भुक्तानी नदिने चिनी उद्योगी पक्राउ गर्ने जिल्लाप्रशासनलाइ गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रलायले उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने सम्बन्धित जिल्ला प्रशासनलाइ निर्देशन दिएको छ । मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको स्रोतले बताएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले उखु किसानको समस्या हल गर्ने […]

माइतीघरमा धर्ना दिनेलाइ उखु किसानलाई किसान नै होइन भन्नु लज्जास्पद बिषय हो : कांग्रेस प्रवक्ता शर्मा

    मङ्सिर ३० ,काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले माइतीघरमा धर्ना दिनेलाइ उखु किसानलाई सरकारका मन्त्रीले किसान नै होइन भन्नु लज्जास्पद बिषय भएको बताएका छन् । पार्टीको सूचना संचार बिभागबात प्रतिनिधित्वो तथा एक्यबद्दता प्रकट गर्दै मंगलबार माइतीघर मण्डलामा उखु किसानले गर्दै आएको धर्नामा प्रवक्ता शर्माले भने – ’ नेकपाले हिजो सरकारमा जानकी निम्ति […]

ओली सरकार बिरुद्द कांग्रेसले गरेको प्रदशनलाइ बाबुराम भट्टराईको बधाई

  मंसिर २९  , काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले ओली सरकारका बिरुद्धमा सडकमा ओर्लिएको कांग्रेसलाई बधाई दिएका छन्। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निरंकुशता र कुशासनविरूद्ध सडकमा उत्रिएकोमा उनले कांग्रेसलाई बधाइ दिएका हुन्।  डा.भट्टराईले छिटै पार्टी एकता समायोजनको काम सकेर अब सदन बोलाउन पहल गर्न आग्रह गर्दै […]

नेकपामा भागवण्डा नमिल्नु र आन्तरिक विवादको कारण ५ बर्षदेखि संबैधानिक अंगका पदहरू रिक्त : अध्यक्ष थापा

  मङ्सिर २९ ,काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले नेकपामा भागवण्डा नमिलेको र आन्तरिक विवादको कारण ५ बर्षदेखि संबैधानिक अंगका कतिपय पदहरू रिक्त रहेको आरोप लगाएका छन्। आईतबार बोलाईएको संबैधानिक बैठक नबसेपछि सामाजिक सञ्जाल ट्वीट माफर्त प्रमुख प्रतिपक्ष दल भागवण्डा र झगडामा व्यस्त रहनु दूर्भाग्यपूर्ण भएको टिप्पणी गरेका हुन् । आईतबार संबैधानीक आयोगको […]

राज्यमन्त्री रामवीर मानन्धरको नाममा बालाजु बाइपासमा घर गुमाएका पिडितको खुला पत्र

पछिल्लो समयमा काठमाडौं उपत्यका भित्र विकासको नाममा रैथाने गैरनेवार/नेवाःहरूको निजि सम्पत्ति मात्र नभई ऐतिहासिक धरोहर भत्काउने, सांस्कृतिक पर्वहरूमा ठाडो हस्तक्षेप गर्ने, गुठी मास्ने जस्ता कार्यहरू सरकारी निकायहरूबाटै भईरहेको विदितै छ । काठमाडौंको सान, देशको पहिचान भनेकै यी नै मूर्त/अमूर्त सम्पदा होईनन् र ? यसकै बिनास गर्न थाले पछि विश्वमा हाम्रो के पहिचान रहला र ? […]

पुर्व अख्तियार प्रमुख बस्न्यातलाई थुनामा पठाउने आदेश

   मंसिर २८ , काठमाडौं ।  विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्न आदेश दिएको छ ।   विशेष अदालतले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा पास गर्न मुख्य भूमिका खेलेपछि भ्रष्टचार अभियोग लागेका बस्न्यातलाई आइतबार थुनामा पठाउने आदेश दिएको हो ।  अभियुक्त बस्न्यातले आवास मन्त्रालयको सचिव रहँदा बालुवाटारको अर्बौं रुपैयाँ मूल्यको […]

“एक कप चिया अभियान” बढ्दाे सहभागिता

काठमाडाैँ। दिनकाे एक कप चिया बराबरकाे रकम दृष्टिविहीनहरूलाई दृष्टि प्रदान गर्न जम्मा गरेर काठमाडाैँ उपत्यका साथै देशका दूर्गम क्षेत्रमा सेवा दिँदै आएकाे युवा नेत्र सेवाद्वारा सञ्चालित “एक कप चिया अभियान” मा सहभागी हुनेहरू दिनप्रतिदिन बढ्दाे छ।  विगत २५ वर्षदेखि नेत्र सेवा प्रदान गर्दै आएकाे सेवाकाे अभियानमा अहिलेसम्म ३ सय ५० बढी सदस्य र १ सय […]

“एक कप चिया अभियान” बढ्दाे सहभागिता

 काठमाडाैँ। दिनकाे एक कप चिया बराबरकाे रकम दृष्टिविहीनहरूलाई दृष्टि प्रदान गर्न जम्मा गरेर काठमाडाैँ उपत्यका साथै देशका दूर्गम क्षेत्रमा सेवा दिँदै आएकाे युवा नेत्र सेवाद्वारा सञ्चालित “एक कप चिया अभियान” मा सहभागी हुनेहरू दिनप्रतिदिन बढ्दाे छ। विगत २५ वर्षदेखि नेत्र सेवा प्रदान गर्दै आएकाे सेवाकाे अभियानमा अहिलेसम्म ३ सय ५० बढी सदस्य र १ सय […]

हेरिटेज वाक निर्माण कार्य अगाडी बढाइने

  काठमाडौँ।  प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठले काठमाडौँ दरवार क्षेत्र हनुमान ढोका देखि स्वयम्भु जोड्ने पुरानो मार्गलाई हेरिटेज वाकको रुपमा बिकाश गर्ने बताउनु भयो। नेपाल स्वयंसेवी रक्तदाता समाजले शनिबार योजना गरेको रक्तदान कार्येक्रममा सासद श्रेष्ठले हनुमान ढोका क्षेत्र संगै जोडिएर रहेको काठमाडौँ महानगरपालिका १९ वडा अन्तर्गत पर्ने भित्रि सहरलाई पर्येताकीय दृष्टिकोणले महत्व दिएर हेरिटेज […]

उपत्यकामा पुस १ गतेदेखि विद्यालय सञ्चालन हुदै

 मंसिर  २७ ,ललितपुर। ललितपुर महानगरपालिकाले पुस १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले तोकेको मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्न छलफल भैरहेको महानगरपालिका प्रवक्ता राजु महर्जनले बताएका छन् । यस अघि काठमाडौँ उपत्यका मेयर फोरमको निर्णयपछि अनुकूल समय हेरी काठमाडौँ उपत्यका भित्रका विद्यालय खोल्ने महानगरपालिकाले जनाएको थियो। शिक्षा मन्त्रालयले कोभिड—१९ संक्रमणका कारण बन्द […]