कोरोनाभाइरस विरुद्धको खोपको सकारात्मक परीक्षण बाहिरिएपछी नेपाली शेयर बजारमा सुधार , सुनको भाउमा भरि गिरावट

  काठमाडौँ। विश्व बजारमा कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण अत्याधिक सकारात्मक प्रभाव भएको खबर बहिरियेपछी मंगलबार नेपाली शेयर बजार परिसूचक नेप्सेमा उत्साहजनक सुधार र सुनको मुल्यमा भरि गिरावट देखिएको छ । अमेरिकी–जर्मन स्वास्थ्य विज्ञले निर्माण गरेको खोप ९० प्रतिशत प्रभावकारी देखिएको खबर आइतबार बाहिरिए सँगै सार्वजनिक भएको हो । विश्व बजारको गतिको दाजोमा अक्सर असमान रहदै […]

कोरोनाभाइरस विरुद्धको खोपको सकारात्मक परीक्षण बहिरियेपछी नेपाली शेयर बजारमा सुधार , सुनको भाउमा भरि गिरावट

काठमाडौँ। विश्व बजारमा कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण अत्याधिक सकारात्मक प्रभाव भएको खबर बहिरियेपछी मंगलबार नेपाली शेयर बजार परिसूचक नेप्सेमा उत्साहजनक सुधार र सुनको मुल्यमा भरि गिरावट देखिएको छ । अमेरिकी–जर्मन स्वास्थ्य विज्ञले निर्माण गरेको खोप ९० प्रतिशत प्रभावकारी देखिएको खबर आइतबार बाहिरिए सँगै सार्वजनिक भएको हो । विश्व बजारको गतिको दाजोमा अक्सर असमान रहदै आएको […]

सुन तोलामा एकै दिनमा ३ हजार ४ सयले घट्यो

  काठमाडौँ। नेपाली बजारमा मंगलबार सुन प्रतोतोला ३४सयमा सस्तीएको छ ।  सोमबार प्रतितोला ९८, १९९ मा कारोबार भएको सुन सस्तीएर ९४, ८०० कायेम भएको सुनचादी ब्यबसायी महासंघले जनाएको छ।   अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्दा सो अनुशर त्यसको प्रभाव नेपाली बजारमा समेत परेको छ। महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु तीन हजार ४०० ले […]

कोरोना परीक्षण र उपचार नि:शुल्क गर्दै सरकार, मन्त्रीहरुको आधा तलब कोरोना कोषमा जामा हुने

  काठमाडौं ।सरकारले कोरना परिक्षण र उपचार निशुल्क गरे संगै मन्त्रीहरुको आधा तलब कोरना कोषमा जाने भएको छ। मन्त्रीपरिषदको सोमबार बसेको बैठकले बैठकले मन्त्रीपरिषदका सबै सदस्यको यस वर्षको चैत मसान्तसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । चौतर्फी दबाव पछि परिक्षण र उपचार निशुल्क गर्न बाध्य भएका सरकारले यसअघि सरकारले बिपन्न, ज्येष्ठ […]

अदालतको आदेश मिच्दै डोजर चलाएको भन्दै बालाजुवासीले दिए अवहेलना निवेदन

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु–बाइपासस्थानीयहरुले गैर न्यायिक सडक विस्तारगरि आफ्नो घर भत्काएको भन्दै विरोध गरेका छन्। पुरानो बस्ती भएको क्षेत्रमा उपत्यका विकास प्राधिकरणले गएको शनिबारदेखि सडक चौडाई गर्ने भन्दै डोजर लगाएको छ । करिब ३०० मिटरको बाटो सम्याउन सात वटा डोजर चलाइरहेको स्थानीयवासीले बताएका छन् । शहरी विकास मन्त्रालयअन्तर्गतको प्राधिकरणले सर्वोच्च अदालतको आदेश उल्लंघन […]

हत्यामा संलग्न फरार अभियुक्त १६ वर्ष पछि पक्राउ

  काठमाडौँ। कर्तव्य गरी घहत्यामा संलग्न रही फरार रहेका अभियुक्त १६ बर्ष पछि पक्राउ परेको छ। महानगरीय अपराध महाशाखाले सामाखुशी बस्ने जीवन लोहनीको कर्तव्य गरी घहत्या गरेको घटनामा संलग्न रहेका हरि गिरी भन्ने राम कुमार गिरीलाइ भक्तपुर चाँगुनारायण नगरपालिका-७ बाट सोमबार पक्राउ गरेको हो। जिल्ला अदालत काठमाण्डौंको मिति २०६४/०३/११ गतेको फैसलाले कैद सजाय तोकिए लगत्तै […]

क्षत्रपाटी निःशुल्क चिकित्सालयमा लिफ्ट जडानका लागि काठमाडौँ महानगरबाट तीस लाख सहयोग

काठमाडौँको भित्रि पुरानो सहरका नागरिकलाई भरपर्दो र लामो समय देखी स्वास्थ्य सेवा दिदै आएको क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौँ महानगरपालिकाले तीस लाख रुपैयाँ अनुदान दिएको छ । २०१३ सालमा स्थापना भई ‘कोर–सिटी’ का नागरिकलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो चिकित्सालयलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा उक्त रकम सहयोग […]

ऐतिहासिक देसय् गाउँ खुला नेवाः सङ्ग्रहालयको शिलान्यास

काठमाडाैँकाे गाेकर्णेश्वर नगरपालिकास्थित प्राचीन नेवाः बस्ती “देसय् गाउँ” मा खुला संग्रहालयकाे शिलान्यास भएकाे छ। उपत्यकाकै सबैभन्दा प्राचीन बस्ती मध्ये एक प्रमाणित गाेकर्णेश्वर महादेवस्थनबाट नजिक माथिल्लाे डाँडामा अवस्थित “देसय् गाउँ” मा बागमती प्रदेशका भाैतिक पूर्वाधार मन्त्री रामेश्वर फुयालले शनिबार संग्रहालयकाे शिलान्यास गर्नुभएकाे हाे। खुला संग्रहालय अन्तर्गत स्थानीय टाेल, लाछिमा रहेका कुमारी, भैरवस्थान, पाटी-पाैवाकाे संरक्षण साथै थुप्रै […]

ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानको सुभारम्भ

  काठमाडौं।  महानगरीय ट्राफिक महाशाखाले ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानको सुभारम्भ गरेको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखामा शनिबार एक कार्यक्रम बिच ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानको सुभारम्भ गर्नुभएको हो । कार्यक्रममा ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानमा सहयोग गर्नुहुने वरिष्ठ […]

काष्ठमण्डप पुनः निर्माण ७५ प्रतिशत सकियो, बैशाख १२मा उत्घाटन, मन्त्री ज्ञवाली र श्रेष्ठ बाट निरिक्षण – फोटोहरु

  काठमाडौं । काष्ठमण्डप पुनर्निर्माणको काम ७५ प्रतिशत सकिएको छ। यही आउने बैशाख १२ मा सम्पूर्ण काम सकिएर उत्घाटनको तयारीमा धमाधम काम भैरहेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ। यसै क्रममा शुक्रबार परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली र शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम अवलोकन गरेका छन्। सो क्रममा निर्माण समितिमा अध्यक्ष तथा […]