यूक्रेनको खार्किवमा रूसी सैन्य हमला तीव्र , सर्वसाधारणलाइ अन्यन्त्र  जान निर्देशन

कीव, एजेंसी। यूक्रेनमा रूसी सैन्य कार्रवाईका कारण  हालात निकै जटिल बनेको छ। कीव इंडिपेंडेंटले दिएको जानकारी अनुसार खार्किव सहरको विभिन्न स्थानमा बिष्फोटका  आवाजें सुनीएको छ । आम सर्वसाधारणलाइ नजिकैको स्थानमा आश्रय लिन भनिएको छ । पूर्वी यूक्रेनको क्षेत्र बात  सैन्य हमला गरेका रूस सेनाले यूरोपको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लांटमा  कब्जा समेत गरेका छन् ।

यसै गरि रुसको राजधानी मास्कोले  सामाजिक संजाल फेसबुक र अन्य केहि  विदेशी मीडिया वेबसाइलाइ बन्द गरेको छ ।   इसके पीछे रूस का तर्क है कि पश्चिमी देशहरु द्वारा लगाएइएको प्रतिबंधहरुका बीच उक्त वेबसाइटहरुले झुठा साचार फैलिरहेको कारण बन्द गर्नु परेको रुसको तर्क रहेको छ  । 

रूसमा विदेशी संचार संस्थानहरु बन्द 

रायटर्सले बार प्रप्त  जानकारी अनुसार यूरोपको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लाट जपोरोझझियाको रिएक्टरोंमा रुसी सैन्य आक्रमणबात कुनै क्षति नभएको जनाएको छ ,भने  रूसी संसद द्वारा पारित नया  मीडिया कानून पछी सीएनएन र  बीबीसी समेत अन्य धेरै अन्तर्राष्ट्रिय संचार संस्थाहरुले काम बद गरेको छ ।

 

 
Loading...