फागुन १७,काठमाडौँ – रुसले युक्रेनमाथि आक्रमण पछि अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा झन्डै ४० प्रतिशत गिरावट आएको छ । बिबिसीका अनुसार युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि पश्चिमा देशहरूले लगाएको प्रतिबन्धका कारण रुसी मुद्रा रुबलको मूल्यमा झन्डै ४० प्रतिशत गिरावट आएपछी रुसी अर्थतन्त्र समस्यामा परेको हो । नागरिकहरु एटीएमबात रकम झिक्नेहरूको भिड लाग्दा केन्द्रीय […]
Author: ननस्टप संवाददाता
पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको षड्यन्त्र चकानाचुर , दुई हप्तादेखिका षड्यन्त्र एक मिनेटमा चुड्की बजाएर समाप्त भयो : माधव नेपाल
फागुन १७, काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको षड्यन्त्र चकानाचुर भएको बताउनु भयो । नेकपा एमाले तिर लक्षित गर्दै मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस्तो बताउनुभएको हो। अध्यक्ष नेपालले आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको तर आफूहरूले चुड्कीको भरमा सबै षड्यन्त्र समाप्त पारिदिएको दाबी […]
प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक
फागुन १७,काठमाडौँ – प्रतिनिधिसभाको भोलि बुधबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । संसद सचिवालयले बुधबार दिउसो १ बजे बस्ने बैठकका लागि सम्भावित सूचि सार्वजनिक गरेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रथिवेदन पेश गर्ने संघीय संसदका महासचिव डा. भरतराज गौतमले बताउनु भयो । यस्तै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]
एमसीसी राष्ट्रको हितमा हुने गरेर कार्यान्वयन गर्नु जरुरी छ : ओली
फागुन१७ ,काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी परियोजना राष्ट्रको हितमा हुने गरेर कार्यान्वयन गर्नु जरुरी रहेको बताउनु भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एमालेले एमसीसी सम्झौताबारे अध्क्षय ओलीले प्रेस बक्तव्य जारिरी गर्दै एमसीसी परियोजना संसद्बाट पास भइसकेको अवस्थामा राष्ट्रको हितमा हुने गरेर कार्यान्वयन गर्नु जरुरी रहेको आफ्नो धारणा व्यक्त […]
सुनको भाउ ६०० रुपैयाँले घट्यो
फागुन १७, काठमाडौं। सुनको मूल्य मंगलवार ६०० रुपैयाँले घटेको छ । अघिल्लो दिन तोलामा १६ सय रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलवार ९७ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छ । […]
रुसमा हलिउडका फिल्म प्रदर्शन नहुने
फागुन १७, काठमाडौं – रुसमा हलिउडका चलचित्रहरु प्रदर्शन नहुने भएको छ। हलिउड स्टुडिओजले युक्रेनमाथि गरिएको अतिक्रमणलाई लिएर रुसमा आफ्ना चलचित्रहरू प्रदर्शन नगर्ने बताएका छन्। रुसको सिनेमा हलहरूमा नयाँ चलचित्र ‘ द वार्नर ब्रोज ’ प्रदर्शन हुने ठानिएको एक दिनअघि द ब्याट्म्यान चलचित्रको प्रदर्शनबाट पछि हटेको छ।
एमसीसीबारे एमालेले आधिकारिक धारणा सार्वजनिक गर्दै
फाल्गुन १७, काठमाडौं । अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार दिउँसो १ बजे तीनकुनेस्थित रोयेल ब्यांकेटमा पत्रकार सम्मेलन गरेर एमसीसीबारे पार्टीका आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन् । एमालेले संसद बैठक अवरोध गरेपनि फागुन १५ गते […]
व्याख्यात्मक घोषणा गर्दै एमसीसी सम्झौता पारित ( मुख्य बुँदा सहित )
फागुन १५, काठमाडौं । विवाद र विरोधका बीच अन्ततः अमेरिकी संस्था एमसीसीसँग भएको विवादित सम्झौता संसदबाट ध्वनी मतले पारित भएको छ । विभिन्न १२ बुँदाको व्याख्यात्मक घोषणा गर्दै सत्ता गठवन्धनले आइतबार राति ९ बजे एमसीसी सम्झौता पास गरेको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका […]
बन्दीपुरमा केबलकारको टावर जडान सुरु
काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबलकारको टावर जडानको काम सुरु भएको छ । पछिल्लो समय पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले अहिले धमाधम टावर जडानको काम सुरु गरेको हो ।
कांग्रेसले आज ६ जिल्लाको अधिवेशन गर्दै
काठमाडौं ः नेपाली कांग्रेसको ६ जिल्लामा आज नेतृत्व चयनका अधिवेशन हुँदै छ। पर्सा, कैलाली, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली र सर्लाहीमा आज अधिवेशन हुन लागेको हो। आज संसद नभएका छ जिल्लामा अधिवेशन हुन लागेको र बाँकी अन्य १० जिल्लाको अधिवेशन यहि फागुन २० गतेसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए। […]











