६ करोड ३६ लाखको लगानीमा पुर्ननिर्माण हुँदै कमलपोखरी, ४५ प्रतिशत काम सम्पन्न

  काठमाडौँ ।   काठमाडौँ महानगरपालिकाका लगानीमा ६ करोड ३६ लाखको लगानीमा पुर्ननिर्माण भैरहेको कमलपोखरी काम ४५ प्रतिशत सम्पन्न भएको छ। महानगरका मेयर विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको सन्तोषजनक नभएको भन्दै काममा ढिलासुस्ती नगर्न ठकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१ मा पुर्ननिर्माण भैरहेको कमलपोखरीको अनुगमनका लागि आज त्यहाँ पुग्नु भएका प्रमुख शाक्यले […]

कुवेत पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ

  काठमाडौँ। कुवेत पठाईदिन्छु भनि रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेको छ। गौशाला स्थित राज देवी ईन्टरनेश्‍नल प्रा.लि.को कर्मचारी बुधनारायण चौधरीले वैदेशिक रोजगारको लागी कुवेत पठाईदिन्छु भनि बिभिन्न प्रलोभनमा पारी विश्वास दिलाई प्रतिव्यक्ति रु. २लाख सम्म रकम उठाई ७० जना भन्दा बढी व्यक्तिहरुलाई ठगी गरि सम्पर्क विहीन भई फरार अबस्थामा रहेको हो। मोरंग घरभई […]

अदालतको आदेश बिपरित डोजर चलाइएको बिरोधमा बालाजुका सडक विस्तार पिडितले गरे प्रदशन

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु–बाइपासस्थानीयहरुले गैर न्यायिक सडक विस्तारगरि आफ्नो घर भत्काएको भन्दै विरोध प्रदशन गरेका छन्। प्रदशनका दौरान सडक चौडा गर्नु पर्छ भन्ने केहि समूह र धर्ना कारीबिच सामान्य झडप समेत भएको छ। प्रहरीले थप झडप हुन नदिन दुवै पक्ष बीच थप सुरक्षाकर्मी परिचालन गरेको छ।  पुरानो बस्ती भएको क्षेत्रमा उपत्यका विकास प्राधिकरणले […]

तिहार, छठलगायतका पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने सीसीएमसी र मेयर फोरमबीच छलफल

    काठमाडौँ । तिहार, छठलगायतका पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने सीसीएमसी र मेयर फोरमबीच छलफल भएको मेयर फोरमका सचिव समेत रहनु भएका मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले बताउनु बताउनु भयो। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक समेत रहनुभएका उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका […]

मंसिर २ गते सार्वजनिक बिदा हुनुको कारण यस्तो

काठमाडौँ। सरकारले २ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । किजा पूजाको अवसरमा सो दिन बिदा दिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार सहसचिव चक्रबहादुर बुढाद्वारा निकालिएको विज्ञप्तिमा यस्तो जानकारी दिइएको हो । नेपाल सरकारअन्तर्गत रहेको नेपाल पञ्चांग निर्णायक समितिले भने नेवार समुदायले नेपाल सम्बत तिथि अनुशार किजा पूजा ( भाई टिका ) […]

“प्रहरीको ईन्सपेक्टर हुँ ” भनि सर्बसाधारण मानिसहरुलाई धम्की दिई रकम माग्ने समूह पक्राउ

काठमाडौँ। “प्रहरीको ईन्सपेक्टर हुँ ” भनि सर्बसाधारण मानिसहरुलाई धम्की दिई रकम माग्ने समूह पक्राउ पक्राउ परेका छन्। अपराध महाशाखाको टोलीले मंगलबार बालाजु माछापोखरी बात  रमेश तामाङ , तुल बहादुर मगर , गुविराम घलेलाइ नियेंत्रनामा लिएको छ। बालाजु माछापोखरी एरियामा केही ब्यक्तिहरुले आफूलाई प्रहरीको ईन्सपेक्टर हुँ भनि सर्बसाधारण मानिसहरुलाई धम्की दिई रकम माग गरी दुःख हैरानी […]

काठमाडौँ महानगपलिकाको आर्थिक सहयोगमा कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण हुने

  कीर्तिपुर । नेपाल एकीकरणको अभियानका क्रममा गोर्खाली सैनिकले (१८१४ देखि १८२२ सम्म तीनपटक) कीर्तिपुर आक्रमण गर्दा युद्ध भएको ऐतिहासिक स्थान किर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण गति अगाडी बढेको छ ।काठमाडौँ महानगर पालिकाको आर्थिक सहयोगमा किर्तिपुर नगरपालिकाले निर्माण हुने यो पार्क करिब दुई सय ६२ वर्षअघि भएका युद्धको झल्को दिनेगरी करिब ५४ रोपनी क्षेत्रफलमा धमाधम […]

विचाराधीन मुद्दामा एक नेपाली ३९ बर्ष देखि कोलकाताको दम दम केन्द्रीय कारागारमा कैदी , न त आरोप प्रष्ट

पश्चिम बंगल कोलकाताको दम दम केन्द्रीय कारागार  भारतको पश्चिम बंगल कोलकाताको दम दम केन्द्रीय कारागारमा नेपालका एक कैदी ३९ बर्ष देखि कैदी जीवन बितिरहेका छन्। उनलाई लागिएको आरोप प्रष्ट नभई अझै विचाराधीन अवस्थामा नै ति ७५ बर्षिया वृद्द जेल जीवन बितिरहेका छन्। उनी सन् १९८१ दार्जिलिमा भएको हत्याको आरोपमा पक्राउ परेका थिए। यस अवस्थामा कारागार […]

मेलम्चीको पानी माघ सम्म सुन्दरीजल आइपुग्ने , सुरुङमा पुनःपानी पठाइँदै

काठमाडौँ । मेलम्चीकाे पानी यही माघ महिना सम्ममा काठमाडौँ भित्र प्रवेश गर्ने भएको छ। अबको दुइसत साता पछि सुरुङमा पठाइने तैयारी (पथान्तरण गरिने) भएको छ । सुरुङ्ग निर्माण सकिएर गत असारमा पानी पठाइएको ( पथान्तरण गरिएकाे) मा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएकाे थियाे । भित्रबाट खुल्ने गेटहरुको डिजाइनलाई बाहिरबाट खुल्ने गरी जडान गरिएपछि गत […]

मापदण्ड बिपरित र दर्ता नभई संचालन भएका क्रसर बन्द गर्न गृहको निर्देशन

काठमाडौँ। सरकारले अबैद रुपमा नियमविपरित नदीजन्य पदार्थको उत्खनन्, सङ्कलन र बिक्री वितरणको गरेको पाइएमा अनुगमन गरी कारवाही गर्ने भएको छ । गृह मन्त्रालयमा मंगलबार बसेको समन्वयात्मक बैठकले क्रसर उद्योग र बालुवा प्रशोधन उद्योगमा समेत नियेम बमोजिम भए नभएको अनुगमन गरी मापदण्ड विपरित सञ्चालन भए कारवाही गर्न देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । बैठकमा […]