कीव, एजेंसी। यूक्रेनमा रूसी सैन्य कार्रवाईका कारण हालात निकै जटिल बनेको छ। कीव इंडिपेंडेंटले दिएको जानकारी अनुसार खार्किव सहरको विभिन्न स्थानमा बिष्फोटका आवाजें सुनीएको छ । आम सर्वसाधारणलाइ नजिकैको स्थानमा आश्रय लिन भनिएको छ । पूर्वी यूक्रेनको क्षेत्र बात सैन्य हमला गरेका रूस सेनाले यूरोपको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लांटमा कब्जा समेत गरेका छन् ।
यसै गरि रुसको राजधानी मास्कोले सामाजिक संजाल फेसबुक र अन्य केहि विदेशी मीडिया वेबसाइलाइ बन्द गरेको छ । इसके पीछे रूस का तर्क है कि पश्चिमी देशहरु द्वारा लगाएइएको प्रतिबंधहरुका बीच उक्त वेबसाइटहरुले झुठा साचार फैलिरहेको कारण बन्द गर्नु परेको रुसको तर्क रहेको छ ।
रायटर्सले बार प्रप्त जानकारी अनुसार यूरोपको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लाट जपोरोझझियाको रिएक्टरोंमा रुसी सैन्य आक्रमणबात कुनै क्षति नभएको जनाएको छ ,भने रूसी संसद द्वारा पारित नया मीडिया कानून पछी सीएनएन र बीबीसी समेत अन्य धेरै अन्तर्राष्ट्रिय संचार संस्थाहरुले काम बद गरेको छ ।