काठमाडौँ। नेवा: समुदायले आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर किजा पुजा ( भाइटिका ) मनाउदै छन् । केहि समुहले सोमबार नै किजपुजा मनाएका छन्, भने यसैगरि आज पनि एकअर्कालाई टीका लगाइदिएर दाजुभाइ–दिदीबहिनीहरुले सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्द मनाइदै छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले सोमबार यमपञ्चकको अन्तिम दिन भनिएता पनि नेवा: समुदायले आज […]
Author: ननस्टप संवाददाता
भार प्रेषण केन्द्रबाटै विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले भने : अब लोडसेडिङ हुन्छ भन्ने चिन्ता नलिनुहोस्
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब लोडसेडिङको भयावह अवस्था नरहने बताउनु भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँगै शनिवार साँझ नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडिसी) को कन्ट्रोल रुममै बसेर तीन घण्टा बढी विद्युत आपूर्तिको व्यवस्थापनमा खटिनु भएका शाक्यले यस्तो बताउनु भएको हो । ‘लक्ष्मी पूजाका […]
भार प्रेषण केन्द्रबाटै विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले भन्नुभयो– अब लोडसेडिङ हुन्छ भन्ने चिन्ता नलिनुहोस्
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब लोडसेडिङको भयावह अवस्था नरहने बताउनु भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँगै शनिवार साँझ नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडिसी) को कन्ट्रोल रुममै बसेर तीन घण्टा बढी विद्युत आपूर्तिको व्यवस्थापनमा खटिनु भएका शाक्यले यस्तो बताउनु भएको हो । ‘लक्ष्मी पूजाका […]
पुस्तक ‘खड्ग पायः जात्रा ’ को लोकार्पण ,
कार्तिक ३० ,ललितपुर । पाटन दरवार क्षेत्रकेन्द्रित सर्वप्राचिन लिक्षिविकालिन पाया:जात्रा सम्बन्धि पत्रकार प्रशान्त माली द्वारा लेखिएको पुस्तक ‘खड्ग पायः जात्रा ’ को लोकार्पण गरिएको छ । ललितपुरको मगंलबजार दरवार क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रमकाबीच ललितपुर क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जन, वाग्मती प्रदेशका सासंद् शोभा शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, र ललितपुर उद्योग […]
सम्पदा पुनर्निर्माण समयमै नसकिनुमा सरकारी ढिलाई : मेयर महर्जन
कात्तिक ३० काठमाडौँ । ललितपुर महानगरपालिका भित्र रहेका सम्पदाको पुनर्निर्माण समयमानै सम्पन्न नहुनुमा सरकार ढिलाई मुख्य कारण भएको आरोप महानगरपालिका मेयर चिरि बाबु महर्जनले लगाएउनु भएको छ । आइतबार पतन दरवार क्षेत्र भित्र ललितपुर उद्योग वाणिज्य संघद्वारा अयोजित खड्ग पायाः जात्रा नामक पुस्तक बिमोचन कार्यक्रममा मेयर महर्जनले महाभूकम्प बाट क्षेति भएका सम्पदा पुर्ननिर्माणका लागि ठेक्कामा […]
प्रचण्डले प्रधान मन्त्री ओलीलाई लेखेको पत्रमा के थियो ?
कमरेड के.पी. शर्मा ओली, अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रिय कमरेड, म लगायत सचिवालयका दुई जना वरिष्ठ नेता कमरेड झलनाथ खनाल, कमरेड माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत ५ जना सदस्यले हस्ताक्षर गरी सचिवालयकै बैठकका निमित्त कमरेडसँग सहमति खोजेको पत्र र त्यसमा गरिएका केही आलोचनात्मक टिप्पणीबारे तपाईंले दिनुभएको दश पृष्ठ लामो […]
प्रचन्डले प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा के थियो ?
कमरेड के.पी. शर्मा ओली, अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रिय कमरेड, म लगायत सचिवालयका दुई जना वरिष्ठ नेता कमरेड झलनाथ खनाल, कमरेड माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत ५ जना सदस्यले हस्ताक्षर गरी सचिवालयकै बैठकका निमित्त कमरेडसँग सहमति खोजेको पत्र र त्यसमा गरिएका केही आलोचनात्मक टिप्पणीबारे तपाईंले दिनुभएको दश […]
६ करोड ३६ लाखको लगानीमा पुर्ननिर्माण हुँदै कमलपोखरी, ४५ प्रतिशत काम सम्पन्न
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका लगानीमा ६ करोड ३६ लाखको लगानीमा पुर्ननिर्माण भैरहेको कमलपोखरी काम ४५ प्रतिशत सम्पन्न भएको छ। महानगरका मेयर विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको सन्तोषजनक नभएको भन्दै काममा ढिलासुस्ती नगर्न ठकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१ मा पुर्ननिर्माण भैरहेको कमलपोखरीको अनुगमनका क्रममा शुक्रबार त्यहाँ पुग्नु भएका प्रमुख शाक्यले यस्तो निर्देशन […]
कोरोनाको निशुल्क उपचार र परीक्षण सरकारी अस्पताल तथा प्रयोग शालामा मात्र हुने मन्त्रालयले निकाल्यो यस्तो सुचना
कार्तिक २८ काठमाण्डौं । ब्यापक जनदबाब पछि सर्वोच्च अदालतको आदेशलाइ मान्न बाध्य भएको सरकारले कोरोनाको उपचार र परीक्षण निशुल्क गर्ने भनेको छ । तर जनताले यो सुविधा सरकारी अस्पताल , प्रयोगशाला र ल्याबबात मात्र पाउने भएको छ । स्वासथ्य मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी कोरोनाको लक्षण वा चिन्ह देखिएका व्यक्तिहरुले मात्र परीक्षण तथा […]









