उपयुक्त स्थान भए, शंखधरको अझ भव्य सालिक बनाउँछौ ः मेयर विद्यासुन्दर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमा राख्ने उपयुक्त स्थान उपलब्ध भएमा त्यहाँ महानगरपालिकाबाट अझ भव्य प्रतिमा स्थापना गर्ने बचन दिनुभएको छ । काठमाडौंको पुरानो रत्नपार्कको नाम परिवर्तन गरी शंखधर पार्क नामाकरण गरिएको र त्यहाँ शंखधर साख्वाःको प्रतिमा स्थापना गरिएको बारे आइरहेको टिकाटिप्पणीप्रति लक्षित गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो […]

काठमाडौं महानगरले सञ्चालन गर्यो स्वाब संकलन मोवाइल भ्यान ,अशक्त, अपाङ्गता भएका, दीर्घ रोगी र जेष्ठ नागरिकको घरदैलोमै पुगेर स्वाब संकलन गरिने

  काठमाडौं । काठमाडौं महानगरले आजबाट स्वाब संकलनका लागि मोवाइल भ्यान सञ्चालनमा ल्याएको छ । महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो । राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले महानगरका प्रमुख बिद्यासुन्दर […]

राष्ट्रिय विभूति साख्वाः र मानव अधिकार अभियानका अगुवा तुलाधरको शालिक निर्माण

काठमाडौँ । नेपालका राष्ट्रिय विभूति तथा नेपाल संवतका प्रवर्तक शंखधर साख्वाः तथा नेपालको मानव अधिकार अभियान, भाषा र जातीय समानताको आन्दोलनमा ठूलो योगदान गरेका पद्मरत्न तुलाधरको व्यक्तित्वको अमर योगदानको सम्मानमा काठमाडौँ महानगरपालिकाले रानीपोखरी नजिकै रहेको ‘शंखधर उद्यान’ मा शालिक स्थापना गरेको छ ।    विकासमन्त्री कृष्णगोपाल श्रेष्ठकाे प्रमुख आथित्यमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर उद्यान’ […]

सम्पदा र बढी भीड हुने स्थानमा सार्वजनिक शौचालय निर्माण प्राथमिकतामाः मेयर शाक्य

काठमाडौं । विश्व शौचालय दिवस २०२० को अवसर चक्रपथ सडक खण्डको स्वयम्भू बुद्ध पार्क क्षेत्रमा स्वचालित स्मार्ट नमूना सार्वजनिक शौचालय आजबाट संचालनमा आएको छ। काठमाडौँ महानगरपालिकाल सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अनुशार यो शौचालय निर्माण गरिएको हो । ४०० बर्ग फिट क्षेत्रफलमा निर्माण भएको सो सौचालयको शुभारम्भ गर्दै प्रमुख शाक्यले सार्वजनिक शौचालयलाई […]

कोरोना विरुद्धको खोप ल्याउन औषधि अध्यादेश जारी

  काठमाडौँ। कोरोना विरुद्धको खोप ल्याउन औषधि अध्यादेश जारी भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज उक्त औषधि अध्यादेश जारी गर्नु भएको हो । कोरोना भाइरस (कोभिड- १९)को औषधि पत्ता लागेपछि नेपालमा आयात सहजताका लागि कानुनि समस्या नहोस् भन्ने उदेश्यले सरकारले अध्यादेश सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले ‘औषधि (तेस्रो संसोधन) अध्यादेश, २०७७’ बुधबार जारी गरेको राष्ट्रपति […]

डाँका गरेको आरोपमा फरार अभियुक्त १६ बर्षपछि पक्राउ

   काठमाडौँ। काठमाण्डौको जडिवुटीमा नारायण खनाललाई नियन्त्रणमा डाकैत गरेको अभियोगमा १६ बर्ष देखि फरार रहेका जगन्नाथ ढकाललाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका ढकाल समेतका समुहले २०६१।०६।०७ गते काठमाण्डौको जडिवुटीमा मोटर साइकलमा फर्किदै गरेका नारायण खनाललाई हामी सुरक्षाकर्मी हौ भनि अन्य ५जनाको संलग्नतामा नियन्त्रणमा लिई मुखमा टेप लगाई वोल्न कराउन नदिई जवरजस्ती भ्यानमा राखी एकान्तस्थानमा […]

खुल्ला मञ्चमा खुवाइदै आएको निशुल्क खाना अब थापाथली प्रसुति गृह नजिकै खुवाइने

      काठमाडौँँ । खुल्ला मञ्चमा खुवाइदै आएको निशुल्क खाना अब थापाथली प्रसुति गृह नजिकै ब्यबस्थापन गरि खुवाउने भएको छ। काठमाडौं महानगरपालिका र खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमति अनुसार नै आजबाट उनीहरुलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै भोजन गराउने कार्य सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती […]

रोजगार गुमेकालाइ काठमाडौँ महानगरले काममा लगाएबापत हप्ताको १४ सय रुपैयाँ दिने

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले रोजगार गुमेकालाइ काममा लगाएबापत हप्ताको १४ सय रुपैयाँ दिने भएको छ। बिगत केहिसमय देखि काम बिहिन भएर खुल्ला मञ्च रत्न्पाकमा खाना खान बाध्य हुने सवसाधारणलाइ महानगरले काम र दामको ब्यबस्था गर्न लागिएको हो। काम गर्न सक्नेहरुलाई हप्ताको दुईदिन काम दिएर १४ सय रुपैयाँ दिने तयारी भइरहेको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले […]

आजपनि रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुल्ला – फोटोहरु

 काठमाडौं। यमपञ्चकको पाँचौ दिन भाइटीकामात्र खोलिने रानीपोखरी बिचमा अवस्थित बालगोपालेश्वर मन्दि आज पनि खुल्ला गरिएको छ। आज पनि भाइटीका अर्थात किजापूजा भएको कारण सरकारले देशैभर थप एकदिन सार्वजनिक विदा दिएको छ। आज किजापूजा भएको कारण बर्षको किजापूजा अर्थात भाइटीकाको एकदिन मात्र खुल्ने गरेको काठमाडौंको रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिर आजपनि खुलेको छ। काठमाडौं महानगरपालिकाको अनुसार, हिजोजस्तै […]

सडक विस्तार संघर्ष समितिले नेपाल सम्वत् न्हूदँ ११४१ ( नयाँ बर्ष )लाइ नयाँ संघर्षको स्वरुपमा मनाए

काठमाडौँ। उपत्यका सडक विस्तार संघर्ष समितिले नेपाल सम्वत् न्हूदँ ११४१ ( नयाँ बर्ष ) लाइ नयाँ संघर्षको स्वरुपमा मनाएको छ। बालाजु बाइपास क्षेत्रमा अदालतको आदेश बिपरित सो स्थामा रहेका घरहरु भत्काई सडक बिस्तार गरेको भन्दै सोमबार त्यहिनै पुगी पिडित , समिति आबद्द अभियानताले नेपाल सम्वत् न्हूदँ ११४१ सुभकामना कार्येक्रम तथा मोटर साइकल र्याली गरेका हुन्। […]