काठमाडौँ। कृषि विकास बैंक मुख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोड काठमाण्डौ समेतबाट विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानि लिने कार्यमा संलग्न रही फरार ब्यक्ति पक्राउ परेका छन्। अपराधिक समुहका ब्यक्तिहरुले संगठित रुपमा बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पु-याउने कार्यमा संलग्न रहेको अभियोगमा […]
Author: ननस्टप संवाददाता
आचार्य बन्धुदत्तको मुर्ती युक्ति संगत नभएपछि
पदम श्रेष्ठ – काठमाडौँ । वर्षा र सहकालका देवता रातोमच्छिन्द्रनाथ बुङ्गद्योलाई कामरुपकामाक्षा आसामबाट नेपाल ल्याई कृषिकर्म पुनः जागृत गराउनु हुने राजा नरेन्द्र देव, रथचक्र तण्डुकार ज्यापु र आचार्य वन्धुदत्तको शालिक काठमाडौँको भूगोलपार्कमा राख्ने विषयले विवादको रुप लिएको छ । विवाद राज्यशक्ति राजा, तन्त्रशक्ति आचार्य र वलशक्ति तण्डुकार ज्यापुको मूर्ति पुरातात्विक वास्तुकला युक्त नभएको र आचार्यपदलाई […]
पोर्चुगल पठाईदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ। पोर्चुगल पठाईदिन्छु भनि विभिन्न व्यक्तिलाई प्रलोभन देखाई ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले आइतबार शिव नारायण चौधरीलाइ ठगि गरेको आरोपमा काठमाडौँ सुनधारा बात पक्राउ गरेको हो। वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भनि विश्वास दिलाई राहदानी समेत लिई विभिन्न व्यक्तिबाट १६ लाख २५ हजार समेत लिएका अनुशन्धान बात खुल्नएको महाशाखाले जनाएको […]
काठमाडौंको सांस्कृतिक पर्यटन र पोखराको प्राकृतिक पर्यटनलाई जोडेर पर्यटन विकास गर्न आवश्यक
मङ्सिर१६, कास्की । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ र पोखराको पर्यटकीय सम्भावनालाई योजनाबद्ध विकास गर्न आवश्यक रहेको बताएका छन् । पोखरा महानगरपालिका अवलोकन भ्रमणका क्रममा कामपाका प्रमुख शाक्यले काठमाडौंको सांस्कृतिक पर्यटन र पोखराको प्राकृतिक पर्यटनलाई जोडेर पर्यटन प्रवद्र्धनको काम गर्न सके यस व्यवसायबाट मुलुकको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताएका हुन् । शाक्यले […]
पशुपतिनाथको मन्दिर पुस बात सर्वसाधारणका लागि खोलिने
काठमाडौँ। कोराना महामारीका कारण चैत्र महिना बात बन्द गरिएको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । संक्रमण बार सावधानी अपनाउने गरि भौतिक दूरी कायम तथा स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नौ महिना पछि खोलिने पशुपतिनाको मन्दिर प्रवेश गर्न भक्तजनले […]
काठमाडौं महानगर र रामग्राम नगरबीच अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना
नवलपरासी, लुम्बिनी । काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिका बिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना भएको छ । आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगरबिच अनुभव आदान–प्रदान गर्ने उदेश्यले यी नगरबिच भगिनी सम्वन्ध स्थापना भएको हो । भगवान गौतम बुद्धको अस्थिधातु रहेको प्राचिन नगर रामग्राम र संघीय राजधानी काठमाडौंको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं […]
कार्तिक नाच सम्रक्षणका लागि वडाबाटै १० लाख सहयोग , बराह र नरसिंहको नयाँ मुकुट प्रदान
ललितपुर । ललितपुरको प्रशिद्द एतिहासिक पौराणिक कार्तिक नाच सम्रक्षण तथा सहयोग स्वरुप ललितपुर महानगरपालिका -१६ वडाले अक्षय कोषको लागि १० लाख रुपैयाँ प्रदान गरेको छ । वडाअध्यक्ष निर्मलरत्न शाक्यले शुक्रबार राति बराह नाच देखाउनु अघि कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । सोही क्रममा वडाले सम्पूर्ण खर्च व्यहोरेर […]
भष्मासुरले लखेट्दा महादेवलाई विष्णुले बचाएको ठाउँ ‘ बिशंखु नारायण ’ संग जोडिएको आख्यान यस्तो छ –
काठमाडौँ उपत्यकाका चार नाराएण मध्य एक बिशंखु नारायण देवस्थल बाँडेगाऊँ बात हिडेर करिव एक घण्टा दक्षिण गोदाम चौर डाँडाको खोचमा अवस्थित रहेको छ। ललितपुर सातदोवाटो बात गोदावरीको बाटो भएर सवारी साधनबात २५ मिनेटमा नै सजिलै पुग्न सकिन्छ। नेपाल भाषमा विशं भन्नाले विष्णु र खु को अर्थ नदि हो। नदि छेउमा अवस्थित भगवान विष्णु नै कालान्तरमा […]
र्निर्माण सम्पन्नको पर्खाइमा काष्ठमण्डप , अन्तिम तल्लाको २० वटा थाम जडान सकियो
काठमाडौँ। काष्ठमण्डप पुनर्निर्माणको क्रममा अन्तिम तल्लाको काम हुदै छ। काष्ठमण्डपको अन्तिम तल्लामा ठढीने २० वटा थाम जडान गर्ने कार्य हालै सम्पन्न भएको छ। यही आउने बैशाख १२ मा सम्पूर्ण काम सकिएर उत्घाटनको तयारीमा धमाधम काम भैरहेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ । निर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यले बैशाख १२ महाभूकम्प गएको दिनमानै […]
उपयुक्त स्थान भए शंखधरको अझ भव्य सालिक बनाउँछौ ः मेयर विद्यासुन्दर शाक्य
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमा राख्ने उपयुक्त स्थान उपलब्ध भएमा त्यहाँ महानगरपालिकाबाट अझ भव्य प्रतिमा स्थापना गर्ने बचन दिनुभएको छ । काठमाडौंको पुरानो रत्नपार्कको नाम परिवर्तन गरी शंखधर पार्क नामाकरण गरिएको र त्यहाँ शंखधर साख्वाःको प्रतिमा स्थापना गरिएको बारे आइरहेको टिकाटिप्पणीप्रति लक्षित गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो […]











