पोर्चुगल पठाईदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ

 

काठमाडौँ। पोर्चुगल पठाईदिन्छु भनि विभिन्न व्यक्तिलाई प्रलोभन देखाई ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले आइतबार शिव नारायण चौधरीलाइ ठगि गरेको आरोपमा काठमाडौँ सुनधारा बात पक्राउ गरेको हो। वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भनि विश्वास दिलाई राहदानी समेत लिई विभिन्न व्यक्तिबाट १६ लाख २५ हजार समेत लिएका अनुशन्धान बात खुल्नएको महाशाखाले जनाएको छ । आफ्नो बैंक खाता समेतमा जम्मा गर्न लगाई लिई अफर लेटर, भिषा लगायतका कागजातहरु नक्कली बनाई दिई चौधरीले ठगी गरेको भन्ने पीडितहरुको उजुरीको आधारमा महाशाखाबाट खटिएको टोलीले चौधरीलाई नियेंत्रणमा लिएको हो। ठगी सम्बन्धि कसूर गरेको अभियोगमा आवश्यक कारवाहीको सोमबार महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ । 

Loading...