रुसमा हलिउडका फिल्म प्रदर्शन नहुने

 

फागुन १७, काठमाडौं  – रुसमा हलिउडका चलचित्रहरु  प्रदर्शन नहुने भएको छ। 

 हलिउड स्टुडिओजले युक्रेनमाथि गरिएको अतिक्रमणलाई लिएर रुसमा आफ्ना चलचित्रहरू प्रदर्शन नगर्ने बताएका छन्।
रुसको  सिनेमा हलहरूमा  नयाँ चलचित्र  ‘ द वार्नर ब्रोज ’  प्रदर्शन हुने ठानिएको एक दिनअघि द ब्याट्म्यान चलचित्रको प्रदर्शनबाट पछि हटेको छ।
Loading...