गरेको छ ।    स्थानीय निर्वाचनको तयारी सम्बन्धमा जानकारी गराउन  आयोगले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्येक्रममा  नामावली अद्यावधिक कार्यक्रमअन्र्तगत  सात दिनको समयसीमा तोकेको जानकारी दिएको हो  ।   अद्यावधिक कार्यक्रमअन्र्तगत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले […]

 बौद्ध विहार (बहाःबही)को इतिहास र संस्कृति सम्बन्धी पुस्तक तयार पार्ने उद्देश्यले बृहत अन्तक्र्रियात्मक गोष्ठी हुने

फागुन १९, ललितपुर – बहाःबही सम्बन्धी ललितपुरमा फागुण २१ र २२ गते बृहत गोष्ठी काठमाडौं उपत्यकाका बौद्ध विहार (बहाःबही) को इतिहास र संस्कृति सम्बन्धी पुस्तक तयार पारे उद्देश्यले फागुण २१ गते शनिबार ललितपुरमा बृहत अन्तक्र्रियात्मक गोष्ठी हुने भएको छ । बौद्ध विहार संघ ललितपुरले पुल्चोकस्थित अक्षयेश्वर महाविहारमा दुई दिने गोष्ठी गर्न लागिएको विहीबार आयोजित पत्रकार […]