गैंडाको खाग सहित कारोबारी पक्राउ

काठमाडौँ। संरक्षित वन्य जन्तु गैंडाको खागको अवैध कारोबार गर्ने ब्यक्तिहरु पक्राउ परेका छन्। गोप्य रुपमा कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अपराध महाशाखाबात खटिएको विशेष टोलीले काठमाडौंको स्वयम्भु किमडोलबाट झोछे बस्ने क्रमस रिकेश शाक्य, सुरेश शाक्य , अनिल श्रेष्ठ ,रामसिंह तामाङ र नुवाकोट मेघाङ गा.पा.-६ मुना तामांगलाइ पक्राउ गरेको छ।  प्रहरीले उनीहरुबात गैंडाको खाग भनि […]

कृषि प्रवर्द्धनमा सौर्य सिँचाइको उपयोगिता

– उषा मास्के मानन्धर -जीवन बैद्य नेपालमा सौर्य उर्जाको प्रयोग लामो समयदेखि हुँदै आइरहेको छ । विगतमा ग्रामीण विद्युतीकरणको लागि सौर्य घरेलु प्रणालीमा मात्र सिमित थियो यो प्रविधि । हाल आएर विद्युतीकरण भई नसकेका ग्रामीण भेगमा सोलार मिनिग्रिडको रुपमा पनि सौर्य ऊर्जा प्रयोग भैरहेको छ । यससँगै पछिल्लो समय सिँचाइ तथा खानेपानीका लागि अत्यावश्यक सौर्य […]

धार्चे गाउँपालिकाले गरे आर्थिक बर्षको खर्च बिवरण सार्वजनिक

 गोरखा, २४ मंसिर।  गोरखा जिल्ला भित्र रहेको धार्चे गाउँपालिकाले आर्थिक बर्ष ०७६ /०७७ को कुल खर्च बिवरण सार्वजनिक गरेको छ। गाउँ पालिकाले बुधबार सार्बजनिक सुनुवाई कार्यक्रममा आर्थिक बर्ष ०७६ /०७७ को कुल खर्च बिवरण, विभिन्न सिर्सकमा भएका बजेट को जानकारी ,प्रमुख उपलब्धिहरु सार्वोजनिक गरेको हो। गाउँपालिका प्रमुख सन्त बहादुर गुरुङको विषेस आतिथ्यमा भएको सार्विजनिक सुनुवाई […]

धार्चे बन्यो इन्टरनेशनल माउण्टेन टुरिष्ट एलायन्स (IMTA)को सदस्यता पाउने विश्वकै पहिलो गाउँपालिका

काठमाडौं, २३ मङ्सिर । गोरखाको धार्चे गाउँपालिका अन्तरराष्ट्रिय पर्वतीय पर्यटक (IMTA) को सदस्य भएको छ । यससँगै यो गाउँपालिका विश्वकै पहिलो पर्यटकीय पर्यटनको सदस्य गाउँपालिका भएको छ। पर्वतीय पर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रको विकास गर्ने उद्देस्यले गाउँपालिकाले विभिन्न अन्तरिक तथा बाह्य पर्यटन गतिविधि अगाडि बढाएको छ। गाउँपालिकाको अग्रसरतामा शनिवार र आइतवार बुढीगण्डकी र्याफ्तिङ, साहसिक […]

संघीयताको मर्मलाई थप बलियो बनाउन स्वदेशका नगर–नगरबिच भगिनी सम्वन्ध स्थापनामा जोड दिएका छौँः मेयर शाक्य

काठमाडौँ । जुम्लाको चन्दनथान नगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्ने निर्णय गरेको काठमाडौँ महानगरपालिकाले आज त्यहाँका प्रमुख क्रान्तिका सेजुवालसहितका जनप्रतिनिधिसँग छलफल गरेको छ । केही दिन अघि मात्रै रामग्राम नगरपालिसँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले चन्दननथासँग पनि छिटै औपचारिक रुपमा भगिनी सम्वन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने बताउनुभयो । […]

काङ्ग्रेस वरिष्ठ नेता पौडेल पक्राउ घटना राजनीतिक प्रतिशोध र शक्ति उन्मत्ताको संज्ञा

काठमाडौँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ घटनालाइ अर्कानेता नविन्द्र राज गोशीले सुनियोजित, राजनीतिक प्रतिशोध र शक्तिको उन्मत्ताको संज्ञा दिएका छन्। तनहुको व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रममा नेता पौडेलसँगै प्रहरीले तनहुँ जिल्ला कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि हिरासतमा लिएको हो। व्यास नगरपालिकाले उक्त पुल बुधबार दिउँसो १ बजे वरिष्ठ नेता […]

कोरोना विरुध्दको खोप बेलायतमा यसै हप्तादेखि लगाइने

काठमाडौं । । कोरोना विरुध्दको खोप बेलायतमा यसै हप्तादेखि लगाइने भएको छ। बेलायतले फाइजर बायोटेकले तयार गरेको कोराेना भाइरस विरुद्धको खोपलाई हालै बेलायत स्वीकृति दिएको हो । कोरोना विरुद्धको खोपलाई मान्यता दिने पहिलो मुलुकमा बेलायत भएको बीबीसीले जनाएकाे छ । फाइचर कम्पनीले केहिसमय अगाडी विकास गरेको खोप ९५ प्रतिशत मात्र हुन सफल परिक्षण भएको तथ्याङ्क सार्वजनिक […]

चाबहिल क्षेत्रमा मनाइने चन्द्र विनायक र ध्व द्य : जात्रा सिमित गुठियारको उपस्थितिमा मनाइए

काठमाडौँ। हाडीगाउँस्थित धनगणेशलाइ तान्तिक साधना गरि तानेर चाबहिल चैत्य नजिक प्रतिस्थापित चन्द्र विनायेकलाइ ल्हशाला गणेशका नाउमा हरेक बर्ष झैँ सोमबार मंशिर पुर्णिमाका दिन जात्रा मनाइएको छ। कोरना महामारीका बीच चन्द्र विनायकलाइ विभिन्न टोल टोलमा लागि खट जात्रा गरिएको छैन। यो बर्ष सिमित गुठियार समुदाय सम्मिलित भएर मन्दिर परिषर भित्र सिमित हुने गरि छोट्याई जात्रा मनाएका […]

फेसबुकको लभ र ११ कक्षाकी म अनि मुम्बैको कोठी !

       शोभा रावत – एका बिहानै जब मेरा आँखा खुले, र आँखा खुलेलगत्तै मेरो ध्यान मोबाईलमा गईहाल्यो । उठ्ने बित्तिकै मोईल फोन हेर्ने त सायद अपबादबाहेक सबैको बानी नै होला मेरोजस्तै । बेलुका अबेरसम्म त हेरेकै हो नि मोबाईल । त्यस्मा पनि फेसबुक, ट्वीटर, टिकटक । तैपनि फेरी उठेलगत्तै नहेरी नहुने यो कस्तो […]

काठमाडौँका विद्यालय खोल्ने बारे मेयर फोरमको योजना यस्तो छ

मङ्सिर १६ मङ्सिर , ललितपुर । काठमाडौँ उपत्यका मेयर फोरमको निर्णयपछि अनुकूल समय हेरी काठमाडौँ उपत्यका भित्रका विद्यालय खोल्ने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुखसँगको सल्लाह र सुझावपछि मात्र अनुकुलता हेरी विद्यालय खोल्न उपयुक्त हुने जनाएको हो । जाडो समयमा कोभिड भाइरस बढी समय […]